पारस शाहले के भने सोनिकाले Atm बाट १२ लाख निकालेको बारेमा ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ktmpost · May 21, 2020 4:04 PM · 10,331 views

3 Replies

पारस ब्रोसंग लाइफमा एक खेप संगै बसेर तोप पड्काउँन इच्या छ ! मान्छे सहि लाग्छ पारस ब्रो ! Last edited: 21-May-20 05:35 PM

Nas · May 21, 2020 5:30 PM

Aba chahih ma pani twop padkauna suru garnu parla justo chha. https://nypost.com/2020/05/21/...

robwin · May 22, 2020 8:13 AM

मैले त् पहिले देखि भनेकै थिए कि गाँजा पिउनु भयो भने कोरोना भाइरस लाग्दैन भनेर ! तेसैले कोरोना भाइरसको पिकमा ...वर्क फ्रम होम पाकोले म इस्ट कोस्ट भ्रमणको लागि निस्केको थिए ! जब कि सब डराई घरमा थुनिएका थिए ! मैले कहिले मास्क लगाएँन, सोसिएल डिसट्यान्स अपनाएँन ,म त् चहान्थे मलाइ भाइरसले संक्रमण गरोस ... तर कहिले सिम्पटम देखेंन म मा ! अनि म धेरै एल्कोहोल पनि पिउने भाकोले कोरोनाले घाँटीमा कहिले प्रवेस गर्न सकेन जस्तो लाग्छ ! म चैँ जहिले यो खाते $८.९९ डलरको एक लिटर वाला भोड्का पिउञ्छु ! जन्हा गए नि यो भोड्का ह्याण्डी राक्छु ! यी नै मेरा कोरोना भाइरसको दरो ओखति हुन् ! तेसैले सब साझा बासिहरुलाइ आफु र आफ्ना परिवारजनलाइ कोरोना भाइरसबाट जोगाउन गाँजा र लिकर पिउने सल्लाह दिन चहान्छु ल ! Last edited: 22-May-20 08:37 AM

Nas · May 22, 2020 8:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion