अन्डरवेयर हराएको दिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अन्डरवेयर हराएको दिन अन्डरवेयर हराएको दिन साझामा आउन गाह्रो भो अब केले लाज छोप्ने? अब केले मोडेस्टी बचाउने? चिन्ता र सुर्ताले खर्लप्प भो बन्द भो अन्डरवेयरका उन्मादहरु नयाँ नयाँ अश्लिल कहानीहरु र उत्श्रिन्खल मर्दाङ्नीका लहरहरु खडेरीमा सुके सबैका बैसांलु नहरहरु बेचैन भए असिमित फ्यानहरु दोषै दोषका बाणहरु फ्याकिए पानीको प्यास त बुझाईएला अन्डरवेयरको आस चै गहिरो भए अब त कती फ्यान्टासी लेख्नु? सोच्दो होला अन्डरवेयर कनि कनि कती मात्र झुट्टा खेती गर्नु? लाग्न थाल्यो लाज मलाई पनि शायद अन्डरवेयरले पाएछ कुनै ठुलै बुद्धत्व र ज्ञान साझालाई शुद्द र चोखो बनाएर गर्दै होला कतै पूजा र ध्यान

Bennedict · Jun 5, 2020 8:54 PM · 7,183 views

5 Replies

Tks 😊 to fromdallas, sunar ko saya chot lohar ko ek chot. 5 barsa dekhi teslai kasaile thangno ma sutauna sakeko thiyena . Aba aune himmat gardaina ..aaye ni darai darai auchha.kasle k bhanne ho bhanera .I have a respect from him in a way that alikati laaj raicha tesma Unlike some other new silly here in sajha. Underwear bhage pachi tyo ullu ley sajha capture gareko chha.credit to u too bennidict to trash kattu.

sexy in haku patasi · Jun 5, 2020 9:03 PM

होईन ब्रो ले उस्लाई साझामा नदेखेर कहालिन र आत्तिन थालएको हो कि उस्को अनुस्पथितिमा खान पान देखी रतिक्र्यियामा समेत अरुची भएरै यो धागो कोरेको हो ? घरको चुकुल राम्ररी लागएर बस्नु , तेतै लागेको होकी ? बुझेर बुझी नसक्नु छ , साझामा ऐरे गैरे नथ्थु खैरे साझा सफाइमा लागेका छन | घर नजिकको टुकुचा को दुर्गान्धलाई सुबास मान्छौ अनी साझाको हावाल्दार बनेछौ ? कि साझाका मालिकले लौ साझा लाई सफा गरौ भनी ज्यलादारिमा राखेको कर्मी हौ ? धन्न वीर बहादुर नेपालीको झै कबिता कोर्न पुगेनछौ | Last edited: 05-Jun-20 09:14 PM

logan · Jun 5, 2020 9:13 PM

क्या सहि फर्माया "लोगन हुजुर ", आपका जवाब नही

thankeshwor · Jun 6, 2020 7:26 AM

यो बेनेदित भन्ने मुतुवा पनि उन्देर्वेर कै रूप रहेछ भन्ने पुस्ति भयो आज। थुक्क गधाका पाजीहरु कति काम नपाकओ तिमिहरु ले? अनि लोगन सन्ग किन येति डरायेको? उसो लेखईले धेरै घोछ्यो? लोगन कोहि नामर्द हिजडा सन्ग डारौदैन मुजीहरु, म तिमिहरु लाई ब्यन्ग गरेर नान्गो बनाउछु सारा सन्सार को आगडी हेर्दौ जाउ ।

Iogan · Jun 6, 2020 10:23 AM

एउटा कबिता अन्डिजिको नाममा के लेखे, कत्रो अभियोग लगाइयो। उहाँलाई थाङ्नामा सुताउने त मैले सोचिन, तेही हो उहाँका कथाहरु चै way off the tangent भए, पत्त्याउन सकिएन भनेको हुँ। साझा आएर के को झुठो धाक लगाउनु नी? अनी जे भन्नु भाको छ नी "साझाका अैरे गैरे नठु खैरे साझा सफाइमा लागेका छन", यो चै होइन, हामी जस्ताहरुले के को साझा सफाइ गर्नु, आफ्नै कोठा त सफा राख्न नसक्नेहरुले, अब यहाँ के को सफाइ राख्नु? घर नजिकको टुकुचाको दुर्गन्धलाई सुबास मान्नु नमान्नु भन्दा नि कहिले काही ignorance is bliss हुदोँ रहेछ। मेरो सिद्दान्त चै pick your own battle भन्ने हो। तपाईंहरु लडी बस्नुस्, हाम्रो पनि timepass त भाकै हो।

Bennedict · Jun 6, 2020 11:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion