नियमित आयम र ब्यायम पनि चाहिन्छ !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा लक्ष बिहिन र फुर्सदि जीबन को सदुपयोग गर्ने हरुलाई नयाँ मानसिक रोगले च्याप्ने गर्छ तेस्म्याथी यो कोरोना को महामारिले झै चर्काएको छ | बसिबियालो अनी केही पढ्न लायक लेख भए पढ्ने अनी कोर्न सके, केही कोर्न साझा छिरिन्छ | मैले लेख्ने कुरा हरु गाउलाई लक्षित गरेर लेख्ने हुँदा काठे हरूले लौ पाखे छिर्यो पाखै लगाउनु पर्च भनी १० वटा नाम बाट खाता खनेर मैले कोरेको अर्को धागोमा भने झै "मल्द्वारमा छिरेका जुका "बन्न मात्रा होइन संगठन नै बनाउन पछी पर्दैन, १० -१० वटा खाता खोल्ने कुरा के गरौ | पुरानो धागोमा " बुढीलाई के थाहा मलाई साझा लाग्यो" भनेर एकजनाले आँफैलाई ब्यङ कसेका थिए| त्यो ब्यङ कतिले बुझे बुझेनन तर साह्रै घत मान्नेमा "भकते" रहेछन | Policing र Agitate कै लागि साझा छिरेका हाम्रा वीर गोर्खाली बर्मा मा मात्र होईन फकल्यान्ड अर्जेन्टिना र अफ्गानिस्तनमा समेत बहादुरी देखाउन पछी नपरेका अहिले साझामा पनि उत्तिकै शलह झै फैलिएर आफ्नो लक्ष हासिल गरी दिग्बिजय मनाउछन | यिन्का सन्तोष को माप दन्ड् कतिजनालाई हकारे गाली गरे अनी अजात सत्रु को लिस्टमा राखेकालाई subscribe गरेर साझामा केही लेख्यो कोर्यो मात्र होइन खोल्यो भने पनि टिङ टिङ घन्टी यिन्को mobile & दिमागमा बज्छ बजाउछन |साझा छिर्ने नेपाली मनोबिज्ञान का ज्ञाता सँग सोध्न मन लाग्छ " अकारण किन अजात शत्रु बनाउछन " मानौ रावणले सिता हर्यो मैले यिन्की बुढी होईन आमै हरन गरी दिए अब झड्केलो बाउ भन्नु पर्छ भने झै गर्छन् ? यो पनि नस्ल सुधार र साझा सुधारमा लाग्नेको मुख्य बुधा भएर हो कि ? तर आज यिन्ले आफ्नो कम्जोरी वा रोग पत्तो लागएर " हजुर हरुलाई पनि साझा लाग्यो कि" भनी धागो कोरेछन | खुशी लाग्यो आफ्नो कम्जोरी भनौ वा मान्सिक रोग छुट्याउन् सक्यौ | तेतिले पुग्दैन पहल गर्नु पर्छ, रामदेब ले जस्तो नियमित आयम र ब्यायम सँग योगा पनि गर्ने गर | श्रीमती र छोरा छोरीले बोलेको सुन्ने मात्र होईन आफ्नै बोल्चालमा तालिम ल्याउ र देउ अनी तिम्रो मुखमा लगाम पनि लगाउ | मोबाइल र ट्याब्लेट लाई थन्क्यार राख, १-२ दिनमै तिम्री बुढीले कुर्था सुरुवलको साट्टामा तिम्रो wife bitter ( सेन्डोज ) लगाएर, बोटिस खोलेर, मुजिमा तेल दलेर ओछ्यानमा तिम्लाई पर्खेर बसेकी हुन्छे | अनी तिम्रो त्यो हनिमून को दिन झै नमनाउ (थोर बहुत मेरो अर्को धागो बाट यौन शिक्षा पायौ नै होला) जोईटिङ्रे भन वा ज्वाँईतिग्रे बने पनि ढाल लगाउन नबिर्स, ढाल लगाउने कम्जोर लुतिहारा होईन, बहादुरिपन हो | तिम्ले सम्झिन र बुझन नसकेको तर तिम्रो गोबर गनेश दिमागले सोचे भन्दा ठुलो बहादुरी हो | खुशी लाग्यो पुराना धागा बाट केही शिक्षा पाएछौ | ब्यङ तिम्रो दिमागले भ्याउदैन भन्ने लागेको थिए , तिम्रो बुझाई राम्रै रहेछ तर नबुझेको बहाना पनि एउटा बालहठ बाट जितको साधन बनाउन सिपालु बन्न खोज्यौ | लौ फेरी भन्छु सार्है खुशी लाग्यो तिम्ले आफ्नुलाई चिन्न सकेकोमा तर चिनेर मात्र हुन्न पह्ल गर्नु गर्न पनि सिक |

logan · Jun 4, 2020 4:55 PM · 3,671 views

6 Replies

मुला आफुलाई मोईतिथ्रे ठान्ने हरु एउटा राम्रो लेखेर देखाउन सकेको होइन , राम्रा लेखकहरु हराउने भए ? तिमीहरु जस्ता Agitator र racist १० वटा खाता बाट पोस्ट गर्दै कस्लाई कस्लाई भगाउ छौ ? तिमीहरुको प्रमुख मुद्दा केहो? माओबादीको आर्थिक्समानता राखेका थिए ? सानले भर्ती गर्या त् अबस्य होईन ?

Logan · Jun 4, 2020 7:34 PM

Bir bahaadur nepali तेरो यो गेडे कबिता/ सायरी लगनखेलको चिदियाखाना मा गएर सुना | खडे लण्डपे धोका दिया तु ने बेरेहेम, जब न आई तु मिल्ने और भेजा बस एक खत। 'खुट्टा भए जुत्ता जत्ति नि पाइन्छ' बेरेहेम नुक्कड-नुक्कड्पे मिलेगिं, गरिबको लल्कारो मत।

Logan · Jun 4, 2020 7:36 PM

पासा, म कमेन्ट गरेर माथि ल्याई दि हाल्थे नि किन आफै कस्ट गरेको? आफ्नो पोस्टमा आफै मात्र कमेन्ट गर्दा attention seeker को बात लाग्छ

sexy in haku patasi · Jun 4, 2020 7:38 PM

Even I could not finish posting, you commented right away. You get instant notification and It buzzes in your mobile as post on Sajha ? That is why I have written that humor " चाकभित्र छिरेका जुका हरु " .| What is your next move and how many of you are int the gang of agitators.

Logan · Jun 4, 2020 7:47 PM

हेर पासा, लेख, खुब लेख, मनको पिडा पोखिने गरि लेख, आफ्नै पोस्टआ कमेन्ट पे कमेन्ट दिदै जा, केहि छैन तर बिन्ति पासा बुज्ने गरि लेख, लेख्नु भन्दा पहिले १० चोटी सोचेर लेख अरुले बुज्छ कि बुज्दैन भनेर । हेर लेख्न त मलाई नि मन छ, धेरै कुरा लेख्न मन छ, तर के गर्नु आफ्नो लेखाई ठ्याक्कै तेरो जस्तै छ अथवा त भन्दा अलि राम्रो छ , तेसैले म अरुको पोस्टमा कमेन्ट हान्दै बस्छु, जुन दिन लेख्न सक्छु अनि लेखौला तेतिन्जेल त चुप म चुप, हामीले अरुको लेख पढेर सिक्नु पर्छ पासा। त , म बिरालो हो पासा ठुलो स्वोर गर्दैमा बाघ बन्दैन । पैला केहि सिक अनि १० चोटी केरमेट गर अनि साझामा पोस्ट गर पासा । त भुइँमुनि छस पासा, पैले बिस्तारै भुइँमा आइज अनि संगै उभो लागौला । जनहितमा जारी गरेको पासा धेरै नतात्ति, त म जस्तो बिरालोको आचीहरु धेरै हिरो भयो भने राम्रो लेख्ने मान्छेले लेख्ने छोड्छ । त संग रिसाको होइन पासा तर तेरो पाराले दुनिया वाक्क भै सक्यो ।

sexy in haku patasi · Jun 4, 2020 8:07 PM

साझामा जोगिले तुम्बा गाडेर बसेझै बसेका छौ , भिक्षामै तिमीहरुको जीबन यापन हुनाले जस्ले जे जे हालिदिनछन तेही मै निर्बाह गर्नु पर्छ र गर्दै छौ | तर फुस्रे जोगिले यो कुरो चै बुझेन छ कि मन नलागेको कुरा नखाए पनि हुन्छ यानेकी छान्ने काम तिम्रो हो ? मेरो चाकमा चुर्ना बनेर बस्दा तिम्निलाई स्वर्गको बसाई हुन्छ ठिकै छ बस्दै गर | दुनियाँको ठेक्का एही चुर्नाले लिएको रहेछ, सान्ले पुलिसिङ गर्न राखेको ढोके होस् कि ?

Logan · Jun 5, 2020 11:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion