के छ आवतारी लामा aka herokosathi ? फेरी नया आवतर ? नसक्ने भैयो। यो आवतर बाट चै मेरो केरकार गर्नु पर्छ भनेर साझामा जोरदार आवाज उठाउनु भएछ खुसि लाग्यो । सर्ब प्रथम त रक्सि बेच्दा जेल परेको समाचारले अति दुखि बनायो, आसा छ सबै ठिकै होला ऐले। एस्तो समस्या धेरैको सुनेको छु, दोकानमा काम गर्दा कैले कहिँ हुन्छ तेस्तो अब देखि सचेत रहनु होला । मुद्दामा आऊ, फेरी पनि माफीबाटै सुरु गर्नु पर्ने छ तपाई संग। ५ ७ वर्ष देखि साझामा अनबरत रुपमा भुरा भुरीको ब्याण्ड बजाउदै आउनु भएको तपाई ३ ४ हप्ता देखि आफ्नै ब्याण्ड बजेको बजै गर्दा कम्ता रन्थनिनु त भाको छैन, तपाईको गतिबिधिले सहजै अनुमान लगाउदै छु । तपाईको एस किशिमको रन्थनाई आज सम्म देखिएको थिएन। १०औ आवतर लिएर दुनिया लाई गाली गलौज, स्वयमको प्रसंशा अनि आफ्नो लेख मात्र राम्रो अरुको बुजिदै नबुजिने " गाई को रगत खानु के लेखेको के लेखेको " आदि आदि जस्ता प्रत्रिकृयाले तपाई कति हत्तास हुनु भयको छ छर्लंग हुन्छ । यी सबै छटपटाहाट र बेचैनीका उदाहरण हुन् । साचो मनले भन्छु तपाई नैतिकता नभाको मान्छेको नैतिक पतन गर्न सोधेको प्रस्न थिएन । stimulus check को साधारण जिज्ञासाले सोधेको प्रस्नलाई तपाईको अभिमान र छटपटाहाटले हेर्नुस त आज तपाई लाई एस्तो पंगु बनायो। आज हेर्नुस तपाई कहाँ हुनु हुन्छ, तपाईका उत्तेजक भनिएका लेखाईहरु आज सस्तो comedy बनेका छन् । तपाई २ दिनको तयारी गरेर, स्वास्नी बाट बची बची ज्यानलाई हत्केलामा राखेर अनेकौ बाधा अर्चन झेलेर एउटा तपाईकै भासामा " खतरा " उतेजक लेख साझामा लेख्नु हुन्छ, तलबाट प्रत्रिकृया आऊछ " ऊ माम्पखा जोइटीङ्ग्रे फेरी आयो हल्ला गर्न, घरधन्दा छाडेर ', फेरी अर्कोले थप्छ " उ माछा मारेर आइपुग्यो " अर्कोले " आयो अवतारी " ,अर्कोले थप्छ "अव आउदिन भन्दै फेरी फेरी मुन्टी " आदि आदि । कमेन्ट सरर हेर्दा हासो लाग्छ तर एस्तो किन भै राख्या छ, तपाई जस्तो प्रतिभाको कदर खै यहाँ ? एक पन्ना लेख्न कति गारो छ लेखे पछि म थाहा पाउदै छु, न तपाईले दिन भर लगाएर लेखेको पारिश्रमिक कतै बाट पाउनु हुन्छ । बरु उल्टै जोइटीन्ग्रे , जलन्धर , मछलीराजा जस्ता उपनाम थपिदै छन्। एस्तो हुनुमा दोष तपाईकै छ ,आफ्नो भन्दा अरुको लेख त लेख नई हैन भन्नु , बाल गीत , भानुभक्तको मामाको पुरन आदि उपनाम दिनु। what goes in , comes out. सम्मान दुइतर्फी हुन्छ। कसैको लेख बुज्दै बुजिन भनेर टिप्पणी दिनु , के नेपाली बुज्नु हुन्न तपाई ? झन्डै झन्डै म्यनागेर भाको मान्छे खाली अंग्रेजीमात्र बुज्नु हुन्छ भनौ भने तपाईको कुनै लेख अंग्रेजीमा लेखेको देखिदैन। अरुले लेखेको तेती राम्रो अंग्रेजी लेख चै कनि कुथी लेखेको भयो होइन ? लौन कृपा गरेर एउटा अंग्रेजी यौन साहित्य लेखेरे देखाउनुस , चुनौती देको होइन तर तपाईको अंग्रेजी लेख पढ्ने ठुलो रहर छ। कसैको लेख साझामा सबैले बुझ्ने तपाईले मात्र नबुज्ने हुन्छ भन्या ? उसले पनि त तपाईले जति मेहेनत गरेर लेखेको हुन्छ, खै हामीले त बुझी राख्या छौ, कि तपाई भन्दा राम्रो लेख्न थाल्यो भनेर खुट्टा तान्न खोजेको हो ? एक जनालाई त तैले लेखे भन्दा मैले खोकेको मान्छेले बढी मन परौछन भन्नु भएछ , कुरा त तपाई को १००% ठिक होकी तर यहाँ apple २ apple comparison भएन। त्यो विचरा दिन भर काममा जोतिएर कैले कहिँ चुस्स साझा छिर्ने स्वभलम्भि मर्द संग तपाई जस्ता स्वास्नीको कमाई खाएर दिनभर घरमा लम्पसार परेर छोरोको गोठालो लागेर साझामा लेख्नेहरु संग कसरि तुलना गर्नु। त्यो अभागीले पनि तपाई जसरि जोइटीन्ग्रे भएर दिन भर घर ढुक्न पाउने भए सायद तपाईको जत्ति लेख्थियो होला भन्ने मेरो अनुमान मात्र। हुन्दिनुस अवतारी aka जोइटीन्ग्रेजी एस्ता थान्ग्ने कुरा, यी पानी पधेरे गन्थन कैले सकिन्न , पैले तपाई संग केवल एक प्रस्न थियो ऐले २ प्रस्न छन्, यी प्रस्न बाट लेखाईको बीट मार्छु- १) stimulus चेकक को बास्तबिकता के हो ? थोरै खाने मान्छेले धेरै खान्छु भनेर धाक लाउनु को कारण ? आलु खाएर पिडालुको धाक लाउने खानदानी परम्परा हो ? २) घर बसेर स्वास्नीको कमाई खाएर कैले सम्म साझामा (वा अरु कुनै माध्नयम बाट) अरु श्रमजीवी साथी भाईको खेदो खन्नु हुन्छ ? झारु, पन्योउ त समत्नुस भयो अब येसो गर्नुस, श्रीमतीको पाठेघर सापटी मागेर पेट बोक्नुस घ्वाके छोरो पाउनुस अनि मज्जाले घाममा तेल लाएर बस्नुस, अनि सुन्नुस त आखामा गाजल लाउन नभुलनुस सुक्तेरी लाई आखा लाग्छ नत्र। स्वास्नी लाई ज्वानो पानी उमाल्न लाएर एक बोटुको पिउनु होला सर्दी जान्छ । stimulus चेकको पैसा बाकी छ भने लोकल कुकुर सरि कुखुराको मासु नि खानु होला, अर्को stimulus चेक आउने हल्ला छ चिन्ता नलिनुस । चेक आय पछि यता आएर नउफ्रिनु होला ट्रोल बन्छ। अन्तमा अमेरिकन नागरिक बन्नु भाकोमा सुभकामना पुनस्च: लु आजै एउटा प्रण गर्नुस त तपाई, यो जुनी त यसै ल्यांग फ्यांग चुलो चौको गर्दै अवतारी बन्दै बित्यो तपाइको, अर्को जुनी एस्तो पैसा कमाउने प्रण गर्नुस कि कोरोनाको बाप आए नि stimulus चेक तपाईको दैलो संग नआवोस , अनि ल उफ़्रिउन यी हस्तिनापुरका अन्धा नागरिक तपाईको बिरुद्ध, ल भनुन जोइटीन्ग्रे तपाइलाई , म हेर्छु। जय स्वाभिमान Last edited: 22-May-20 03:51 PM
fromdallas · May 22, 2020 3:30 PM · 37,772 views
Yeslai khub gali garera lyaunus dai, tapai nabhaye pachi khub hero bani ra cha yo joitingre baucha. Khuruka gharko kam dhanda nagari yaha ai ra xha hahah
sexy in haku patasi · May 23, 2020 7:35 AM
हरे यो मुजी काँथर बीच मा गायब भएर फेरी आइ पुग्यो, हेर्नुस् मुजी डलास ब्रो, तपाईं मुजी नाकु को बैनी ठोक्नुस्, नाकु लाँडे ले तपाईं की आमा भ्याउंछ, मुजी नाता त्यसरी गाँसे पछी अनि फेरी मलाई गाली गर्न आउनुस् है पाखे ज्यू.
underwear · May 23, 2020 9:12 AM
That was not a come back expected from Underwear. I was waiting for some real good drama. Looks like FromDallas really rubbed him bad.
Bennedict · May 23, 2020 9:26 AM
Last edited: 29-May-20 03:27 PM
newsajhaaccount · May 23, 2020 9:51 AM
बियान्ड बजे जस्तो छ अन्डिजीको, नत्र उहा फ्रम्डल्लासजीको दलीलहरुलाई आफ्नो कुराले काटेको खै त? हुन त म आफु साझामा भएका कुनै पनि मेम्बरहरुलाई displace नै गराउनुपर्छ, डाँडा नै कटाउनुपर्छ भन्ने सोचको मान्छे हैन, तर "अती गर्नु तर अती चै नगर्नु" साचै भनेको जस्तो लाग्छ। उहां अन्डिजीको आफ्नै fanbase छ, म मान्छु, तर उहाँको कुराहरु कती पत्त्याउने के? गन्ती नै गर्ने हो भने नि उहाँले जिबनमा कती केटीलाई भ्याएको भन्नु हुन्छ, कहिले रमा भाभी रे कहिले साथीको माइजु सित र कहिले को गुरुङ केटीसित रे, कहिले को हवल्दारनीसँग रे, आदी आदी जुन उहाकै शुभचिन्तकहरुलाई थाहा होला। यस्तो पनि हुन्छ र? कुरा मात्र गर्न सक्नुपर्छ रे केटीको फरिया आँफै खुल्दै जान्छ रे। यो कस्तो logic हो? कि त उहाँ कुनै Sanjaya Dutt हुनुपर्यो, जसको २०० वटा girlfriends थिए रे उहाको जिन्दगीमा भन्दा पनि, people can buy that के तर अन्डिजीको fantasy त के हो के हो? मैले स्वयमको कुरा गर्दा उहाको "सो कल्ड रियल सेक्स स्टोरी" पढ्यो, बिर्स्यो हुन्थ्यो, तर मलाई idea नै भएन कि साझाको कुनै मेम्बरहरुलाई यती बिधी affect गरेको पनि हुदो रहेछ, फ्रम्डल्लासजी ले गर्नुभाको analysis ले मेरो आँखा चै खोलेको हो। यस्तो झुट्को खेती र fantasy बिक्री गर्ने काम छोडौ अन्डी हजुर, तपाईंको लेखन शैलीले साझाको सबैजनालाई उल्लु त अब बनाको बनै भो। BTW यो सेक्सी इन हाकु पटासी र newsajhaaccount दुबै अन्डर्वेयरका unlimited रूपहरु हुन, यती पनि थाहा नहुने साझाका मेम्बरहरु गए हुन्छ फेरी एस.एल.सी दिन हो। साझा आउने सबै मुर्ख हुन्छन भन्ने चै नसोच्दा होला अन्डी ब्रदर।
Bennedict · May 23, 2020 10:08 AM
Last edited: 29-May-20 03:27 PM
newsajhaaccount · May 23, 2020 10:25 AM
यो बेनेडिक्ट भाई लास्टई फ्लेक्सीबल हुनु पर्छ। नत्र आफ्नै मुन्टो आफ्नै चाकमा घुसारेर येसरि कुरा गर्ने थियेन। तिमि आफै जाउ भाई एस.एल.सी दिन, मैले जमनामा सुनसरी टप गरेको हो। त्यो पनि सरकारी स्कुलबाट, तिम्रो जस्तो नेपोली नसिकाउने लिकंन-सिंकनबाट हैन। काँ-काँ बाट आउछन भुराहरु रीस उठाउन।
newsajhaaccount · May 23, 2020 10:33 AM
अनी फ्रम्डल्लासजी. कुरा रह्यो स्टिमुलस चेकको, अब अन्डिजीले चेक् पाएको कुरा त जग्जाहिर भइसक्यो हैन, उहाले over १००,००० पर इयर कमाउने भनेर झुटो धाक लगाएको पनि सबैलाई थाहा भो, आँफैले लाएको धाकले आफ्नै धोती फुस्काएर नाङेझार उहा अन्डिजी भईसक्नुभाको छ। साझामा आएर आफ्नो fanbase बनाउने चक्करमा उहाले आफ्नो जिबनको यती धेरै details दिनुभयो कि अहिले उहालाइ नै दु:ख भइराको छ। मैले अन्डिजीले १००,००० कमाउने पनि पढेको याद छ र स्टिमुलस पाएको पनि याद छ, तर मैले यो दुइवटै कुरा connect चै कहिले गरिन। तपाईंले गर्नु भयो। यस्तो बिना आधार कुरा गर्ने मान्छेले आफ्नो जिन्दगिमा २० जना or more केटी भ्याए भन्दा अब कसरी पत्त्याउने? उहाका अनगिन्ती सेक्स anecdotes कसरी हजम गर्ने हो? तर a big तर, यहाँ साझामा अन्डिजीका कुरा पत्त्याउने हरु छन, अहिले मैले, तपाईंले अन्डिजेको बिरोधमा केही भनम्ला उहाको हितैशिहरु आउछन एक पछी अर्को गर्दै हाम्रै खेदो खन्न, अन्डीजीको loyal भक्तहरु। अब कसैलाई जिबनभर अन्धा को अन्धा नै बस्न छ भने मेरो भन्नु केही छैन हो। newsajhaaccount जि तपाईं सुनसरी टपर रे। सुनसरी टपर गरेको मान्छे के गर्न आको हजुर साझा हुदो? यो त तपाईं जस्तो बिद्वान मान्छेहरुलाई हैन त। म अन्डर्वेयरको रूप रे? हो र भनेको? तपाईं proof ल्याउनुस् अनी कुरा गरौला।
Bennedict · May 23, 2020 10:45 AM
Last edited: 29-May-20 03:27 PM
newsajhaaccount · May 23, 2020 11:03 AM
newsajhaaccount जि तपाईं सुनसरी टपर भर कस्तो कुरा गर्नु भएको हजुर? नेपालीमा टाइप गर्दैछु तेस्लाई नै गनिमत मान्नुस् हजुर, तपाईंको जस्तो ब्याकरण र हिज्जे आदी तामझाम गर्न मलाई आउन्न, हो म शुद्द नेपाली लेख्थे, मैले सात क्लाससम्म सन्स्क्रित पढेको मान्छे, कलम समातेर नेपाली नलेखेको जुग भयो हो। यहाँ यती लेख्दै छु तेही नै काफी छ। रह्यो कुरा तपाईं अन्डी महाशयको रुप हो कि हैन भन्ने बारेमा, तपाईं अन्डी जस्तो मुख छोड्नुहुन्न होला, तर तपाईंको aura र accent काफी छ तपाईं को हो भनेर छुट्यान्न। अब साझाको कसैले थाहा पाउन्नन र कोही था भर पनि बुझ पचाउछन भने त्यो तपाईं यानी अन्डिजिले गर्दा अरुमा आएको inferiority complex होला, अरु के भनम? सबजना यती बिधी, यतीका समयसम्म अबुझ न नहुनुपर्ने। तपाईंले सबलाई आफ्नो रौद्र र मुर्ख औतार्-बाट intimidated त गरेको नै हो except कसै कसैलाई छाडेर, so भ्रममा नपरम हजुर। बरु आफु अन्डी हैन भन्ने के proof छ हँ तपाईंको?
Bennedict · May 23, 2020 11:25 AM
Undi जी ले sab vaisakeko padio अब kun din aafnai aama sanga! Aafnai baini संग! Vanne topics aauna matra po banki rahayo त undi ji....कीप इत उप ... Ps: hajur ले मलाई jasto answer diye pani Farak parne वाला क्षैन है ! उ welcome !
Lajalu · May 23, 2020 11:43 AM
Last edited: 29-May-20 03:28 PM
newsajhaaccount · May 23, 2020 11:49 AM
ओके तपाईंले मलाई proof माग्नु भयो, म दिन्छु proof # तपाईंको र लोगनजीको बेमतलबिको झगडा मैले हेरिराको थिए, कसरी तपाईंले उहाको लेख चोरेर आफ्नै नाममा पोस्ट गर्नुभो, कसरी आफुलाई नै साझाको moderator भन्दै लोगनजीलाई उल्लु बनाउन लाग्दै हुनुहुन्थ्यो pepesilva naam राखेर, अनी कसरी मैले बिचमा बोलेची तपाईंले आफ्नो कलर बदल्नुभो, यो सब साझामा सुरक्षित छ। # अहिले तपाईंले यो newsajhaacount बनाएर लोगनजीलाई support गरेको जस्तै गरेर उहाकै बिल्ला गरिराख्नु भाको छ, क्या बात! अब दुश्मनसँग बदला लिन दुश्मनको साथी बन्ने this is age old tactic अरुले के देखे, तर यहाँ यही भइराको छ हो। # साझा आएर एक अर्काको कुरामा उल्लु बन्ने हैन कि आफ्नो अगाडिको मान्छेको intention के हो त्यो पनि जान्न जरूरी छ। तपाईंले मलाई के भन्नु भयो याद छ? "दुइ दिन खम्बामा बाधे गाई रे हाड फ्याले दुई घण्टामा कुकुर" लोल। सबै जना तपाईंको मायाजालमा फस्छन यस्तो नसोचम त हजुर। तपाईं मलाई या अरु कसैलाई उक्साउन बोल्नु हुन्छ कि iritate गर्न I know very well त्यस्तो पैतराबाजी चै नगरम होला। # सेक्सी इन हाकुपटासी केटाले राख्ने नाम हो? यो पनि तपाईंको रुप भनेर मैले उहिले भनिसकेको थिए हजुर, मात्र एउटा शब्दले , "लण्डफकिर" एस्तो शब्द मैले कहिले सुनेन, सुने त अन्डीजी को मुखबाट मात्र। ल अब भन्नुस् तपाईंको retaliation
Bennedict · May 23, 2020 12:11 PM
Last edited: 29-May-20 03:28 PM
newsajhaaccount · May 23, 2020 12:33 PM
को हो लिंकन-सिंकन तिर पढेको ? कट्टु भाई को ससुरालाइ चिनेको हुन् सक्छ / केहि वर्ष कालिमाटी कुलेश्वोर तिर केहि बर्स बसेको र काका हरु संग को कुरा पछि मैले त् अनुमान लगाए बुढा लाइ / ज्वाई त् पाएकै हुन् / आफ्ना पनि अनेक थरि fantasy भए , पनि येसरी परिचय खुल्ने गरि खुलेर fantasy कथा लेख्ने , मान्नै पर्छ कट्टु भाई लाई / सबैको आगाडी खुलेर भन्न अलि सरम लागे पनि , कट्टु का कथा लुकेर पढ़िंच :) यहाँ भाई हरु ले कट्टु लाई जोइतिङ्ग्रे जोइतिङ्ग्रे भनेको देख्दा देख्दा येसो एउटा observation आयो : येतिका कथा हरु मा कतै पनि ससुराली खलकका हरुलाई चिकेको कहानी आयेन / कतै बुढी संग को डर ले त् होइन , कथा को पात्र पनि बनाउन नसकेको ? वा फंतास्य गर्न लायक कोहि पनि छैनन् तेत तिर ? कुरो के रैछ ? Stimulus कन्ड मा चै कट्टु को पेन स्लिप भाको होला जस्तो लाग्छ / “कथा” मा मिलाएर लेख्न खोज्दा पढ्ने ले कट्टु भाई को real life मा जोडिदिएका जस्तो लाग्छ / हुनत phd गरेर ६ figure salary हुने भन्दा , ४/५ बर्स अगाडी अर्कै id बाट मैले “बुहारी ले के बिषय मा phd गरेकी हुन् र भाई “ भनेर सोधेको थिए / faculty बाहेक को job रहेछ भन्ने बुजेर , विश्वास लागेको थियो , अहिले पनि लाग्छ /
salamkrishne · May 23, 2020 2:05 PM
मुजीहरु यो थ्रेड निकै तल आयो त, किन अल्छि गरेको, अनि मुजी बेन्नेडिक्ट तोर्पे र साझाएकाउन्ट एक अर्का को चाक चिकाइ किन गर्दै? मुजी तिमारु लाई एस्सो एउटा चारो हालेको चिक्ने पाखेहरु बौलाएर मर्नै लागे, अब दिन भरी लेख्दै बस है?
underwear · May 24, 2020 8:00 AM
अन्डिजी, फ्रम्डल्लासजीको प्रश्नहरुको उत्तर खोइ? टपिकलाई नबिगारम त हजुर। उहाले सोध्नुभाको मुद्दामा रहेर कुरा गरम। हामीलाई अरु कुरामा अल्झाएर तपाईं भाग्न पाउन हुन्न हजुर। मर्दको छोरा हो भने फ्रमडल्लासजीले दिनुभाको सबका सब दलील काटेर देखाउनुस् त ल हेरम, कसमा कती छ ताकत।
Bennedict · May 24, 2020 9:41 AM
Bennedict , newuser is not underwear , my logic is that during weekends undi aka joitingre is very busy in managing housholds like cooking , house deep cleaning , washing , going market , cooking dish for guests , ckeaning plates , deep vacuum cleaning , car washing , pampering wife etc .do u know how much time it takes ? If u thing doing household job is easy then try it for one day. This is the reason he is unable to reply long unlike newuser .so undi in not newsajhauser .also joitingre is freking afraid of his wife so he dsnt use saja much while wife is at house .like from dallas dada said he dnt want be killed by his wife laptop banging in his head . But he reads each n every comment so post whatever u like .
sexy in haku patasi · May 24, 2020 10:24 AM
Bennedict ब्रो, तलब बताएर मर्दानगी झल्किने भए तपाईं जाँठो की पाखे बुढी बाथरूम मा गएर कट्टु भित्र हात हालेर सल्मान खान सम्झिंदै छोल्ने गर्दिनथी होलिन, पहिले उनको काम वासना शान्त पार्नुस् ही ही ही. फेरी यो थ्रेड माथि ल्याउने कोशिश गर्दैछु ताकी तपाईं मुजी नामर्द को अझै ब्लड प्रेशर हाइ होस्, एल ओ एल, चिक्ने हरु लाई दुई शब्द लेख्नु पर्छ मुजी हरु को रीस चरम सीमा मा पुग्छ, तपाईं मुजी मेम्फिस आउनुस्, एड्रेस्स फेरी दिन्छु, हिम्मत छ?
underwear · May 24, 2020 5:50 PM
Ma aaye ki swasni ko fariya ma luknuhunchha tapai , gayo feri duniya fake I d kholera malai jiskai rakhnu hunchha , Ali swad ley lekhnus na ,k joitingre para dekhai ra
Fromdallas · May 27, 2020 5:36 PM
Sajha वाक युद्दक्षेत्रमा पारीणत भएको छ तर खेलमा झेल को चक्रब्युह कमिमा पनि ४ -४ वटा नाम बाट खाता खोलेर , कुरा र नाम सुन्दा पनि निचरिएको अमिलो अनुहार बनाउनेहरु सुरुवाल मुत्न होईन आकाश तिर मुतुनो फरकाएर मुत्दै छन , सबै साहित्यकार र बिशेष स्कुलका छात्रमात्रै भेकै कारणले बुझी हाल्नु भयो होला | पोदा पोल्दै उम्केका मात्र होईन ढाल लगाउदा लगाउदै पनि फुलेका फल हुन | घरमा आफल ताफल ख्वाए पनि मरन्च्वासे स्कुलको बस सम्म जादा पनि भुस्या होईन आफ्नै घ्रका कुकुरले चै माया गरेर भुकाइमा पर्ने हरु टोले र स्कुले ठिटा त्यो पनि तल्लो क्लासका समेतकाको हेपाईमा परेकाहेरु अहिले साझालाई दँगल् बनाइ आफु लाई हल्कहोगन साम्झदै खिच्चा कुकुर झै जस्लाई पनि भुक्न पछी परेका छैनन | दश अबतार लिन्छ्न, कहिले तिछर्छन्, कहिले नग्र्याउछन, कहिले गधाको झै राग अलाप्छन, शंकराचार्य र शेक्स्पियर मै हुँ भन्छन, कोही गुलामा टासिएको जुका बनी टासिन्छन (trollers) अनी मन मनै मुर्ख बनाए भनी स्व-सान्ट्वनाको पात्र बन्छन र गर्व गर्छन् | के होइनन ? यिनी छिप्किरी हुन रङ बदलनमा यिन्लाई कस्ले मात गारोस ? यिनी हरु आफुलाई हारेको कुकुर होइन तर त्रिसुलले डामेको साँढे ठान्छन हरुवा भए पनि छेर्दै पुच्छर कुकुरले जस्तो पुच्छर लुकाएर भागीन डरले ठाडो बनाउदै भगुवा बने पनि जितको माला पहिरिएको अनुभुतीलिन पछी पर्दैनन ! धन्य प्रभु तिम्रो महात्मा, कबी तिम्ले ठिकै लेखेका रहेका छौ "सन्तान थरी थरी", लौन टासिदिनुस् यो कबिता एक पत्ल फेरी पढ्न पाउने मौका दिनुस् | तिम्रो जय होस् साझा !तिम्रो उपस्थिती नभएको भए यिनी हरु एक डादु पानीमा दुब्दै आत्महत्या गर्ने थिए | बाउआमालाई बाचुन्जेल अफसोच र बिस्मात बाट जोगाइ दियौ | Last edited: 28-May-20 12:42 PM
logan · May 27, 2020 9:42 PM
एकदम ठिक भन्यो लोगनले यो जोइतिङ्ग्रे साझाको स्वोघोसित बाघ भन्छ तर घर गए पछि घास खान्छ। जति फुर्ति लाए पनिको खातेको काम भनेको सासु-आमाको फेस्बुक मिलाइदिने, ससुराको दिक्दार लग्दो राजनैतिक-दार्शनीक गफ सुनिदिने, बुडिलाइ कसरि रिजाउ भन्नेबारे ध्यान गर्ने, लनको घास काट्ने, फुट्बल मननपरे पनि हेर्ने ताकि बुडीका साथिका बुडाहरु माझ कुरा गर्न सकियोस अनि फुर्सदमा माछा मारेर बजारमा लगेर बेच्ने। साझामा आएर सबै लाई गाली गर्ने अनि fromdallas दादा आए पछि खाट मुनि लुक्ने । #imwithlogan
sexy in haku patasi · May 27, 2020 9:58 PM
आकाश तिर तेर्स्याएर मुत्दै छौ, कुरा सुन्दा पनि झाट जुर्मुर्यएर आउछ | हो हामी आफ्नी बुढीलाई आँफै रिझाउछौ | तिमीहरु चै आफ्नै बुढीलाई नरिझाएर सासु मार्फत रिझाउन जान्छन कि क्याहो ? रातको रतिकृयाको लागि सासुमार्फत बुढीलाई तयारी बनाउने हो कि ? सासुलाई त ससुराले पड्काउछ अनी तिमी चै आफ्नै खेलाएर सासु जाठिले भनिन छे भन्दै सराप्दै बस्नु | तिम्रो लन को घास तिमीले नकाटे तिम्रो छिमेकिले काटिदिन्छ ? हो हामी आफ्ना छोरा छोरीको स्याहार सुसार आँफै गर्छौ | तिम्रा छोरा छोरीको डाईपर फेर्न तिम्रा छिमेकी आईदिन्छन भने, DNA टेस्ट तिर लाग , अलिक बिचार गर है सासु रिझाउन जान्छौ कही नाठो पल्केको हुनु पर्छ ? Last edited: 30-May-20 06:22 PM
logan · May 30, 2020 1:44 PM
harye yo [Disallowed String for - use not allowed] admin dai saab nautanki kina herdaichan. lamo jasto jaile sajha kholyo khedo khanirahuncha. tapai [Disallowed String for - use not allowed] dai haru salla gatnu location fix garnu ani bhidnu. paila paila kati helpful thyo sajha. [Disallowed String for - use not allowed] haru ko freedom of speech. fai haru aaf asfno post garnu ek aarko ma reply nagarnu. ma chai under wear ji haina hai. 😡
kathmandu7 · May 30, 2020 8:29 PM
Kathmandu7 ta pasa underwear ho ki hoina tero purano post herera Logan baucha ley ni bhanna sakchha talai underwear ID Bata auna dherai saram bhaye jasto chha .yo dunia I'd kholera auchha ..barta huncha feri fromDallas da lai bolau?
sexy in haku patasi · May 30, 2020 8:48 PM
जोइटीग्रे सब्दनै तेती सान्दर्भिग छैन आजको जमानामा नारी पुरुस सबै बराबर, हामीसबै अलि नया सोचको साथ अगाडी आउनु पर्छ।
thankeshwor · Jun 1, 2020 9:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion