विहेवारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ग्रीनकार्ड होल्डर ले नेपाल गई विवाह गर्दा श्रीमती ल्याउन कति समय लाग्छ।

rb · Jun 4, 2020 11:06 AM · 14,336 views

6 Replies

जात मिले छ कि छैन ? ज्यानै माया मारेर ब्याह गर्न सकिदैन नि !! LOL

dhoti_prasad · Jun 4, 2020 12:12 PM

केटीले सुटुक्क आफ्नो गाउँमा बोलौलिन, एक्लै नजानु ल, फेरी मार्लान. जमाना खराब छ. ४-५ जना साथि लिएर जाने. सबैले पछाडी खुकुरी भिर्ने - परि आएमा छप्काइदिने.

ujl · Jun 4, 2020 12:51 PM

???

rb · Jun 4, 2020 4:46 PM

आफ्नै श्रीमती ल्याउन १ वर्ष जस्तो पर्छ, अर्काकी श्रीमती ल्याउन आफ्नो खुबीमा भर पर्छ ।

ssk · Jun 4, 2020 4:53 PM

तेसो भए सोधी हालौ , तिम्रो बुडी ल्याउन कती महिना लाग्यो Last edited: 15-Jun-20 10:32 AM

logan · Jun 4, 2020 4:59 PM

मलाई भन्या ? म किशुनजी जस्तो कवारा हो, मैले बिहे गरे भने बुढीले उता तान्ने प्रवल सम्भावना देखेको छु ।

ssk · Jun 4, 2020 5:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion