Auta pass pagal chhha.sajha ko yeti crazy ki din bhar lagayera auta Katha lekhcha kasaile bujdaina Ani afno Katha mobile ma aafai scroll gari bascha to increase likes in his story.5 minute ma 1000 seen gari sakyo aafailey hahahahah.kasto pagal hola . I'll show u example pasa .ma yo post 2 minute ma 200 seen garchu aafai ley hahaha.god give him some job perk of unemployment..lol
sexy in haku patasi · Jun 5, 2020 1:30 PM · 7,071 views
God damn I must be frekinng genus writer 200 views in just 9 min even nobody I understands me ..wakka -shame.
sexy in haku patasi · Jun 5, 2020 1:40 PM
तेरो २०० छ मेरो १२०० छ के धाक लगौछस गेडे? यो पडिस? मैले त जस्तो मुतुवाहरु को प्रसन्ग्मा लेखेको थिये केहि अगाडि अझै सान्दर्भिक छः "मैले सुनेको कथा ४०-४५ बर्स पुरानो हुनु पर्छ | तेस बेला बाल बिबाह त होईन तर १७-१८ बर्समा बिहे गरि हाल्ने चलन थियो र यो चलनको पछाडी थप श्रमि हातहरु ( free labor) थप्नु थियो | कतिपय बिहे पछि काम को खोजीमा नेपाल सहर जाने कोहि आर्मीमा भर्ति हुने र चाडै छोरा छोरी हुने गर्थे | अनि जागिरे कति हरु कति समय पछि बिदा लिन पाए भन्ने कुरा छोरा छोरीको उमेरको फरकले जनाउथ्यो रे ? पहिलो छोरी भै भने सबै भाइ बैनी हुर्काउने जिम्मा तेही ठुल्दिदिको हुन्थ्यो | १७-१८ बर्स पछि कान्छो जन्मिए पछि साइलो लाइ हुर्काउने र माया गरे हुर्काउने दिदीको बिहे गरेर पराइ घर जानु पर्दा साइलाको मनस्थितीको गाथा यस्तो हुन्थ्यो | ठुल्दिदीको बिहे गरेर गए पछि दिदि भिनाजु ससुराली फर्किए पछि भिनाजुको सुरुवाल मुति दिएको थियो रे ? बिचराले के गरोस त सबै भन्दा माया गर्ने दिदि लगिदिए पछि ? दोष कसलाई देओस ? उस्को बालापन अनुसार रिस पोख्यो | सुरुवाल मुत्ने हरु को कुनै कमि छैन भन्ने मलाइ मात्र लागेको होकी तपाइलाइ पनि तेस्तो लाग्छ ? साच्चै नै दिदि लग्यो भनि सुरुवाल मुत्ने हरुलाई मेरो केहि भन्नु छैन तर आकारण भिनाजु ठानी सुरुवाल मुत्न आउने हरुलाई ताना कसेको हु | बेला बेलामा साझामा यस्ता मानिसिकता लिएर छिर्ने हरु तिम्रा.हाम्रा पाइन्ट मुत्न आउँछन |"
Iogan · Jun 5, 2020 1:50 PM
Kam ma chu pasa tero jasto unemployment benefit aayera din bhar sajha dhukna pako bhaye 500000 likes aune thiyo anyways enjoy bhare 5 baje samma 10000 ta banauchas hola .natra swasni lai ni la hahaha..
sexy in haku patasi · Jun 5, 2020 1:56 PM
हा हा हुँदा हुदा अब मेरो Logon गर्ने नाम लोगन ह्याक गरेर मेरो नाम बाट पोस्ट गर्न पछी पारीनस ?
Logan · Jun 5, 2020 2:07 PM
पासा ट काम पनि गर्छ? म ट गर्दैन। अब थाह भो चुर्ना जस्तो अरुको चाकमा छिर्यो कति गरो हुन्छ? अन्डर्वेर बिन्ति गर्छु मेरो चाकको चुर्ना नबन बरु गयेर बुडिको फरिया धो, कट्टु धो तर मलाई माफ गर्दे मेरो पाइन्टमा मुत्न छोड मैले तेरो दिदि लगेको हैन
Iogan · Jun 5, 2020 2:07 PM
बाचि रह्यो भने के के देख्न पाइन्छ धिक्कर छ तलाई चोर
Iogan · Jun 5, 2020 2:09 PM
Marne Bela kamila ko pwakh palauchha
sexy in haku patasi · Jun 5, 2020 9:39 PM
तिमी हरु धेरै बाठा तेसैले चुर्ना बनेर मलद्वारमा छिएर मर्छउ | फुल्ल टाईम न बना साझा फेरी तेरा छोरा छोरीको अनुहार चिमेकिको जस्ताइ होला अनी अलिक ठुलो भए पछी बाउ तेही छिमेकिलाई भन्नाल ? iOGAN ले चाकका चुर्ना हरुको निद हराम गर्ने भयो | Somehow I am laughing on comments these people are writing. Last edited: 05-Jun-20 10:17 PM
logan · Jun 5, 2020 9:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion