फ्रोमडल्लास बारे केहि कुरा.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तपाईहरुले मलाई गाली गर्नु भन्दा पहिले मेरो २ ३ कुरा सुनिहिनुस न है बिन्ति . यो अहिलेको साझाको underwear काण्ड वा stimulus चेक काण्ड वा जोइतिङ्ग्रे काण्ड कसोरी साझामा आउन गयो ? को छ एसको पछाडी, यो खोज्न जरुरि छ कि छैन ? मलाई कसैको कुनै औतार भनेर गाली गर्नु भन्दा पहिले सोच्नुस त, fromdallas को हुन् र किन यिनले साझामा २ हप्ता देखि तपाई सबै लाई उचालेर कसैको ब्याण्ड बजाई राख्या छन् ? वहाले केहि लेख्नु भन्दा पहले साझाको रुप, स्वरुप नै अर्को थियो. तपाईहरु बुझ्नु न सुझ्नु आलु बारी कुध्नु जसोरी खाली एकै मान्छेको पछाडी किन लागि राख्नु भएको छ, मैले आज सम्म बुझ्न सकेको छैन ? बिरालो लाई ढोका थुनेर कुट्दा चिथोर्छ भन्ने था छैन हजुर हरुलाई? अनि किन फेरी तेही दुस्प्रयासमा लागि राख्नु भएको छ? सुन्दा नराम्रो सुनिएला तर म साचो कुरा गर्छु भानुभक्तको सराद्देको भासन जस्तो कथा लेखेर वा UKG को कोर्स बुकमा सम्म राख्न नमिल्ने कविता साझामा राखे पछि तेइ अनुसारको क्रिया प्रत्रिकृया आउने नै भयो, तेस्लाई बिन्ति छ तपाईहरुले रचनात्मक प्रत्रिकृयाको रुपमा लिन हुन अनुरोध छ. यहाँ आएर एक व्यक्तिको खेदो खन्नु भन्दा आफ्नो लेखलाई सुधेरेर अरुले पनि बुज्न सक्ने स्तरको बनाए वा fromdallas को हुन् भन्ने तिर नि जासुसी दिमाग प्रयोग गरे सब को कल्याण हुने देखियो.मलाई गाली गर्नुस या मेरो कुरा मनन गर्नुस तपाईको चेतनामा भर पर्छ. आशा छ कहा सुना माफ हुन्छ होला, नमस्कार

herokosathi · May 13, 2020 2:26 PM · 4,193 views

6 Replies

fromdallas sounded way genuine than a lot of other people here. उहाको लेखाइ पढ्दा चै नजिक बसेर कुनै रिसाएको साथि संग कुरा गरेको जस्तो लाग्यो, नो ड्रामाबाजी अथवा नो ब्र्यागिंग तेसैले फ़्रोम्डल्लास जी लाइ मेरो १०० % मार्क्स जान्छ, यसबाट यो प्रूभ हुन्छ कि मान्छेहरु यहा लेखेका कुराहरु पढ्छन सधै कमेन्ट गरिहाल्दैनन तर अति भएची चै बोल्छन अनि उहाले भाइलाई भनेर नेपालीमा टाइप गर्न लाको सुनेर चै मेरो फुल सिम्पथी गएको थियो उहा प्रति. हरेक मान्छे फरक हुन्छन अनि उनीहरुले कुन कुरालाई कसरि लिने वा नलिने फरक हुन जान्छ.

Bennedict · May 13, 2020 3:24 PM

fromdallas बारे के पत्ता लाग्यो त तेरो अनुसन्धान बाट ? खै त अनुसन्धान प्रतिबेदन जोइटीङ्ग्रे ? अ, घर धन्दामा ब्यस्त होलस पछि कुरा गरम्ला।।।

herokosathi · Jun 13, 2020 9:55 PM

फ्रमड्यालस ब्रो … र … बेनिडिक्ट ब्रो प्रति धेरै नै आभार छु … मेरो आँखा खोलिदिन भाकोले ! यो मेरो फेभरेट इमोजी 🙈 तर आज चैँ यो … 😜 ? अर मे बि यो ? 😂 🙏

Nas · Dec 26, 2020 8:11 AM

Dallas bro is the worst gy i have ever met on sajha .

Logankobaje · Dec 28, 2020 11:31 PM

डल्लास ब्रो व्हाई ही बेकेम सो worst क्यान यु explain बाजे

pandeyji · Dec 28, 2020 11:35 PM

He frekkin watches south indian movies with full volume all d time

Logankobaje · Dec 28, 2020 11:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion