देश बेचि खाने आज सम्म त् उही पहाडे नेताहरु नै हो ! नेपालका खोला नाला, जमिन सबै बेच्ने तिनी हरु नै हुन् ! तेसैले यी धोतिनीलाइ के गालि गर्ने ! कमसे कम विदेशमा आई आफ्नो देशको पक्षमा त् बोलेकी छिन ! एस्तो हुन् पर्छ राष्ट्र भक्त ! मनिषा दिद्ज्युले नि उही गरिन भारतमा ! आखिर माइतीको कुकूर नि प्यारो हुन्छ रे ! एक करोड धोतीलाई नागरिकता दिने टोपी लगाउने नै थिए ! अहिले किन येत्रो हल्ला खल्ला ! ति धोतिनीको घरमा होइन ... सक्छौ भने देउबा, ओली, प्रचण्ड कुक्कुरको घरको दैलो फुटाउन जाउ .... तिनीहरुलाइ ठिक पारे ... येस्ता किरा फट्यांग्रा आफै सिल्टिने छन् ! https://youtu.be/t-a1bSxjX7Q
Nas · Jun 10, 2020 6:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion