नेपालको 70 वर्षको राजनीतिक सङगर्शको फल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तपाइँलाई के लाग्छ नेपाल को 70 वर्ष को राजनीतिक सङर्शले हामीलाई र बिस्वलाई नै के सिकायो त ? मैले बिस्व भने किन भने USA ले British साम्रज्य लाइ हटाएर प्रजातन्त्र को स्थापना गरेँपछि बिस्व भरी नै सम्राज्य को अन्त हुन्दै राज संस्था हरु को पनि अन्त हुन थाल्यो | नेपाल को राजनीतिक सङगर्श बिस्वमा हेर्ने हो भने उदारनिये छ | सायद यती धेरै लामो आन्तरिक राजनितिक सङगर्श सायाद कुनै देशमा पनि भएकोे छैन होला | सरसर्ती हेर्दा त नेपालले गनतानत्रीक प्रजातन्त्र पाएँको धेखिन्छ | तर मलाई चाहिँ यो 70 वर्ष को संघर्स ले बिस्वो ले के पायो त भने कुरा मा जिज्ञशा लागी रहेछ | यसले के विचार दिन खोजी रहेको छ बिस्वो लाई | तपाइँ हरु भनुहोला नेपाल ले के विचार दिन सक्छ बिस्वोलाई | विचार भनेको ठुला ठुला घर र बिकशित देश का चिल्ला बाटा हरु होइन | ठुला ठुला घर र चिल्ला चिल्ला बाटा हरु त जीवन सजिलो बनाउने science मा आदरित बिचारको परिनाम हो | तपाइलाई के लाग्छ नेपाल को लामो राजनीतिक सँगर्स ले बिस्व लाई के पाठ सिकाइ रहेको छ ?

harkhe7 · Jun 11, 2020 10:34 PM · 3,950 views

2 Replies

तिमी राजनीति सङ्घर्सको कुरा गर्छौ । कोरोनाको लहर नेपाल मा भर्खर सुरु हुँदा स्वास्थ मन्तृलाई संचारकर्मिले प्रश्न सोध्धा मन्तृले के भने था छ - "घर मा पाहुना आइराछन्, बोल्ने फुर्सद छैन!"

ujl · Jun 12, 2020 12:10 AM

हामी "अतिथि देवो भव " भन्छौ नि westerner हरु सँग | त्यो त पालन पनि त गर्नु पर्यो नि त | हाहा | राम्रो हुन भन्दि हालु भनेर आफ्नो प्राथिमकता चाइ बिर्सनु भएन | त्यो त आफ्नो जिम्मेबारी नबुजेको भयो |

harkhe7 · Jun 12, 2020 6:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion