नमस्ते सबैलाई, कैले नफर्किने कसम खयेर निक्लियेको थिये यो साझाबाट। हिजो यौटा साथिबाट थाह पाये कि अन्डरवेरलाई फेरि कत्तिक लागिरा छ अनि बसिखानु छैन भनेर। यो पान्ग्रेलाई तह लाउनको लागि म नायाँ नाम लियेर आयेको छु| अब साझामा कि त म मात्र रहन्छु, कि त्यो मात्र । यो नायाँ शुरुवातमा सबैको साथको आशा छ । ~ तपाईहरुकै प्यारो सोझोकेटो aka 'A New Start'
anustart · May 9, 2020 11:15 AM · 30,334 views
के हो बुझिन, को हो यो टोबीयास फुन्के? अनि अगिन मोस्सलाइ भनेको जस्तै तिम्रो बुढि सगंको मेरो सम्बन्ध पुरा कन्सेन्चुअल नै थियो jackoff
anustart · May 10, 2020 2:25 AM
Dr Tobias Funke = Underwear आफ्नो username नि बिर्सिस ?
Jac Koff · May 10, 2020 2:30 AM
I would continue to make a joke about your life, but I see life already beat me to it. There is no vaccine for stupidity.
moss · May 10, 2020 2:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion