- सोझोकेटो (या अरुनै कुनै ट्रोल) मौका छोपी मेरो मा-भैन गर्न आयो तर मुजी के गर्यो,के भयो, कसरी आफ्नो नाम मेरो पोस्ट मा राख्यो, आफ्नै जाल मा आफैँ फँस्यो, यहाँ सम्म भयो की, मुजी सोझो केटो अथवा एनस टार्ट (थ्यान्क्यु नाश दाजु) लाइ सबैले म भन्न थाले. आइ ह्याव नेभर सीन अ फक्ड अप शिट लाइक द्याट इन साझा फर लास्ट फाइव यर्स, मुजी म यहाँ हांसि राछु एनस टार्ट मुजी आत्महत्या गर्न सोचिराछ. - एनस टार्ट को मनस्थिती म बुझ्दछु, लेट मी पुट इट इन Bennedict’s पर्स्पेक्टिभ. मानौँ Bennedict मुजी ले आफ्नो छिमेकी ले आफ्नो भालुभुत्ते श्रीमती लाइ दनादन चिकेको झ्याल बाट देख्यो, तर हीन भावना ले आजीवन ग्रसित नामर्दिपन का कारण कसैलाई केही भन्न सकेन. तर बुढी ले भुँडी बोकी, अब सबै मुजी परिवार छर छिमेक ले Bennedict लाइ बधाई दिन थाले, वहाँ मुजी छिमेकी मर्ने गरी हांसि राछ, मुजी Bennedict होइन भन्न पनि सक्दैन, हो भन्न आत्मा ले दिँदैन. एनस टार्ट लाइ अहिले एक्ज्याक्टी त्यस्तै भएको छ. - कुरो आयो मेरो खेदो खन्ने, मुजी ०५/०१/२०२० देखी कती मुजी नामर्द हरु ले नयाँ आइडी बनाएर मेरो अगेन्स्ट मा आए, म अहिले पनि एकै ठाउँ मा अडिग भएर तिमारु नामर्द हरु को इज्जत को नीलाम गर्दैछु, तिमारु मुजि दस जना ले मलाई खेद्न सकेको छैनौ. - Bennedict दाजु, बिन्ती छ, म सित नउल्झिनुस्, म मुजी तपाईं को दिमाग मा घुसिसकेँ, आइ गट इन्साइड योर हेड यो! मेरो वाक्यवाण हरु एती कठोर हुन्छन मुजी तपाईं कमलो हृदय भाको राममणी डल्लाकोटी (अथवा त्यस्तै तोर्पे नाम) लाइ हृदयघात हुन्छ. तपाईं मुजी त्यो बोरिङ्ग कविता लेख्दै गर्नुस् जुन पढेर एउटा अछ्छा खासा मर्द नपुन्सक हुन्छ; अथवा श्रीमती को आची पुछ्दै गर्नुस्. (गाली गलौज वेल्कम हे हे हे)
underwear · May 11, 2020 8:59 AM · 9,340 views
Hamiley nasakne raixhau yo manxxe lai. From dallas ley ek choti lekhe pachi 5 din xhat patudo raixha . Aba ta joitingre ni aarop lagi ko bhannu xhha? श्रीमतिले म भन्दा ज्यादा कमाऊछे " राम्री स्वास्नी पाउनु भएछ तपाईको लागि हर्सित छु. तर तपाईको स्वास्नीको भाग्य माचै हाती पाईले लात हानेको रैछ भाभीले छैटीको दिनमा, तपाई जस्ता बेकम्मे लोग्ने परेकोमा. स्वास्नी भन्दा कम कमाउनु लज्जाको बिसाए हैन, तर चालिस कट्टी सकेको उमेरमा सन्तानको जिम्मेवारी लिएर कसोरी हुन्छ स्वास्नी लाई सहयोग गरेर उनि जत्ति कमाउने सोच्नु पर्नेमा दिन भरि भाई भतिजका उमेर समान केटा हरुसंग ताइ न तुइको गलफत्ती गर्यो अरु लाई होचियायो १७०० ओटा ID खोल्यो रातभर पोके दारु खायो. अरुलाई होचयाउन आफु ठुलो बन्नु पर्छ है बन्धु, धेरै पैसा कमाउनु पर्छ, कमसेकम स्वास्नी भन्दा धेर, अनि पो यता आएर गाली गर्न सुहाउछ . कैले सोच्नु भाको छ के कारणले स्वास्नी भन्दा कम कमौछु भनेर. बाऊ आमाले स्वास्नी जति पढ़ाको त थिए होलानी, कि पैले देखि नै खानदानी माछा मर्ने पेसा हो पढाई छाडेर. नत्र लाज हुनु पर्ने, समान अवसर पाउदा पनि स्वास्नीको पेटिकोट पखालेर बस्नु परेकोमा. लेख्न मन थिएन, मैले अस्ति नै भनेको थिए नि सानो कुरा अति लम्बि सक्यो भनेर, फेरी जिस्काको छ, जिस्काको छ. यहाँ आएर हाम्लाई येति कमाउच्चु भनेर झुटो कुरा गर्नु भन्दा उता घरमा गरेर एकचोटी स्वास्नी भन्दा बढी कमाएर देखाउनु, स्वास्नीको जिन्दगि भरको नामर्द पोइ पाए भन्ने हिनताबोध घट्छ. जालै जालका धनि हे जालन्धर, ट्रोल नै टोर्लका इश्वोर हे ठंकेश्वोर, श्री ८०० महाराज या कुन नामले सम्बोधन गरौ तपाई लाई. न तपाई लाई depression मा लाने सोच ले प्रस्न सोधेको थिए, न कुनै दुस्मनी छ तपाई संग, मेरो प्रस्न ले तपाई को रात को नीद हराम गरेछ मैले बुझे, तेसैले रातभर सुत्न सक्नु भएनछ , तेस्को लागि माफी . हो, पक्कै पछि मैले प्रस्न सोधेर गल्ति गरेको भन्ने आभास भाकै हो तेसैले म चुप लागेर बसे, मेरो फेरी लेख्ने कुनै सोच र समय छैन पनि . भन्छन नि मर्दको तलब नसोध्नु आइमाईको उमेर, येही उखानले मेरो तपाई प्रतिको प्रस्न गलत थियोकि भन्ने सोचे, अन्जानमा तपाईको मेल इगो हर्ट गरे कि भन्ने हिनताबोध भयो, तपाई संग माफी मागम कि भन्ने सोच नि आएको हो . फेरी तपाईको बेहवर र हुंकार देखे अनि लाग्यो जे गरे ठिकै गरे . स्वास्नीको कमाई खाएर दिनभरी अरु श्रमजीवी लाई गाली बेज्जती गर्ने जोइटिग्रे लाई औकात देखाउनु थियो देखाए . अब भन्नु होला म मर्दा हो कि होइन खोलेर देखाम भनेर, भो पर्दैन मलाई नदेखाउनु, लण्डहुदैमा कोइ माईका लाल मर्द हुदैन, मर्द हुन लाई कमाई दरो हुनु पर्छ, घर परिवारको जिम्मेवारी लिनु पर्छ . तेसैले तपाई मर्द होइन तपाई को स्वास्नी मर्द हो. तपाई जस्तो जोइत्तिन्ग्रे लाई पाली राख्नु भएको छ .श्रीमतीजी प्रति नमन गर्न चाहे स्वास्नी र लोग्ने दुवै भूमिका खेलेकोमा . तपाईको भरम़ा छोर्यो भने त तपकोको छोरो सरोज तामांग हुन्छ, ख्याल गर्नु होला. जिन्दगि लामो छ एसरी हुतिहारा भएर चल्दैन. साझाम़ा आएर ४ घण्टा लगाएर लेखेको भालुभुत्ते पूरानले १ २ जनाको तारिफ त पाउनु होला तर तेस्ले तपाईको घर चल्दैन, मुतको न्यानो जस्तो हो, मुत सक्के पछि खुट्टा गनौछ, समय बर्बादी गरेकोम़ा आफै लाई ग्लानी हुन्छ. स्वास्नी संग लुकी लुकी लेखेरे मदन पुरुस्कार नै जित्छु ठान्नु भएको छ होला, कुन दिन टाउकोम़ा ल्यापटप बझार्छे, अनि वास्तविक जीवनम़ा फर्किनु हुन्छ . एक जना मान्छे लाई एक दिन मुर्ख बनाउन सकिन्छ सबैलाई सधैको लागि मुर्ख बनाउन सकिन्न . तपाईको मरण स्वास्नीको हात बाट भएको सुन्न नपरोस. सुध्रिनु होला.लेख्न मन तेल को गेडा जति थिएन तर लेख्न जरुरत नै पर्यो . एसको उत्तर नदिनु होला . तपाईको उत्तर सुन्न लेखेको होइन. बरु जवाफ फर्काउनेनै भए स्टिमुलास चेकको बारे जवाफ दिनु होला कुरा ती टुंगीछ. मेरो नमिलेको अंग्रेजीलाई नेपालीम़ा अनुबाद गरेर पठाइदिने भाई तपाई लाई धन्यवाद. अब यो भन्दा भन्दिन
sexy in haku patasi · May 11, 2020 9:08 AM
धेरै भयो नाटक सर, अब साझा बाट अवकास लिनुस! Last edited: 11-May-20 09:46 AM
lovely_heart · May 11, 2020 9:44 AM
सुरुवाल मुताइ गर्ने वा मुतीमाग्ने मा पर्यौ आँफैले छुट्याओ ? https://sajha.com/sajha/html/i...
Logan · May 11, 2020 9:55 AM
लोगन तेरो लेखाइ कसैले बुझ्दैन
lovely_heart · May 11, 2020 9:57 AM
Gwatch bro could you please let this troll know what was the theme of that satire.
Logan · May 11, 2020 11:28 AM
सेक्सी इन हाकु पटासी = अन्डर्वेयर !!!! Guys, this dude got some serious issues!
Bennedict · May 12, 2020 12:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion