एक्लो जीवन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कस्तो छ हो साथी हो कोरोना को एक्लो जीवन। नेपाली सोसियल नेटवर्क इङ साइट डेभलप गरौं न हो It प्रोफेसनल हरु। अब भने चल्छ।

rb · May 25, 2020 10:19 PM · 10,588 views

2 Replies

QA ले आफुलाई IT गाई भन्दैमा सोसियल नेटवर्कइङ साइट डेभलप गर्ने तिर होईन घण्टा हानेर कस कस लाई गाली गर्न पाइन्छ, को भ्यागुताको धार्नी पुर्याइन खोज्दै छन , कोही स्याल को सिङ बेच्न छिर्छन कोही सापको तेल, कोही आफ्नो हात्मा चिउरिको तेल घसेर कोही माथि उक्लेलाकी भनी खुटा तान्दै  दिन बिताईगर्न छिर्छन| अनी गोबर गणेश सँग दिमाग पैचो माग्न आउनु जोगिको घरमा सन्यासी पाउन लागन गए जस्तै होईन र ? तपाईं उधो बगाएर उभो खोजन पट्टी नलाग्नुस् , सित्तैमा आफ्नो अनी अरुको दिमागमा  घन ठोक्न साझा छिर्नु भयो ? Last edited: 25-May-20 10:49 PM

Logan · May 25, 2020 10:38 PM

No night club bro. Only chat club bro. Boring.

rb · May 30, 2020 12:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion