Barsha raut

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

SSK · May 24, 2020 1:03 PM · 17,011 views

12 Replies

थुक्क कुक्कुरनी ! मैले अस्ति मात्र मेरा साथि भाइहरुलाइ भनेको थिए .... भोलि देशले बिदेशमा बसेका "युथ"हरुलाइ आफ्नो माटोको लागि खुनको बलिदानको आवाहन गर्यो भने म अग्रपन्तीमा हुने छु भनेर .... तेसैले पनि अचेल मैले "पब्जी" मोबाइल गेम खेल्न सुरु गरेको छु ... आफ्नो "किल रेसेयो" सुधार्न .... ट्याकटिकल असल्ट गर्न ..... आदि इत्यादि ! म चैँ स्नाइपिङ्गमा खासै राम्रो छुइन तर असल्टमा र क्लोज कमब्याटमा दामी छु ! यो गेमिंग स्किलले मलाइ भोलि ब्याटल फिल्डमा एनेमी कम्ब्याटेन्टहरु निउट्रलाइज गर्न धेरै मदत गर्ने छन् ! उहा हाम्री प्यारी मनिषा दिद्जुलाइ नेपालको पक्षमा बोल्नु भयो भनेर धोति मिडियाहरुले "मनिषा खाती है भारतका" भनेर लान्छना लगाको छ ! साला मादर चुत धोति मिडिया ....हाम्री दिद्जु "खाती" नही ... "कोइराला" है !  ... तेरा बाप खाते है .... तेरी माँ खाती  है... तेरा देश खाते ....! थुक्क थुक्क थुक्क ! Last edited: 24-May-20 05:01 PM

Nas · May 24, 2020 4:34 PM

हाहा हसायो नाश बोरो ले

Sajha keto · May 24, 2020 9:58 PM

हाहा तपाई pubG को तेस्तो फ्यान है, बेला बेला जिकिर गरि राख्नु हुन्छ, पैले एकचोटी कन्नो क्रोस सागा भन्ने नि खुब चलेको थियो। भेले संग पर्यो भने हाम्रो क्लोज कमब्याटनै पर्छ, येस्मा यिनिहरीले सक्दैनन् हामी संग + यिनीहरुको हतियार देसी " इन्सास" भन्ने छ एस्तो खत्तमकि जाम भएर हैरान हुन्छ , नेपाललाई नि १०००० पिस भिडाको थियो हामीले फाल्दिम । नेपालको हतियार चै सबै बेल्जियम/ us मेड m -१६ assult , smooth , भटट कस्तो मज औउछ चलाउन , तपाई virtual निसाना लगाउदै गर्नुस कुनै बेला काम लाग्न सक्छ । तत्काललाई चै यो भेलेहरुलाई कोरोनले सक्छ जस्तो छ, महामारी जसोरी फैली रा छ भारतमा, महामारी बाट कोइ बचे भने we will take care of rest । म चै ऐले तेतिन्जेल सम्म एउटी भेलेनीलाई जैविक हमला गरम भनेर सोची रा, टार्गेट engage भै सक्यो, हतियार ( लिङ्ग ) तिखरी रा, कोरोनले गरेर offensive हुन पाको छैन। आज भोलि चै म face book मा बर्षा राउत भन्ने लाई गाली गरि रा, हल्का पुरानो दुस्मनी छ, ऐले मौका पाको बेला पैचो तिरी राको, उता मनिषा दिज्जु भेलेल्याण्डमा बसेर सम्पूर्ण भेले संग एक्लै लडी राख्नु भाको छ त्यो पनि cancer भाको सरिर बोकेर। she is fighting double battle , यता हाम्री gold digger नेपालमा बसेर अनाब सनाब बोलि रा छे।

ssk · May 25, 2020 7:25 AM

एस्लाई रागो लगाउने बेला भएछ फेरी, धत् https://www.youtube.com/watch?...

ssk · May 25, 2020 12:53 PM

एस एस के ब्रो .....निताज्यु बरु मलाइ सार्है जाति लाग्यो ! औ बर्षा ..... अचेल त् तिमि मोटाएर भैसी जस्तै भाकी छेउ तर तिम्रो चैँ मलाइ एउतै कुरो मात्र राम्रो लागेको छ ल .....  Last edited: 25-May-20 03:45 PM

Nas · May 25, 2020 3:45 PM

ओह बाइ द वे .... निताजी मलाइ नेपालि एक्ट्रेस हो भनेर थाहा थिएँन ..... म त् रेगुलर मान्छे होलिन भन ठानेको त् सलेब्रिटि पो हुनु हुँदो रहेछ ! उहा कस्तो अड़ोरेबल हुनु हुन्छ ! यो गधैनी बर्षा भन्दा त् मलाइ मेरी प्यारी निताजी नै सारो मन पर्यो ! उहिले नालापानि युध्हमा हाम्रा गोर्खाली नारिहरुले आफ्नो दुधे बालाकलाइ पटुकामा बाँधी .... फिरंगीहरुलाइ खुकुरीको स्वाद चखाहुनु भाका इतिहास पढेका थिए .... आज निताजी जस्ता सन्तति देख्न पाउन भएर .... कति गर्भ हुनु भाका छन् होला हाम्रा बिर पुर्खाहरु ! बर्षा तिमि पनि अलिकति जिउ घटाएर निताजी जस्तै अलिकति "बल्स" नि पलाउ न ल ... अनि मात्र हाम्रा पुर्खा तिमि संग नि खुसि हुने छन् नि ! अनि निताजी त्यो औला हजुरले केटाहरुको चाकमा घुसाउन भाको छ ? Last edited: 25-May-20 04:41 PM

Nas · May 25, 2020 4:41 PM

यो राजेश हमाल नभाको भए त खत्तम हुने रैछ, एक जना नि गतिला कलाकार रैन रैछन नेपालमा । यो जाठी निता ठिकै लाग्थियो या भनम राम्रै, ऐले यो बिहारी सैली को हिन्दि बोलेर तोर्पिनीले मेरो बेज्जत गर्दी । नितालाई चै मैले पुजा शर्मा भन्ने अर्की पत्तुर्नी को FB मा चिनेको। अब भाको के थियो भन्दा नेपालमा येस्तै कलाकार भनौदा पत्तुर्नीको ग्यांग वार चलि रा रैछ इन्टरनेटमा, सुस्मा कार्की ( उद्रेको चोली ), स्वस्तिमा खड्का, आचल शर्मा, साम्रिग्यी, बर्षा सिवाकोटी एक पार्टी अर्को तिर यो पुजा शर्मा भन्ने पत्तुर्नी, वर्ष राउत, केकी backed by प्रियंका कार्की n सो ओन । पुजा शर्मा भन्ने पत्तुर्नी तिर्सना भन्दा नि खत्तम रैछ , एसले चै सुस्मा कार्कीको नाठो खोसेर ऐले सुस्मा कार्की लाई तनाब दि रा रैछे, त्यो सम्म त ठिक थियो आफ्नो नक्कली फ्यान पेज खडा गरेर सुष्मा कार्की लाई गाली बेज्जती गर्ने, टिक टक बनाउने आदि कार्य गरेको कुरा मैले ऋषि धमला बाट था पाए । अब कार्की लाई गाली बेजती भए पछि मैले सुष्मा कार्की लाई सहयोग गर्नु पर्यो । धर्म संकट कहाँ भयो भने यता सुष्मा कार्कीको सपोर्ट गर्दा उता प्रियंका कार्की रिसाउने डर । अनि येसो सोचे त्यो प्रियेंका त ८०% भेले ब्रीड हो । भोलि केहि पर्यो भने त्यो भागेरे पारी जान्छे, भाई उर्फ लोग्ने पनि उतै को नसल । सुष्मा जे भए नि खानदानी pure नेपाली ब्रीड हो, अनि मैले मज्जाले सभ्य भाषामा त्यो पत्तुर्नी पुजा शर्मा लाई गाली गर्न थाले , मेरो एउटा तर्कको डिफेन्ड यो निताले गरिन, अनि यी निता को रैछिन भनेर हेर्दा उनि नि नेपाली कलाकार रैछिन भन्ने जानकारी पाए । अनि मैले निताको खातिर आफ्नो गाली लाई सफ्ट बनाए। तर आज यिनको हिन्दि बोलाईले पारो तात्यो। यिनी प्रति को sympathy पुरै down भा छ । यिनको रिश् त्यो अर्की पत्तुर्नी लाई गाली गरेर सन्त पार्छु सोची राको ।

ssk · May 26, 2020 10:09 AM

"प्रियेंका त ८०% भेले ब्रीड" मेरी प्यारी ...धोतिनी भए पनि म उहाकै टिमलाइ समर्थन गर्छु एस एस के ब्रो ! तर येदि उंहाले नेपालको बिरुध्ह केहि बोल्न भयो भने .... कसम पियारी ... म हजुर बाट कहिले नि "गोल्डेन शावर" लिंदीन ! तेसैले मेरी प्राण पियारी ... हजुरले मलाइ शावर दिन मन छ भने टिम नेपाललाइ समर्थन गर्नुस न ल ! Last edited: 26-May-20 11:38 AM

Nas · May 26, 2020 11:38 AM

ठिक छ ठिक छ, माया प्रेममा सहि गलत हेरिन्न हाईब्रिड नसल भए पनि प्रियंका नेपाली नै हो । माया प्रेममा के के गर्छन नेपालीहरु । उता कालिकोट बाट खबर आको छ , एउटा दलितले मल्ल छेत्री ठकुरीकि छोरिलाई जालमा पारेछ, आफ्नो १८ जनाको दलित दल बल सहित ठकुरीकि छोरि उठाउन गएंछ। अब छेत्रीकि छोरि लिन दलित आए पछि गाउले आगो भएछन, दलित लाई लखेटी लखेटी भेरी नदीमा फ़ाल्दियेछन १० जना दलित ठहरै । देख्नु भो माया प्रेममा के के गर्छन मान्छे, तपाई पनि यो संकटको घडीमा प्रियंकाजी संगै रहनु होला। BTW बाऊ'चा संग प्रियंकाजीको गुनासो बर्दै गइराखेको छ, सार्बजनिकरुपमै बाऊ'चाले प्रियाँकाजीलाई चिक्दैन भन्न थाल्नु भाको छ , १ -२ वर्षमा डिभोस होला जस्तो छ, तेस्पछि फेरी तपाईको दिन सुरु हुने वाला छ। https://www.youtube.com/watch?...

ssk · May 26, 2020 12:10 PM

यो ssk भाइले किन शुस्मा फ्यौरी को समर्थन गरेको होला भनेको त् कार्की कार्की भएर रहेछ / यो सुष्मा त् बर्षा जत्तिको class भएको मान्छे होइन / बर्षा त् मलाई आफ्नै बहिनि जस्तो लाग्छ / अहिले tongue स्लिप भाको हो यिनको / एकदम simple र down to earth छन् “बुनु “ / तेस्तो jpt फोटो नराख त् नास ब्रो बर्षा को / अनि प्रियंका ७५ प्रतिसत होला नि / आम उतैकी अनि बाउको मावली पनि उतै / त्यो बाउच /भाई संगको खटपट को कुरोमा सत्यता छ र भन्या ? हाम्रो नास ब्रोको golden shower सपना पुरा हुन्छ कि क्या हो / “म तिमि संग गोल्डेन शोवेर लिन्छु भने पछि तरुनी हरु तेसै तेसै संकिन्चन “ आफ्नो अनुभब मा /

salamkrishne · May 26, 2020 12:25 PM

एस एस के ब्रो .... ति "दलित" भाइहरुको हत्या काण्डले मेरो मन मुटु सार्है नै पिरलियो ! अनि रिस र आवेगमा छु ! अब दलित मुक्तिको लागि हाम्रा दलित युथहरुले नेपाल भरिका २०% दलितहरुलाइ संगठित पार्न आवायक छ ! धेरै दलितहरु तथाकथित ठुला जातका हात बात धेरै मारियो ! जब सम्म दलितहरु आफ्नो उन्मुक्ति आफैले नै खोज्दैन यो क्रम जारि नै रही रहने छन् !

Nas · May 26, 2020 6:50 PM

हाहा क्रिश्ने ब्रो, तपैकी बर्षा बुनु लाई अलि सम्झौनुस यार अनाब -सनाब नबोल भनेर। के बोलेको तेस्तो ? बुनुको न बोलि राम्रो न ज्यान। बुनुको बुबु र कन्नो सुकेको, ज्यानचै अदुवा जस्तो फुकेको , यार आइमाईको ज्यान तेस्तो हुन्छ ? बुनुलाई अलि ब्यायाम गर्न सुझाउनुस। केटा मान्छेको पाखुरी सुकेर ज्यान फुक्यो भने कस्तो देखिन्छ, हो बुनु तेस्तै देखि र छिन्। अब सुस्मा कार्कीको के कुरा गर्नु बुढी भए नि ज्यान सहि छ , उता बोलि उस्तै प्रखर, अस्ति ऋषि धमला लाई झन्डै ठाउँ को ठाउँ बनायिन ।

ssk · May 27, 2020 8:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion