Pauna parne thik ho tara aikchhik hunuparchha
chicagoan · May 6, 2020 7:26 PM
Angreji mandatory banaye jastai mandatory banaunu parcha k ko aikchhik ? Chinese Confucius, Brazilian Pele ko Katha padhauchan... Sanskrit add Garda khasai thulo issue nahunu parne
khaikhok · May 6, 2020 7:30 PM
Ahile aayera sanskrit padhera k huncha? K ma use huncha yo aaj bholi? Waiyaat
pepsi · May 6, 2020 7:40 PM
Trigonometry, alzebra ra 9 class ma circle ko 70 wota theoroem padhera maile Pani khasai Kai upalabdhi ta paina. Prachin bhasha ko Gyan, shabda ma shuddhata paincha ki ?
khaikhok · May 6, 2020 7:47 PM
मलाई last comment मन पर्यो। भाषामा शुद्दता पाईन्छ। यो मेरै अनुभव हो। मैले पनि ६-७ क्लाससम्म पढे। compulsory थियो। तेतिखेर त रिस उठ्त्यो किन पढाइराको होला भनेर। तर sanskrit पढेर चै मेरो नेपाली भाषा सप्रेको जस्तो लाग्छ। नेपाली बोल्ने लेख्ने मा interest जाग्यो। अब तपाईं आफ्नो करिएरमा त कहिले नेपाली प्रयोग नगर्नुहोला तर कुनै कुनै कुराहरुको फाईदा अर्कै तरिकाले भइराको हुन्छ, not necessarily it is measurable everytime। तेस्तै algebra trigonometry organic chemistry पनि हुन। ujl जि को sanskrit प्रतिको लगाव देखेर चै मानुपर्छ। अहम गृहम गछामी।
Bennedict · May 6, 2020 10:04 PM
संस्कृत भाषा सबै भाषाको मातृ भाषा हो ! उँहा ब्रिटिशहरुको एलिट स्कूलहरुमा नानीहरुलाइ सानै देखि संस्कृत भाषा सिकाइन्छ भने ... हामी नेपालि ... जुन धर्तिमाबाट बेद उत्पन्न भयो ... तेही पवित्र धर्तिका कपुतहरुले चैँ संस्कृत जस्तो दिब्य भाषालाइ अवहेलना गर्छौ ! एस्तो पवित्र भाषालाइ पढाउने मात्र होइन ... नेपाल कै राष्ट्रिय भाषा बनाउन पर्छ ! https://youtu.be/jF3hXu2wH3g Last edited: 06-May-20 11:14 PM
Nas · May 6, 2020 11:10 PM
संस्कृतम अमृतम ! https://www.youtube.com/watch?...
ujl · May 7, 2020 6:22 PM
Sanskrit prati mero thulo samman chha, tara teso bhandai ma sabai lai baljafati padhnu parchha bhannu thik hoina. Angreji sanga pani tulana garna mildaina. Angreji sansar kai boli chali bhasa bhaisakyo. Itchhya hune le padhna paunu parchha ho, tara kasailai man chhaina bhane usko itchhya ho. Tesaile aaikchhik bhaneko.
chicagoan · May 7, 2020 8:35 PM
कुरा त ठिकै हो तर एक कक्षा देखि भन्दा ३ कक्षा देखी सुरु गर्दा ठिक हुन्छ जस्तो लाग्छ| पठन पाठन लाइ बोझ महसुस नहुने , रमाइलो बनाएर ( कथा , कार्टुन ) पढाईनु पर्छ | मेरो पनि एक भोट
logan · May 7, 2020 9:50 PM
बच्चा बेला इच्छा भनेर त नहोला तर awareness फैलाउन सकिन्छ। किन भने सानो बेला हामी बुझ्न सक्तैनौ नि कुन भाषा को कस्तो महत्व छ भनेर। मैले ४ क्लासदेखी सात सम्म पढे हुला। टिचर पनि तेस्तै स्ट्रिक्ट अनी साथीहरुले सधैं उहाको बिल्ला गरेर हैरान। तर अहिले मलाई कसैले sanskrit को श्लोक कन्ठस्थ भन्यो भने चै cool लाग्छ अनी कती ज्ञान गुनका कुराहरु sanskrit मै छन जस्तो लाग्छ। आमाबालाई गर्ने सम्मान, भगवानहरुको बन्दना, स्तुती sanskrit मै पाए जस्तो लाग्छ। मेरो त्यो स्ट्रिक्ट टिचर ले गर्दा अझ पनि 'सरस्वती बन्दना' कन्ठै जस्तो छ। "या कुन्देन्दु तुशार हार धवला या शुभ्र बस्त्र ब्रिता या श्वेता पद्मासना या ........... ujl जि help! Last edited: 07-May-20 11:57 PM
Bennedict · May 7, 2020 11:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion