POLL
anustart · May 12, 2020 1:35 AM · 77,959 views
म अन्डरवेरको अभतार रे ! 😱 थुक्क ! 😂 मेरो त् एउटै मात्र अभतार छ है - नाज ब्रो ! 😎 साला साझाको एडिक्ट भए नि उ बेला मलाइ साझामा ब्याण्ड गरिदिंदा धरी मैले आर्को अभ्तार लिएर सांझा छिरेन ! साला पापी एड्मिन्ज्युले एति धरी सम्म पनि गर्न भाको थियो कि मेरो साझामा अस्तित्व मेट्टाउन मेरो अभतार "नाज" लाइ रिप्लेस गरिदिन भएर तेस्को साटो "ब्याण्ड इउजर" राख दिन भाको थियो ! बिचरा एड्मिन्ज्युलाइ कायल नै बनाका थिए साझाका तथाकथित बुद्धिजीवी भनाउदो र "डू गूडर" हरुले मलाइ किन ब्यान नगरेको भनेर ! फेरी मैले साझामा आजसम्म कसैलाई तथानाम बोलेको पनि छुइन ! मे बि एक खेप "जोन गाल्ट" ब्रोले मलाइ केहि नराम्रो भन्न हुँदा उन्हाको औसधी उन्हालाई नै चखाइ देको थिए ! तेस बाहेक त् म मोस्टली साझा बासिहरुसंग राम्रै रुपमा पेश भाको छु जस्तो लाग्छ ! तै पनि किन हो किन सबै साझाबासि मसंग रुस्ठ हुन्थे ! खैर एड्मिन्ज्युले मलाई अँब्यान गरिदिन भएर मेरो अभतार "नाज" पनि रिस्टोर गरी दिन भाकोमा मुरी मुरी धन्यबाद ! 🙏
Nas · Oct 2, 2020 4:42 PM
यो पोल फेरी माथि ल्याउँदै छु एक पटक किनकी - डलास तोर्पे र बेनी बहिनी ले अझै सबै लाइ म देख्दै हुनुहुन्छ, तर खास मा कति ले बेनी बहिनी लाइ पनि म देख्नुहुंदो रैछ त्यसैले प्लिज भोट, मेक साझा ग्रेट अगेन,
underwear · Oct 8, 2020 4:50 PM
तिमि कट्टु हौ कि छट्टु होउ ? कागको फुल चोरेर अम्लेट बनाएर खान्छुकि क्या हो। खुरापाती दिमाग नि कति आको। लाटा गाडा लाई पाएउ भने त तिम्ले बेचेर खान्छौ । अस्ति एउटा गोज्याँग्रो लाई " म साझाको admin कि moderator " हो भनेर थर्काएछौ , बिचरा ऐले सम्म बेला वेला तर्सि रहन्छ , तेस्तो नि गर्ने हो धत् । अनि यो poll बनार बेन भाई को बिरुद्ध ८ भोट हालेर तिम्ले के प्रमाणित गर्न खोज्या ? १ २ जना लाटा गाडाले त तिम्रो यो अर्को कर्तुत लाई विश्वास गर्लान नत्र अरु जनता लाई बेन भाई बिरुद्द को त्यो ८ भोट तिम्रै फेक ID बाट हालेको हो भनेर बुज्न धेरै समय लाग्दैन । बरु तिम्रा कम्तिमा ६ ओटा एस्ता बतासे ID छन् भन्ने प्रमाणित हुन्छ , कि कसो ?
fromdallas · Oct 9, 2020 6:56 AM
फेरी साइट गर्छु है - "लाटा गाडा लाई पाएउ भने त तिम्ले बेचेर खान्छौ" महाशय, तपाईं त यस्तो कुरा गर्दै हुनुहुन्छ की म तपाईं को आरती उतारिराछु, लाटा - गाडा (गाडा भनेको के हो? कस्तो तोर्पे शब्द प्रयोग गर्नुहुन्छ) भनेको तपाईं र तपाईं को बेनी बहिनी नै हुनुहुन्छ, र म तपाईं हरु लाइ खुला इन्द्रचोक मा बेचिराछु, तर बेचिएको तपाईंहरु आफैं लाइ थाहा छैन बनार = बनाएर, जस्तै तोर्पे भाषा बोलेपनि कृपया लेख्दा खेरी त शुद्ध लेख्नुस भनेपछि मैले जे गरे पनि मेरो सबै फेक फेक आइडी कै दोष? हेर्नुस्, मेरो फेक आइडी छैन भनेर मैले कसरी प्रूभ गरुँ तपाईं आफैँ भन्नुस् त. म त तयार छु कसरी प्रूभ गर्ने भनेर. तपाईं त यस्तो भन्दै हुनुहुन्छ की एउटा मर्डर भयो जोरपाटी मा, नेपालगन्ज को मान्छे लाई दोष दिनुहुन्छ, अनि त्यो मान्छे आफैँ लाई "हत्यारा तैँ होस्" भनेर साबित गर्न भन्नुहुन्छ. अब त्यो मान्छे ले चाहेर साबित गरोस् पनि कसरी? कुनै पनि कुरा दोषी ले साबित गर्नु भन्दा दोष लाउने ले साबित गर्न पर्छ हो की होइन? त्यसैले गर्नुस् साबित, मैले त खोलेर राखेको छु, कहाँ बस्छु त्यो पनि भनेको छु, लगाउनुस् ताकत, गर्नुस् साबित.
underwear · Oct 9, 2020 9:01 AM
अरे अण्डर्वेर जी, 'मै धामी मै बोक्सी गर्दिनि'? if bennedict != underwear: मेरो कान काट Last edited: 10-Oct-20 01:01 PM
lovely_heart · Oct 10, 2020 1:00 PM
अरे मादर चोद इ का होइगबा? भोँसडीवाला बेन्नेडिक्ट सबसे उपर? बहुत बक-बक कर रहा था, लालाजी के कृपा से घुस गवा गाँड् मे बम्बू. बेन्नेडिक्ट भाया इसमे हमार कोनो दोष नहीं.
underwear · Oct 11, 2020 8:20 AM
ओ अण्डर्वेर ब्रो (उर्फ बेनेडिक) अब धेरै नाटक चाँई नगरम ल। तिमि नकचरो नै अण्डर्वेर र बेनेडिक दुबै भएको अनि सस्तो पपुल्यारीटीको लागी आफैंले आफैंलाई फिगंरिगं गरेर यो सब नाटक मन्चन गरेको पुष्टी भैसक्यो। अब धेरै नाटक चाँई नगरम, भन्द्या छु ऐले नै!
lovely_heart · Oct 11, 2020 9:29 AM
Bringing it up so that everyone can see what liar and a pathetic loser 'Bennedict' aka Underwer is. Shame on you bro, whoever you are. This is UKG level!!
lovely_heart · Oct 11, 2020 11:00 AM
साझा पोल फेरी माथि ल्याउँदै छु, जनता जान्न चाहन्छ मेरो अवतार को हो भनेर, साझावासी हरु, आफैं निर्णय गर्नुस्, बेन्नेडिक्ट र म एउटै मान्छे हो
underwear · Oct 4, 2021 3:30 PM
मेरो 'जब लोगनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक पोस्ट त गायब भयेछ नि।येइ हो फर्स्ट फकिन्ग अमेण्डमेन्ट भनेको? थुइक्क साझा !!
Bir_Nepali · Oct 7, 2021 1:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion