अन्डरवेयर को मृत्‍यु भएको दिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अन्डरवेयर को मृत्‍यु भएको दिन उसको स्वास्नीले टाउकोमा बजारेकी रे, म्याकको ल्यापटप नराम्रोसँग सास त बिस्तारै गयो साझाबासी सब भए झसँग मसँग बिहे गरेको कि ल्यापटपसँग? भन्दै दिनहुको हुन्थ्यो रे झगडा बिस्तारै कुरा बुझ्दै गईन प्राणप्यारिले यहाँ त रहेछ अर्कै लफडा थरी थरीका नाम फेर्दै आउने रे उसका एउटै बुढा घरमा त चुइक्क नगर्ने मान्छे साझामा नचाउदो रहेछन चक्कु र घुडा घरमा चै सधैं त्रसित मान्छे साझामा चै अरुलाई त्राही माम त्राही माम यो मान्छे को रोग बुझ्न सबलाई भएको थियो कता जाम, कता जाम? घरमा चै रहेछन उहा पक्काको जोइटिङ्रे साझामा चै उहाको तीन मानाको फुर्ति लडे होलान हरेक भद्र, भुस्तिघ्रे कसले पो सुन्थ्यो र उहाको हैकम र अर्ती? एक दिन हैन दुई दिन हैन रातो दिनको यो रडाको साझामा नआउ भन्दा भन्दै म आफु चै किन होला आको? अन्डरवेयरको महिमा चै बर्णन गरेर पनि सकिएन तर स्वास्नीको हातबाट सिल्-टिम्मुर खाएको चै फिट्टै सुहाएन बोकै बोका घुम्ने सदरमुकाम एउटै हो यो साझा रे ती बोकाको पनि सरदार भनाउदो अब देखी नआउने रे अब देखी नआउने रे ।

Bennedict · May 12, 2020 4:32 PM · 22,527 views

13 Replies

हहहः मरे मत हासेर, फ्रोम्दल्लास दाई को याद आयो कविता पढेर, अनि एउटा गल्ति भएछ, त्यो जोइतिङ्ग्रे संग के का mac को laptop हुनु पासा , डेल कि चुदेल होला , ऐले जोइतिङ्ग्रे स्वास्नी लै खाजा पकौना चुलो पसेको छ यो कविता पढे पछि पागल हुन्छ ।

sexy in haku patasi · May 12, 2020 4:36 PM

मलाई "दुइ पैसाको" कबिता लेख्ने अनी मेरो कबिताहरु रुन्चे भयो भन्नेलाई जवाफ हो यो।

Bennedict · May 12, 2020 4:44 PM

येस्मा फ्रोमडल्लास दाई को रेस्पोन्स कुरी रा, यो जोइतिङ्ग्रे को त लेख मा दम नै छैन । पागल जस्तो जे नि बोल्छ , ऐले भाउजु को खातेर्दारी गरि रा होला चुलो पसेर

sexy in haku patasi · May 12, 2020 4:48 PM

Underwear will never die. The day he dies, he will come with another new identity or fake titi. He is like one of those villains in bollywood movie where no matter how many gun shot you fire at him, he is still like a Dead Man walking but never hanged to death. In other form, he is the multi talented self acclaimed Director/actor/writer/producer of this everyday hysterical-melodrama-shit-show that we get to watch and get entertained here. San is keeping him alive by feeding him bread/water everyday.

Jac Koff · May 13, 2020 3:10 AM

Yo Homie! learn to rhyme three verses in a stanza. Mere two? That is so puerile. बेनेडिक्ट तोर्पे मेरो मृत्‍यु को कामना गर्ने मुजी नुवाकोटे हर्के म हुँँ बाघ, तपाईं मुजी निरिह लोखर्के श्वासनी मेरी राम्री छे, कमाउँछे म भन्दा बढी तपाईं मुजी को ससुराली मकवानपुर गढी मेरी बुढी काम गर्छे हाँक्छे मर्सिडीज तपाईं कि मोटी श्वासनी भने भान्सै मा सढि म हुं भगवान बिष्णु मेरा छन दस अवतार तपाईं मुजी हरुवा बस्नु हुन्छ कतार काम सक्नुस् दोहा मा अनी लाग्नुस् घर छिट्टै मोटी श्वासनी लाई भैसक्यो चिकाउन हतार कथा लेख्नुस्, रच्नुस् कविता छाप्नुस् उपन्यास बन्नुस् यो संसार को आधुनिक वेदव्यास तर एसो घर तिर पनि नजर नचाउनुस् नत्र बुझाउँला मैले तपाईं को बुढी को देहप्यास

underwear · May 13, 2020 9:47 AM

Yar joitingre ,ta bishnu hoina ravan hos tero tauko matra 10 ota cha sadeko dimag autai, jun tauko liyera sajha chire ni tai hos bhanne tha hune , bishnu ta nas ho tesko 10 aawater chha sajha ma tara kun kun ho sabai confuse. Yutai kisim ko lekhai ta budo bhais . Baucha tero english lekhai ko ta k tsrif garnu.chulo chauko sakis hoina ,ja machha marna .

sexy in haku patasi · May 13, 2020 10:01 AM

मुजी नाकु परदेशी, म्हं फु ला? फेरी आइस आफ्नो इज्जत लुटाउन? हाकनं धयादिसँ. मुजी तैँले लेखेको बुझे मरिजाउँ, जा मुजी गएर काउली रोप.

underwear · May 13, 2020 10:13 AM

यो चोरको सरदार हो |यो गुले मन्सुनमा उब्जिएको च्याउ हो अलिक ठुलो पानी आए पछी आँफै पखालिएर नाला तिर पुग्छ  | लेख चोर्यो भन्दा चोर्नेकै ताब्दिलि गर्दै हिद्छ , एस्को दिमागमा भुस्सा, गोबर हैन आचीले भरिएको छ | Last edited: 13-May-20 12:03 PM

Logan · May 13, 2020 12:02 PM

मुजी निरह लोखर्के मुजी निरह लोखर्केको बिलौना सुन्ने कल्ले? बैसंले मात्तेको र घमण्डले पात्तेको घामड्, मै हुँ बिष्णु भगवान भन्ने बाघको उनमुक्त गर्जन र ठहाका झन्झन सुन्ने कल्ले? "मुजी हरुवा, बालुवा भरुवा बस्न हुने कतार घर जानलाई लाग्छ तलाई सधैंको हो हत्तार तैले के मसँग लड्छस र गरेर खान्छस?" भनेर गए स्वयम् बिष्णुका दस अवतार कथा पनि लेख्थे होला, रचना पनि छाप्थे होला बन्नेथे होला आधुनिक बेदव्यास तर मुजी लोखर्केको बिछ्छट्टै राम्री प्यारी एउटै त्यो पनि उडाइदेला भन्ने लाग्यो नयाँ त्रास आफ्नै कबितालाई "एक मुजी कबिता" नभन्ने यस्तो मुजी दिन आउँला र कहिले? मुजी निरह लोखर्के अब रमाउला र कहिले? अब रमाउला र कहिले? (म यस्तो शब्द use ta गर्दिन तर experimentको रूपमा पढौ होला।)

Bennedict · May 13, 2020 3:03 PM

"अन्डरवेयर को मृत्‍यु भएको दिन"😭 Last edited: 13-May-20 04:37 PM

Nas · May 13, 2020 4:37 PM

Nas - good one.. haha That day (death of undie) someone might have a torrid case of diarrhea with cough.

moss · May 13, 2020 6:30 PM

के छ मुजी बेबी डिक? तेत्रो स्पेस देको त मुजी बाल साहित्य लेख्न खै त येतिका दिन पछि हेर्दा नि तिम्रो हल्ली चल्ली केहि छैन त , मुजी कोभिड लगेर डल्लो परेर बसेको छौकि के हो? खैर मुजी तिम्रो tps को त्यान्द्रो नि ट्रंपले चुडी हाल्यो मुजी मुर्छा परेर बसेका होलाऊ , डीपोर्ट भए पछि अस्ट्रेलिया ट्राइ गर नेपालआ गएर हिहिहि.

herokosathi · Jul 6, 2020 4:54 PM

आज फुर्सद छ, यो त्यो दिन को कुरा थियो जब म साली को घर गाको थिएँ, एक दुई हफ्ता साझा मा लेख्न पाएको थिइन, त्यस्लाई बेन्नेडिक्ट ज्यु ले म मरेँ होला भनेर सटायर कस्नु भएको थियो एकदमै फुर्केर, म फेरी आएको देखेर यस्तरी झटका लाग्यो, अहिले सम्म त्रसित हुनुहुन्छ, वहाँ को यो कविता एक चोटी फेरी माथि ल्याउँदै छु.

underwear · Oct 2, 2020 11:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion