चोरि त्यो पनि साझामा ( sajha admin please Invistigate)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मेरा कोराइ पनि चोरि लायक  रहेछन ! "साझा पोलमा" मैले एउटा धागो कोरेको थिए | एनसट्याट् ले दुई पल्ट् मेटाउने मात्र होईन अर्को क्षाद्म नाम lovelyHeart बाट"एुउता सानो सोच" नाममा हुबहु कपी पेस्ट गरेर टास्न पुगेछ | चोरि त्यो पनि म जस्ताको ? धन्य हो प्रभु अब त राची मलाई होईन तलाइनै पुर्‍याउनु पर्ला ? Sajha Admin : Please investigate it. Here is the thread:  I reviewed and re-posted it. Did not see it there but posted in under his name. https://sajha.com/sajha/html/i... Last edited: 12-May-20 11:57 AM

Logan · May 12, 2020 11:50 AM · 22,060 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

We, here at sajha.com family, understand that there is a lot of paranoia these days regarding certain users. Please write your concerns in detail and email them to admin@sajha.com, and we will deal with them in the strictest possible ways. thanks for you patience Sajha.com family

pepesilva · May 13, 2020 12:37 PM

Pepe ji urf bla bla, It is okay. We know you are a prodigy. Hands down!

Bennedict · May 13, 2020 12:44 PM

धन्यवाद Bennedict.

underwear · May 13, 2020 12:56 PM

काइजर म भन्दा अगाडि कट्टु ब्रो लागेको छ तेसैले तिम्रो बुदिलाई भ्याई  सक्त्यो  | This dude is retard as well mentally sick . He just posted with new heading , not even a single line is altered. गाईजात्रा हेर्न कही जानु पर्दैन छिर्नुस् साझा जात्रै जात्रा छ | इनिहरु कोभिड १९ को सट्टा त्यान्द्रोमा पासो लगाएर मर्न, मार्न् बेर छैन ? घर बस्दा बस्दा चाक्मा ठेला आइसक्यो | साझा खोल्न पाएको छैन ह्वास्स गनाउछ | उहिले उहिले रागे (Tiger or Leo ) आयो भने पछी भैंसीको सिङ्मा झुम्रो बाधेर मत्तितेल अलिकती छर्केर रागे तिर कुदाइदिन्थे रे ? ई मुजिहरुका चाक्मा तिहारको बेला पड्काउने पड्का छिराएर माचिसले सल्काइ दिए पछी मात्र ठीक होला ? सबै मुजिहारु आफ्नो आफ्नो नाम लिदै म म भन्दै : यो मुजी साझाको सबै भन्दा जान्ने सुन्ने, झगडे भागडे, चिकान्टे, फिकान्टे, लाउके , तोरिलाउरे सबै मै हुँ भनी १०८ चोटि जपेर बस | एउटा मुजिले नचाइदो स्टक किनेर डुबायो, मुजिको दिमाग घास चर्न गएको जस्तो छ | साझामा आएर कुन स्टक किन्नी सलाह लियो जस्तो छ| डुबाउने डुबाइ सक्यो मुजी मुतोनो नै ठडिएन चिक्न सकिन भन्त्यो तिमी मुजी हरुलाई पनि तेस्ताइ केही भाको छ | श्वासनी पिर लाई साझामा छीरेर् शिङ्नाद गरी भत्केको दिमागलाई स्वसान्त्वना दिदै छौ | "साझा लाग्यो" तिमी हरुलाई नत्र एक पछी अर्को धागो खोलेर एउटैको पछी लागेर सुकेको र नऊठेको लन्ड् छोलेर, छाला खुल्याइ खुईल्याइ चिकानको थकान पाउने कोशीस गर्दै छौ | असफल नै भए पनि झुट्टा अश्वासन अफिले आफुलाई दिदै मार्ने होईन मानसिक रोगको सिकार भएरमर्ने भयौ र | सक्छौ भने जाओ एक डाडु पानीमा डुब्न् , उखानले मर्न भन्छ तर मर्दैनौ कही दिमाग चै फर्की हाल्छ कि ? weekend मा दुईटा गुलाफ बोट ल्याएर रोपेको कोपिला जती सबै काटिएर झरेको छ | बिहानी हिडाइ बाट फर्किदा घरको पार्किङ् लटको पहिलो खुर्किलोमा फुल छारिएको छ, बुडिले पूजा गरी जस्तो लाग्यो अलिक नजिक पुगे पछी एउटै पनि नराखी काटिएको छ | साना बच्चा भए उनी हरुले दोस पाउथे | रह्यौ २ जना अब एक्ले अर्कालाई दोश दिदै झगडा फसाद गरौ कि म पनि साझाका हस्ती समक्ष पोल राखौ कस्को कर्तुत हो | १) बुढो २) बुडी Last edited: 05-Jun-20 08:06 PM

Logan · May 13, 2020 12:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion