San Pradhan: My account is hacked

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

San someone hacked my account and posting left and right. Please suspend my account for couple days and could you please send an email so I can request to you. What is the reason you have to hack my account. You may be in Nepal otherwise you will have known the consequence of cyber crime. Oh one my main character name matched with someone in your family ? It's  iogoan no logan , another pin-worm got into may butt and enjoying it. Last edited: 05-Jun-20 09:59 PM

logan · Jun 5, 2020 3:57 PM · 1,626 views

14 Replies

यो साइट ह्याक गर्न सार्है सजिलो छ ! मैले पहिला पहिला एक्स एक्स एस अत्त्याक गरेर कत्ति इउजरहरुको पासवर्ड ह्याक गरेको थिए ! तर म व्हाइट ह्याट हुँ तेसैले कसैको पासवर्ड दिक्रिप्ट गरिन ! पछी यो साइटको भल्नेरेबिलिटीको बारे एड्मिन्ज्युलाइ नि थाहा दिएको थिए !

Nas · Jun 5, 2020 4:43 PM

Everytime it alerts me if I use Mac.

Logan · Jun 5, 2020 4:45 PM

लोगन ब्रो मैले तिमे केइ नि ह्याक गर्या छैन, न तर्सेउ। खालि iogan भन्ने एउटा username रेजिस्टर गरेको हो। अब त्यो i लाई I (capital i) बनायो भने logan जस्तो देखिन्छ। यो मुजी ले खेदो खन्यो भनेर चिन्ता लिये हुन्छ, ह्याक भयो भने चाई चिन्ता नलेउ है। बेला-बेलामा टुप्लुक्क आइ रहने छु है तिम्रो टाउको दुखाउन चाई। बाई-बाई

iOGAN · Jun 5, 2020 4:55 PM

हाहा आइओगन ब्रो ! बिचरा लोगन ब्रोको सातु नै उडाई दिन भो ! Last edited: 05-Jun-20 04:58 PM

Nas · Jun 5, 2020 4:58 PM

किन त्यस्तो हरामिपना म प्रती ? कही मैरो कोउमार्य नाश गर्ने इनु बाउजुको छोरा त परेननौ ? दाई भाउजु दुबइको नाम तिम्रा बाउ आमा सँग मिलेर हो ? मैले इनुभाउजुकै सहमति लिएर अनी माया गरेर छिराउन दिएको हो  ? जाउ गएर सोध , इनुभाजुलाई ढाल छैन भन्दा दाईलाई पनि मन पर्दैन मलाई पनि एलर्जी हुन्छ भने पछी मैले मैले make love गरेको हुँ | मैले अर्को धागो" हुँ -बहु " धागो कोरेको थिए कपी पेस्ट गर्दा गडबड भएर तास्न सकिन | त्यो कथा फेरी लेख्दै गरौला : सारम्श मा एक्द दिन दाई भाउजु लाई घण्टा घर नजिक भेट हुँदा एक डेड बर्षको बच्चा म सानो छदाको फोटो झै थियो र म झसङिएको थिए ? म फोटो कुनै दिन तासुला तिम्रो सानाको फोटो सँग मिलेको भए इनुभाउजुले नै धाटेको रहेछ भन्नु पर्ला | तिम्रो मप्रतिको रिश किन ? एही इनु भाउजुको कारण हो वा अरु कुनै ? कहिएले चाकभित्र टासिएको जुका बनेर त कहिले मलद्वार भित्र छिरी चुर्ना झै सताउछौ ? कती घण्टा बिताएर ५६० रीडर पुर्यायौ ? Last edited: 05-Jun-20 08:48 PM

logan · Jun 5, 2020 8:39 PM

Haramipan Haina pasa talai lato bhanera jokar banako.. lato account hack garyo bhancha .hack gareko hoina pasa arko I'd banako ho.simple kura n bujdaina Kati gwach ho k ta Last edited: 05-Jun-20 08:52 PM

sexy in haku patasi · Jun 5, 2020 8:50 PM

हो जुका र चुर्ना हरु मेरो मलद्वारमा छिरेर नाच्दै छन , क्या सन्तुटी पायौ ? रतिकृया भन्दा ठुलो सन्तुस्टी पाएछन | लाटोको कथा पढ्नै नपर्ने , पोस्ट लेख्ना साथ टिङ तीन घन्टी बजेको बेला श्रीमतीस्नग रतिकृयामा भए पनि छोडेर हिंड्ने गर्छकी क्याहो | UN Subscriber गर | फ्लोएडको समर्थन्मा सन्साह्रै भरी नारा जुलुस छ , तिमीहरु जुके र चुर्ने अह्रु पनि नारा जुलुस गर | जुके चुर्ने एक हौ, एक हौ लोगन मुर्दाबाद मुर्दाबाद लोगनेको चाकमै छिर्छौ बस्छौ आनन्द लिन्छौ लिन्छौ जुके चुर्ने जिन्दाबाद जिन्दाबाद लोगन मुर्दाबाद मुर्दाबाद Last edited: 05-Jun-20 09:38 PM

logan · Jun 5, 2020 9:32 PM

Logan looks like someone registered a different username. That is not considered hacking. There was a minor case of xxs 6-7 years back which has been resolved. Currently there are no known vulnerabilities. Please feel free to inform if you experience any form of hacking.

San · Jun 6, 2020 9:49 AM

I did not know San took money from underwear and bir nepal and allow them do whatever. very shameful. what is the difference between San and Nepali Neta haru? Last edited: 06-Jun-20 10:11 AM

iogan · Jun 6, 2020 10:08 AM

but San dai everyone is mean with me and nobody appreciate my writing nobody understand my satire and humor. Can you band 4/5 people for me please? 1. iogan 2. underwear 3. sexy in haku patasi 4. bir nepali 5. bennidict they are all very bad people.

Iogan · Jun 6, 2020 10:10 AM

म त को को हो confused भईसके। दुबैको avatar , नाम एउटै देखिन्छ अनी कसले के बोलेको, को को हो हो? खैर, अनी म कसरी bad people मा गनिएको होला? राम राम।

Bennedict · Jun 6, 2020 10:43 AM

अनी नास सर, मलाई तपाईंको help चाहिन सक्छ होला है। तपाईंले mention गर्नु भाको xxs attack को बारेमा मलाई अलिकती information चाहिन सक्छ, आशा छ help गर्नुहुनेछ। एउटा सानो आर्टिकल लेख्न खोजिराको छु।

Bennedict · Jun 6, 2020 10:48 AM

ये लोगन दाइ के हो भन्या तिम्रो पारा / साझालै नै full time job बनाउने विचार हो कि के हो ? हेर दाई म तिम्रो अघिल्लो अवतार हुदा देखि को पाठक हु (त्यो बेला मेरो अर्कै user थियो , pw हरायो अहिले ) / सायद हिन्दि पढाउन पर्ने सिक्श्यक ले नेपाली पढ़ायेकोले हो कि किन हो दुइ चोटी पढेर बुझिने निबन्ध लेखे पनि , तिमीले लेख्ने व्यंग ले मन छुन्छ / बेला बेला तिमीले भैरभ अर्याल को नाम लिन्छौ, आदर्श चै राम्रै लिएका छौ / आजकल चै व्यंग मात्र होइन यौन कथा मा पनि हात हालेका छौ / लेखाई पनि सुधार भएको च / तर आजभोली चुप लागेर बसे पनि हुनेमा ल्यांग ल्यांग गर्दै reply गर्दै छौ / तिमीलाई जोइ भनेको स्वास्नी हो भनेर थाहा छैन भन्ने मलाई लाग्दैन / तिम्रो व्यंग यहाँ सबै तोर्पे हरुले बुझ्दैनन् क्या / अब आएर कसैले तिम्रो login hack गर्यो भन्दैछौ कुरै नबुझी / btw त्यो ४/५ अगाडी मैले राखेको डन्डी-बियो खेलेको भिडियो मा भएको तिम्रो “प्राथमिक बिध्यालय र निम्न माध्यमिक मा हुदा खेल्थे डन्डी बियो अहिले चै छैन “ भन्ने कमेन्ट गरेका थियौ / केहि घण्टा मा गायब भयो / कतै तेही hacker कै काम त् होइन :) कि एस्तो कमेन्ट ले त् साझाका भलाद्मी भनाउदाले “डन्डी बियो खेल्ने पाखे रहेछ “ भनेर बिल्ला गर्छन भनेर आफै delete गरेउ ?? घन्टौ साझामा जुधेर बस्न भन्दा भाउजु लाइ काम सघाउ न बरु , भरे bed मा मायालु पाराले भाउजुले सारी उतार्लिन अनि पो रमाइलो हुन्छ /

salamkrishne · Jun 6, 2020 2:11 PM

Some one created an account which is not Logan but iogan which with capital I it looks this : Iogan and that mofuker copied my logo twice and seems he hacked me. That ashole copied and paste re-run now it is deleted. He is poking every where and changed the logo as I changed. Last edited: 06-Jun-20 03:55 PM

logan · Jun 6, 2020 3:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion