सुन्यमा सुन्यता कि सुन्यतामा सुन्य ? Correction: शुन्यता मा शुन्य कि शुन्यमा शुन्यता ............... Last edited: 26-May-20 11:57 AM Last edited: 19-Jun-20 02:52 PM
Logan · May 25, 2020 10:51 PM · 19,535 views
Last edited: 29-May-20 03:30 PM
newsajhaaccount · May 26, 2020 1:04 AM
सुद्द नेपाली लेख्न जान्ने भद्र महानुभब कुन चै लेखाइ ठीक हुन्छ ? सुन्यतामा सुन्य कि सुन्यमा सुन्यता ?
logan · May 28, 2020 2:34 PM
Maile bujhesamma sunyatako sa moto hunchha ani dirgha hunchha, banki farak thaha bhayena. Buddhism ma esko dherai artha ra mahatwa chha bhanne suneko
chicagoan · May 28, 2020 3:07 PM
Last edited: 29-May-20 03:30 PM
newsajhaaccount · May 28, 2020 5:16 PM
ये लोगन दाइ, डण्डी बियो खेल्न बिर्सेको भए ल हेर अम्रिकान ले philippines को गाउमा गएर डण्डी बियो खेलेको / “यो भैरेले आफ्नै thread नबनाएर किन मेरोमा टास्यो” भंलाउ फेरि / मैले अफ्नोमा तस्दा कसैले नहेर्ला , तिम्रोमा त् कमसे कम तिमीले त् हेर्लाउ भनेर हो है दाइ , mind नगर है / https://youtu.be/aLv1FH9QSbA
salamkrishne · May 30, 2020 10:36 PM
Played when I was in primary and early middle school. Now completely forgot the rules.
logan · May 31, 2020 7:33 PM
धेरै दिन पछी पो देखे यो डन्डिबियो खेलाई | यिन्ले एक ठ्याक मात्रा लगाएर नापे? हाम्रो पालामा जती धेरै ठ्याक लगायो तेतिल्नै गुणन गर्ने चलन थियो हैन र ?
logan · Jun 19, 2020 2:51 PM
शून्यमा शून्य सरी संसार रूपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र । सारा भयो त्यो मरुभूभि तुल्य, रातै परेझैं अब बुझ्छु बल्ल । रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखीर श्रीकृष्ण रहेछ एक, न भक्ति भो, ज्ञान, नभो विवेक । महामरुमा कण झैं म तातो, जलेर मर्दो बिनु आश लाटो । सुकी रहेको तरु झैं छु खाली, चिताग्नि तापी जल डाल्न फाली । संस्कार आफ्नो सब नै गुमाएँ, म शून्यमा शून्य सरी बिलाएँ । जन्में म यो स्वर्गविषे पलाएँ, आखीर भै खाक त्यसै बिलाएँ -लक्ष्मीप्रसाद देवकोटा Last edited: 19-Jun-20 06:53 PM
Hawagiri02 · Jun 19, 2020 6:49 PM
मुरी मुरी धन्यवाद कहाँ सुनेको पढेको जस्तो लागेको थियो | रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । Someone please explain. Last edited: 21-Jun-20 07:37 PM
logan · Jun 20, 2020 11:27 AM
शाब्दिक रुपमा अर्थ्याउनु पर्दा जीवनलाई एउटा रात्री समय संग तुलना गरेर त्यो ज्ञान जिउदै हुँदा प्राप्त गर्न नसकेको पिडा यी पंक्तिहरुले ब्यक्त गरेको भन्न सकिन्छ तर मेरो बिचारमा साहित्यको अर्थ पाठकले जे लगाउछ त्यहि नै हुन जान्छ। सबै पाठकले उही कुरा फरक फरक ढंगबाट बुझ्न तथा अर्थ्याउन पाउने हुदा कसैले यसको अर्थ यो हो भनि बुझाउदा साहित्यको मर्म मर्न जान्छ।
Hawagiri02 · Jun 22, 2020 12:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion