Letter to Modi from Swagat Nepal .

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

श्री नरेन्द्र मोदी जी प्रधानमन्त्री, सँधियार सत्रुराष्ट्र इण्डिया, मोदी जी, हामी तिमीलाई अध्यात्मिक मान्छे नै ठानेर झुक्किएका रहेछौँ । तिमी त छिमेकीको घरमूली कमजोर देखेर छिमेकीकी आ मा बला त्का र गर्ने दा न व रहेछौ । तिमीले नेपाल मात्र होइन सीमाना जोडिएका सबै छिमेकीका आमावि रुद्ध दु र्व्यव हार र हा तपा त गरेका छौ । तिमी दक्षिण एसियाली क्षेत्रीय आ तंक वा दीको नेता हौ । अध्यात्म र दर्शनको बुर्का लगाएर आफ्नो दा नवी य च रित्र लु काउँदैछौ । छिमेकीको मा तृब ला त्का र गर्नेवाला मित्रराष्ट्र हुँदैन, सँधियार सत्रु राष्ट्र हुन्छ । तिमी हिन्दुको नाममा क लंक हौ । तिमीले विश्वमा धेरै हिन्दूत्व र अध्यात्मिक राजनीतिको भाषण गर्दै हिँड्यौ । तर, तिमीले बुझ्नुपर्छ कि विश्वमा अध्यात्मिक राजनीतिको नेतृत्व तिमीले होइन हामीले गर्छौँ । किनकि, छिमेकीकी आमालाई संकटका बेला ब ला त्का र गर्नेवाला अध्यात्मिक र हिन्दु हुन सक्तैन । र, अध्यात्म र दर्शनको विश्व नेतृत्व गर्न भौगोलिक रुपमा देश ठूलो भइरहनु पर्दैन । तिमी कौ रव हौ, हामी पाण्ड व हौँ । त्यसैले हामी तिमीलई थोरै ह ति या रले पनि जित्ने छौँ । अन्यायका विरुद्ध निह त्था भए पनि आ क्रम णमा उत्रिन गीता, रामायण, महाभारतले नै हामीलाई सिकाएका छन् । तर, त्यसपूर्व एक पटक क्षमा दिएर हेर्नुपर्छ भनिएको छ । त्यसैले हामी नेपालीमा क्षमाको संस्कार छ । तिमी सुध्रन्छौ भने हामी तिम्रो मुर्खतालाई पुनः एक पटक क्षमा दिन्छौँ । नत्र चाँडै नै अब यो संसारका सबै विद्यालयका विद्यार्थीले आफ्नो टेबलमाथि इण्डियाविहीन ग्लोब राखेर इण्डिया भन्ने देश यतैकतै थियो भनेर खोजिरहेका हुनेछन् । पहिला त हाम्रा गोर्खा रेजिमेन्टका नेपालीहरुले तिम्रो ह ति या र तिमीलाई नै बुझाएर तिमीमाथि खु कु री दा ग्ने छन् । र, बेलायती सेनाबाट मात्र होइन पछिल्लो समयमा अमेरिका लगायत अन्य देशमा सैनिकमा रहेका सारा नेपालीहरु तिमीलाई धु लीसा त गर्न आ क्र म णमा उत्रिने छन् । हिजो तिमीलाई स्वतन्त्र गराउन अंग्रेजसँग खु कुरी मात्र लिएर तो पका वि रुद्ध भिडेका नेपालीहरुसँग आज त आधुनिक ह ति यार पनि छन् । भौतिक रुपमा इण्डियालाई ख त्तम गरिसकेपछि तिमीविरुद्धको घृ णा प्रदर्शन गर्दै करोडौं नेपालीहरुले एकै पटक थु केरै ग्लोबबाट इण्डियाको नक्सा मेटाइदिने छन् । के तिमी सुध्रन तयार छौ ? अथवा, कौरवजस्तो य द्धको लागि आत्मविनास निम्त्याउन चाहन्छौ ? निर्णय लिनुपूर्व तिमी यो विचार गर कि संसारका हिन्दू नै तिम्रो विरु द्धमा छन् । संसारका इस्लामहरु तिम्रो विरु द्धमा छन् । संसारका बुद्धमार्गीहरु तिम्रो विरु द्धमा छन् । संसारका क्रिश्चियनहरु तिम्रो विरु द्धमा छन् । सबैभन्दा महत्वपूर्ण त हिन्दूहरु नै तिम्रो विरु द्धमा छन् । त्यसैले तिम्रो कारणले वि श्वयु द्धको ख तरा छ र अर्को महाभारतमा पनि जीत सत्यको हुनेछ, जीत हाम्रो हुनेछ । बुद्धभूमि, शिवभूमि, सीताभूमि, मनुभूमि, व्यासभूमिको जीत हुनेछ । त्यसैले तिमीले आफ्नो वि नास ननिम्त्याऊ । नेपालको मिचेको भूमि छोड । टिष्टादेखि कांगडासम्मको भूमिबाट तुरुन्त आफ्नो पुरानो भूमिमा जाऊ। आशा छ तिमीले आफ्नो का ल निम्त्याउने छैनौँ । स्वतन्त्र स्वाधीन नेपाली नागरिकको तर्फबाट स्वागत नेपाल मानै पर्छ दनक पुग्ने गरी चोटिलो दरो सँग  नेपालका लागि भारतिय राजदूतको आधिकारिक इमेल ठेगानामा पठाए पछी ईण्डियन एम्बेस्सी बाट भेट्नको लागि धम्की पूर्ण  कल आएको  पढे | नेपालको भूमि फिर्ता गर भन्दै मोदीलाई करोडौ इमेल पठाउने अभियानलाई नमन तर स्वागत जी ले सुरु  गरेको नयाँ अभियानमा स ह मत हुन सकिन  Last edited: 18-May-20 01:24 AM Last edited: 18-May-20 02:01 AM

Nepaali19 · May 18, 2020 1:15 AM · 5,635 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion