साझाका विद्वान महोदय र महोद्या हरु, CDC को गाइडलाइन् हजुरहरु र हामीहरुका सम्मानित रास्ट्रपती महोदय बाट बिरालाले आचीलुकाए झै लुकाएर वहाँलाई कामलाग्ने जती मात्रै छानी छानी लिएर आफ्नो नयाँ गाईड तयारी गर्नु भए बमोजिम साना नानी हरु कोबिड१९ बाट पीडित नहुने हुनाले र भबिस्यका कर्णधारलाई शिक्षाको न्यानो घाम बाट धेरै लामो समय सम्म बन्चित गरिएको खन्ड्मा देशको १५-२० बर्ष पछीको भबिस्या नाजुक नहोस् भनी खोल्न खोजिएको अवस्थामा हजुरहरुका अनी हाम्रा छोरा छोरीलाई स्कुल पढ्न पठाउ कि नपठाउ ? जिउ रहे घिउ खाउला भनी उखान घाऊ घर देखी नेपाल शहरमा हुँदा समेत सुन्दै आएको अनी एउटा बच्चा बनाउन गर्व धारणाको बेला नत १०० फरेनहाईट गर्मी भनियो न त -१५ डिग्री जाडो भनियो नाङो धार हुँदै पसिना काडिदै जन्माएका मात्र हो र सम्सारकै सबै भन्दा ठुलो प्रजातान्त्रिक देशमा २ हप्ताको सुत्केरी बिदा अनी त्यस पछी भ्याकेसन त्यो सिद्दिए पछी बेतलबी बिदा अनी त्यो सकिए पछी कमाएको आधा भन्दा बढी डेकेयरलाई बुझाई बुझाई हुर्काएका छोरा छोरीलाई स्कुल पठाउ कि नपठाउ भएको छ | यो कोभिड्को महामारीमा जता ततै टेस्ट उपल्ब्ध छ भनी फ्याउरो कराइ दैनिक सुनिए पनि लाइन बस्न जादा सिम्टम नभएको कारण हट्टाकट्टामै पर्ने भएकोले ४ घण्टा लाइनमा र ४ ग्यालन तेल पनि सिध्याईयो | सौताको रिसले जोईको काखमुत्छन भन्थे यो फाउराले पनि ओबामाले भबिस्य कै लागि राम्रो हुने गरी श्रीजनागरेका हरेक कुरा भताभुङ बनाउदै गए पछी " त्यो मुजी कालेले केही पनि नछोडी गयो तेसैले हाम्रो यो स्थिती भयो" भनी टि.भी मा नयाँ नयाँ अफाहा फैलाउने काम एउटै कुरा धेरै चोटि सुने पछी हो हो लाग्छ रे ? पानी मानग्गै धमिल्याए पछी त जाल पनि हान्नु परेन, अब खाते मुजी हरु के लेख्यो यो भनी माथा पच्चिस नगरि तिम्रा नेपाली गुरु , गुरु नभेटे बाउ आमालाई सोध ( पढेलेखेका नभए छिमेकी काका बढाउ लाई सोध) | गोपी क्रिस्न , सुङा रटाई नगर | मुझी छेत्रीबाहुन्को झै जन्मकुन्डली बनाएको भए पनि कुन्डली हेराउदै स्कुल् पठाउने कि नपठाउने निर्णय गर्न हुन्थ्यो , त्यो पनि छैन | नेपालमा बसेका काईते खाते हरु सुहागरातमा पनि कन्डम लागाउन्छ भन्ने हरु छोरा छोरीको आची धुदै होलास भन्न् पछी परेनन | तिम्लाई चिकान दिदा पाउने आनन्दको प्वालबाट नानीको टाउको निकाल्न लागेको बेला तिमीहरुलाई पनि डेलिभरि रुममा बस्न दीइ चिक्दाको आनन्द बिर्साउने चित्कार सुन्यौ भने लाडो काटेर फ्याल्थौ होला | त्यो देख्न पाएको छैन चातिएको मुजी ओभानो हुनपाएको छैन चिकन हतार मात्रा होइन ढाल लाउन पनि अल्छि मानि बर्षदिन्मै अर्को बच्चाको बाउ बन्न पुग्छौ | बिहे किन गर्ने भनाइमा श्रीमती रतिकृयाको लागि मात्र नचाहिने अनी बाउ हुनुको अर्थ र महत्व बुझ्ने विद्वान महोद्य एबम ( महिलाको जमात पनि ठुलै छ ) महोद्या सुझाब पाउ | १) स्कुल : पठाउने २) स्कुल : नपठाउने Last edited: 17-May-20 01:54 PM
Logan · May 17, 2020 10:37 AM · 6,530 views
Xhi ma bu pasa timley lastai hasauchha. Timi ley timro bauchha pauna ma sanga sujab liyeko thiyo ra aile school pathauna sujab dinu? Timro baucha ho man lagay pathau man nanagey napathau.its upto you Ani timley [Disallowed String for - use not allowed] [Disallowed String for - use not allowed] lekhdai ma timi underwear cha huna sakdaina . Underwear ko copy nagara afnai style banau. Timley sujab mageko bhayera deko.
sexy in haku patasi · May 17, 2020 11:03 AM
Baauchaa Haakupataasi Ganhaaune Bokaa, Your comment had too many "Disallowed Strings" therefore I deleted. Get it out from your brain, i am not that person whom you are trying to pee my Suruwal ( did you get the theme of that humor " bhinaajuko suruwal , I liked it very much because it represents people with fucked up brain?) Last edited: 17-May-20 06:30 PM
Logan · May 17, 2020 11:16 AM
which state are you in? schools are not opening here in MA for this school year
lazyketa · May 17, 2020 11:45 AM
हात्तीछाप स्टेटको बसाइ हो ब्रो , तपाईको जस्तो गधे स्टेटको हात्तीछाप गभर्नर भएर (हात्तीले पुल बाट नदी तर्दैन तेसैले नदि बाटै तर्ने भएकोले ) ठुलै सोच बिचार ( science and facts) बाट अघी बडेको होला , भाग्यमानी हुहुदोरहेछ वा पर्नु भयो | अर्धबोकाहरुको जमात झाँगिदैमा हुटिट्याउले सागर थाम्छु भनेर खुट्टा माथि फर्काएर फटफट्याउदै "कोल्हुको बैल झै "आफ्नै चक्रब्युहमा च्याम्पाटि घुमेझै घुमी राख अनी जित पनि मनाउदै जावो | Last edited: 17-May-20 02:11 PM
Logan · May 17, 2020 1:28 PM
Sajha is infested with people with Gobar in thier Brain as well one in oval office. Here and why? To open the economy, people need TEST, TEST TEST and he was saying we are capable and every one gets it. A chameleon who changes his word as he turns around. Do you believe on him? NOW STATE HAS TO PROVIDE THE SHOTS. "You are going to call your own shots," Trump said, according to a person familiar with the conversation. "I've gotten to know almost all of you, most of you I've known and some very well. You are all very capable people, I think in all cases, very capable people. And you're going to be calling your shots."
Logan · May 18, 2020 10:27 AM
chi ma bu pasa, sajha ma gobar bhareko manche chha bhane ta pani paris, ho ki hoina? yedi ta chai chokho ho bhane ta kina gobar chatna ai rakchas pasa maile nabujeko kuro ? talai gobar chatna man parcha ho ? ta ja afno kam gar na yaha gobar chatna kina auchas ? oval office ma gobar bhaereko manche cha bhane talai k matlab ? yo tero country hoina pasa . dont forget ur an immigrant, who is in process of making people understand what he is writing. aru lai gali grnu bhanda paile ta afno base ke ho aafai lai aina ma her pasa ekchoti natra tero ni hal underwear baucha ko jasto hola pasa bichar gar
sexy in haku patasi · May 18, 2020 10:44 AM
गोबर भरिएको दिमाग मात्र होईन त त पागलनै होस् , कहिले पर्यो कम्प्युटर हातमा अनी तै आँफैले कमाएर तिरेको छस कि तेरा बाउ आमाले तिरेका छन ? दिन भरी सडक धाउदै केटीलाई जिस्क्यादै हिड्थिस होला, गुले का बाट थाहा पाईस साझा वेब साईट को सुराक ? मैले भोटदिएको हुनाले मलाई ओभल आफिसमा कस्ता मनिष छ को मतलब छ् त फन्टुस्लाई गु र गोबरको ज्ञान नभएकोले तेस्तो लेखिस, भुस होईन आचिनै भरिएको रहेछ तेरो त ! ? हामी इमिग्रेन्ट हूइनम नागरिक हौ , नागरिक बुझिस ?मतलब्कै कुरा गर्छस भने राष्ट्रपती पद बाहेक अरु कुनै पनि पदमा काम गर्न रोकटोक छैन त जस्तो होर? मुजी बिहे गरेको भए जा तेरै बुढीलाई गएर तर्सा ? मुझी पानीमा भिजेको मुसो जस्तो छ गाउ घरमा अनी साझामा आए पछी सिंहनाद गर्दै मुसो हुनुपरेको कुरा बिर्साउन खोज्छस | त जस्ता भात्मारा जो बाउआमाले कमाएको उडाएर बस्न पाएको छ मुजी धन्दुकारी जा गएर अलिकती पैसा कमाएर घर जादा आमालाई मन पर्ने मिठाइ, बाउलाई राम्रो ढाका टोपी अनी श्रीमती र छोरा छोरी छन भने तिन्लाई मन पर्ने कुरा लिएर घर जा सबै खुशी हुन्छन अनी बिहे गरेको भए सुर्य पश्चिम बाट उदाए भन्दै बुढीले दिउसै खुट्टा च्याती दिन्छे ! पागल मुजी प्रिथ्बी लाई भार त थियो थियो थियो अहिले साझाको गु को किरा भेएको छस | मुजी एउटा माकुरो देख्दा छेरौटी लाग्ने मुजी साझामा आएर ठुला ठुला कुरा गर्छ्स | Last edited: 18-May-20 12:28 PM
logan · May 18, 2020 12:15 PM
Timro pressure high cha pasa ja gayera budi ko i-pill jhayera au . Srimati ko kuro nagar pasa mero budi ley ta bhanda besi kamaucha
sexy in haku patasi · May 18, 2020 12:25 PM
So you are the houseMan ? Good for you and you are expressing all your frustration here in sajha. So what are you cooking today? You were not seen in sajha on weekend, busy on vacuuming, cleaning and laundry work? You have been using that pill? Looks like you need to double the dose because you little mice is trying to scare us. How it sounds when a little mice is barking like a dog? Last edited: 18-May-20 01:18 PM
logan · May 18, 2020 12:35 PM
Chi ma bu ,je sukai bhan joitaingre nabhan pasa. Timi ni sakchha a hane mero jasto swasni payera dekha . Wall nagera assylum liyera baneko citizen ko dher dhak nalaga pasa . Sungur lai sworga lagdaima gu khana chirdaina pasa timi bujh.paile proud immigrent ban citizen pachi banla pasa . Vote haldai ma citizen hunna passa .
sexy in haku patasi · May 18, 2020 12:40 PM
हा हा कुरा सुन यो बाउचाको , भालुभुत्ते च्वाचा मलाई के मतलब ओभलमा को कस्तो छ भनेको हुनाले मात्रै हो, सुङुरे पासा बुढीले किनिदिएकी हो यो कम्पुतर ? बुद्दी कती सम्म रहेछ लौ हेर एस्को ? म आँफै सक्षम छु बुढीको कमाई र रुपको धाक लगाइ राख्नै पर्दैन ? सुनाइ हालिस अब अन्डर्वेरले सुईकाउने भयो एकी बुढी, मुझी त चै साझामा २४ घण्टा झुन्डी बस |
logan · May 18, 2020 1:16 PM
तिमिले आफु citizen हु ठान्नु र chennai express लेखेको टाँगाले आफु बुलेट ट्रेन हु ठान्नु उस्तै उस्तै हो पासा, कुरा बुज्यो होइन ? अस्ति तिम्रो कमेन्ट चोरेको होइन पासा तिमि संग हासी मजाक गरेको, तिमि सारै पाक: ( ल्वादे) रैछ । तिमिले मुजी मुजी भन्दैमा तिमि underwear हुन्न पासा । आफ्नो pattern बनाऊ पासा, अरुको नक्कल गर्नु भन्दा । अ अनि त्यो हरिबंसको मामा ससुरोको सराद्देमा पढेको पाठजस्तो यौन कथा लिएर नआउनु । अरु सब म मिलौछु।
sexy in haku patasi · May 18, 2020 1:33 PM
Logan ब्रो के सारो झगडा गरि बसेको भन्या / यो लक्डाउन मा त् खुट्टा च्यात्ने मान्छे भएपछि त् मस्त गर्दै बस्नु नि :)
salamkrishne · May 18, 2020 2:32 PM
शिक्षा लिनु पर्ने कुरा: फ्रान्समा स्कूल खोलिएको २ दिनमा ७० जनालाई covid-19 पोजेटिव पाइयो | What is going to happen in USA. https://www.nbcnews.com/health...
Logan · May 20, 2020 8:35 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion