open up the economy

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

lockdown समस्या को समाधान हैन I कहिले सम्म बस्ने येसरी ? vaccine बन्न १० महिना लाग्ला I कुनै देश को सबै लाई लाग्यो भने पनि ८०% सामान्य उपचार ले निको हुने, ५ % को मृत्यु हुने र १५% लाई बिशेष उपचार चाहिने रहेछ I अहिले सबै देश मरेतुल्य छन् I येस्तै भै राखे मान्छे हरु depression starvation आदि ले मर्छन I यो भन्दा त खुल्ला खुल्ला भरै बाच्नु राम्रो I आज को मिति बाट १ बर्ष lockdown गरे पनि virus गायब हुदैन तर अरु समस्या हरु चै पक्कै बढ्छ

khaikhok · May 6, 2020 4:30 PM · 5,508 views

4 Replies

ho bro ho , ma ta besaar paani piudai chhu.

logan · May 6, 2020 4:33 PM

आज को मिति बाट १ बर्ष lockdown गर्ने कसले भन्यो?

Keyser Söze · May 6, 2020 4:34 PM

होइन ब्रो ... अझै छ महिना लक डाउन गरेको खण्डमा मेरो डुबेको स्टकको पैसा टेबर हुन्छ ..... तेलको भाउ घट्यो भने मलाइ धेरै फाइदा हुन्छ ... तेसैले अझै लक डाउन होस् भनेर कामना गर्दै छु .... माइन्ड नगर्नुस है ... पैसा हारेकोले मात्र एस्तो कामना गरेको ... 😁

Nas · May 6, 2020 4:39 PM

महिना को ३००० सरकार ले दियोस, mortgage rent मिनाहा गरोस I भरसक खाना पनि घर मै ल्याओस म पनि बिरोध गर्दिन त्यो कुरा को तर स्वतन्त्रता को मूल्य गुम्से पछि मात्र थाहा हुदो रहेछ लोल

khaikhok · May 6, 2020 4:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion