हिमानि टिकटकमा छोरीहरुसंग छमछमी नाच्दै - "जहाँ गए नि किन लाग्छ मलाइ तिम्रै माया" हिमानि पुत्रि पुर्णिका शाहले एक टिकटक भिडियो शेयर गरिन - "गुराँसको फेद मुनि सम्झनाको छायाँ।" बोलको गितमा नाच्दै गरेको । भिडियोमा आमा हिमानिका साथमा दुइटै छोरिहरु पुर्णिका र कृतिकले नाचेका छन । यो भिडियो शेयर गर्दै ट्विटर प्रयोगकर्ता पवनवर्शा शाहको भनाइ थियो - परिस्थिती अनुसार यसरी रमाउन जाने सहज हुन्छ जिन्दगी #पुर्व युवराज्ञी हिमानी शाह र छोरीहरु। लकडाउनको बेलामा घरमा नै बसेर गर्न मिल्ने कार्यहरुमा यसरि नाचगान र त्यस्तै भिडियोहरु शेयर गर्नु प्रमुख भएको छ। यहि बेलामा आएको यो पुर्वराज परिवारको टिकट्कले सामाजिक संजालमा तहल्का मच्चाएको छ । पुर्व राज परिवरको नाचगान प्रतिको लगाव लकडाउनको बेलामा मात्रै नभएर - यस अघि पनि देखिएको थियो। टिकटक भिडियोको बारेमा आएका प्रतिक्रियाप्रति एक प्रयोगकर्ता भन्छन - पुर्व अधिराजकुमारिलाइ साधारण मान्छे भएर जिउन दिए भैहाल्यो नि .. जावो एउटा टिकटक बनाउँदा पनि कति हल्ला गर्ने ? https://www.youtube.com/watch?...
AnandNepal · Jun 8, 2020 9:52 PM · 6,387 views
कारण https://youtu.be/0dNcNgUxz7s
AnandNepal · Jun 10, 2020 7:36 PM
यसो इन्दिरा जोशी ले बारुली कम्मर हल्लाको भिडियो पनि राखौँ न प्रभो, बडा सेक...., आइ मीन शुशील महिला लाग्छिन.
underwear · Jun 12, 2020 12:02 PM
इन्दिरा जोशिले .. मिस युनिभर्स नेपाल संचालन गर्ने रे । @underwear तिन्को पनि पालो आउँछ ;) अहिले पारस हिमानि भनेर सिक भएका रहेछन .. ५ बर्ष अघि कन्निकाले छोडिन .. अहिले सोनिकाले पनि छोडेपछि एक्लिए जस्तो छ । पारसको केस पनि .... परिवारले माया नगरेको हो कि के हो बुझ्नै गाह्रो .. घर भित्रन नदिने अनि आँफै सप्रन्छन त। https://youtu.be/ltmVHt5gH1M
AnandNepal · Jun 14, 2020 3:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion