म सम्बन्धी केहि अपडेट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

- ड्यालास ब्रो अचानक हरायो, हिजो देखी चाइँ चुइँ छैन, लाज लाग्यो कि के हो? - Bennedict (Double n???) ब्रो अझै मेरो कुन कुन आइडेन्टिटी छ भनेर खोज्दैछ, यस्तै मेहेनत का साथ आफ्नो तुरी खोजे पक्कै भेट्थ्यो होला - मुजी केसर सोझो, मौका मा चौका लाउन भनेर केभीन स्पेसी बन्न खोज्यो, अहिले Bennedict र उसको मारामार परीराछ. what the fuck? - वीर नेपाली हिजो सम्म मलाई गाली गर्दैथ्यो अहिले Bennedict लाई गाली गर्दैछ what the double fuck?? - Lovely heart मुजीले आफ्नो ड्यालास ब्रो को एकाउन्ट को पास्वर्ड बिर्सेंको जस्तो छ, माइ २ सेन्ट्स, आइडी फरक बनाए पनि पास्वर्ड एउटै राख्नुस्, नत्र अहिले जस्तो कन्फ्युजन हुन्छ. मुजी हरु मलाई गाली गर्ने सुर मा आ-आँफैँ लाई मार्न लागे  अब धेरै किचकिच भयो, यो कुरा लाई म अगाडी बडाउन चाहन्न, त्यसैले म सबै आइडी मेरो हो भनेर एक्सेप्ट गर्छु - “ओल्ड ईंग्लिश पनि मैँ हो, Bennedict पनि मैँ हो नाश पनि मैँ हो, सान पनि मैँ हो केसर सोझो पनि मैँ हो, Bir Nepali पनि मैँ हो सिनेमा मा खेल्ने सलमान खान पनि मैँ हो अमिताभ बच्चन देखी लिएर जँढ्याहा पारस पनि मैँ हो दस वर्ष अघी मरेको माइकल ज्याक्सन पनि मैँ हो “ मुजी खाते हरु, तिमीहरु ले जानी नजानी मेरो खेदो खन्ने प्रकृया मा मेरो कैयौँ रूप उजागर गर्यौ, त्यसैले आज मैले आफ्नो विराट रूप देखाइदिएँ, अब मुजी मेरो अगेन्स्ट बोल्ने तीन चार जना तोरीलाउरे हरु, म मुजी कृष्ण भगवान हुँ, अब या त मेरो खुट्टा ढोग, या त लाँडो चुस. हे हे हे हे....हा हा हा हा....ही ही ही ही Last edited: 05-May-20 10:08 AM

underwear · May 5, 2020 9:53 AM · 19,916 views

14 Replies

Too funny machhli raja . Trump ley jasto dinai pichhe batyabaji nikalu pardaina jhut lukauna . Same old question again, stimulas chek kasori aayo? Bujna khojeki teti ho.kun kun id tapaiko ho bhani rakhnu parena , tapaiko lekhai batai tha huncha . Feri ni bhne id kati ota cha tyo mukhya prasna hoina .mukhya prasna mathi sodhi sake? Saknu huncha bhane tetai focus hunus jalandhar raja natra spastikaran di rakhnu parena . Ram ram "यो कुरा लाई म अगाडी बडाउन चाहन्न भन्दै बेला बेला मुन्टीन आइज। हो तेरै छ दसवोटा लाँ...डो ।" aaha maile 10000 sabda ma bhanna naseko kuro keyser ji ley ek line ma bhandinu bhayo . ho saar yetti ho . arko kuro san, nas wa aru koi pani mai ho bhanerea reverse psychology nakhellunus dedhe balak ley jasto , asambandhit manche lai engage nagarnus . tapai dherai nervous bhayeko jasto lagyo . tapai lai nervous wa nicha dekhauna khojeko hoina . stimulas chek ko bare kei cha bhane update garnus, informative kurai nai ho sabai lai kam lagcha . natra yehi tungyam . antim patak ram ram Last edited: 05-May-20 10:52 AM

Fromdallas · May 5, 2020 10:04 AM

यो कुरा लाई म अगाडी बडाउन चाहन्न भन्दै बेला बेला मुन्टीन आइज। हो तेरै छ दसवोटा लाँडो । मुझी भालुलाइ अरुको कुराले खाँदो हो अनि मलाई केही फरक पर्दैन भनदै चिक्कन आइपुग्छ।  Last edited: 05-May-20 10:22 AM

Keyser Söze · May 5, 2020 10:12 AM

Underwear, पस्स्वोर्ड बिर्सिएको हैन, तँ जस्तो खाते, नामर्द, नर-पिचासलाइ शुद्ध नेपाली भाषामै गाली गरौ भनेर नि। हिजो अंग्रेजीमा लेख्दा सबैले उडाए, band र banned नै ठुलो बिसय भयो । तर म पढे-लेखेको मान्छे हु, इन्ग्लिशमा ग्र्याजुएसन गरेको छु । तर तपाईहरु जस्तो project manager हुन सकिएन, मेरो क्याम्पसको सब सर्टिफीकेट मेरो दराज़मा सजाऊन मात्र काम आको छ | खैर, त्यो अरु कुनै दिनको लगि छोडौ । fromdallas ले सिम्पल कुयेस्चन नै सोधेको थियो, कि येदि बुडा-बुडी मिलेर ३००,००० खान्छौ भने स्टीमुलसको चेक कसरि आयो? यो जायज प्रश्न हो, र एसको उत्तर तैले दिनै पर्छ । हाम्रो साच्चीनै साझाको admin संग कुरा भैरहेको छ, तिमिहरु जस्तो टपरटुँईया, सुकुलगुण्डा, नरपिचासहरुलाइ यहाँ बाट ब्यानेड गरेर साझालाइ यौटा सांगठानिक आकार दिएर सबैले मनोरंजन लिन सकुन । मैले आफ्नो तर्फ बाट fromdallas लाइ अदक्ष्य, Bir_Nepali लाइ सचिब र आफुलाइ माहामन्त्रि प्रस्ताब राखेको छु, admin ले मान्नु हुन्छ भन्निमा आशाबादी छु। यो तय भए लगत्तै तिमीहरुलाइ चारपाटे मुडेर, सुँगुरको पाठो भिडाएर, जुत्ताको माला लगाएर, कालो मोसो दलेर नगर परिक्रमा गराइञ्छ। हेर्दै जाओ, आइले लाइ जति भुक्छौ भूक । तेती हो मेरो भन्नु जय नेपाल

lovely_heart · May 5, 2020 12:33 PM

मुजीहरु को ब्लड प्रेशर हाइ भा देखेर दया लाग्यो, च्च च्च बिचरा हरु, बीच बीच मा एस्सो छुस्क्याइदियो रिसाएर मर्नै लाग्छन, मेरो विरोध गर्ने भन्दा निकै बढी सहयोग गर्ने देखेर मुजीहरु कुर्लिएको त हेर.

underwear · May 5, 2020 12:55 PM

एक्दमै सही तथा सन्दर्भिक कुरा गर्नु भो मित्र ले । सझालाई यि उरन्ठ्याउला बोकाहरुको नङो नाचबाट मुक्ती दिलाउनी समय पक्कै आयेको छ । बरु हामी तिनजनाको पार्टिगत सिद्धान्त र कर्यसैली पो मिल्छ कि मिल्दैन ? म आफु चै UML हो । अनि कार्यकाल चाई कती हुने छ ? fromdallas जस्तो नेता सङ काम गर्न पाये केही सिकिन्छ जस्तो लाज्ञा छ हाम्लाइ | जय नेपाल

Bir_Nepali · May 5, 2020 12:55 PM

underwear, धिक्कार छ तलाई! सझामा जेसुकै लेखे पनि आफ्नो लेखाइको अन्त्यमा 'जय नेपाल' नि नलेख्नेलाई म नेपाली मान्दीन !

Bir_Nepali · May 5, 2020 1:00 PM

अन्डी को महिनावारी भकोले ब्लड प्रेशर कम छ की क हो।

Keyser Söze · May 5, 2020 2:16 PM

Hait Mujee haru baulauna lage.......covid le garda job bata layoff vayejasto chha saab........

Gwach · May 5, 2020 2:55 PM

वाह वाह अन्डर्वेयर जी, एउटा श्रद्देय नारायण गोपाल सरको गीत याद आयो भनम । -------------------- "को कसको हो ? को कसको हो ? कसले चिन्न सक्छ र ? धुलो हो जिबन । कसले बुझ्न सक्छ र ? " -------------------- गीतको मर्म त ठुलो नै छ । तर बिगत केहि दिन देखी तपाईको अपरम्पार लीला देखेर चै तपाईको बृहत रूप्, आकर्, प्रकार धेरैले चिनी सकेको भन्ने हामीलाई लागेको छ । तथापि, तपाईको उरन्ठ्यौलो घमन्ड र बेला बेला मा निस्कने साहित्यका ती "almost extinct" बाक्यहरुको भेल सुन्दा चै रमाइलो चै भाकै हो । जस्तै: ----------------------------------- "यो तय भए लगत्तै तिमीहरुलाइ चारपाटे मुडेर, सुँगुरको पाठो भिडाएर, जुत्ताको माला लगाएर, कालो मोसो दलेर नगर परिक्रमा गराइञ्छ। हेर्दै जाओ, आइले लाइ जति भुक्छौ भूक ।" ----------------------------------- सझालाई यि उरन्ठ्याउला बोकाहरुको नङो नाचबाट मुक्ती दिलाउनी समय पक्कै आयेको छ । बरु हामी तिनजनाको पार्टिगत सिद्धान्त र कर्यसैली पो मिल्छ कि मिल्दैन ? ------------------------------------ हजुरका यस्ता अमुल्य बाणी सुनेर त मेरो मुख बाट निस्केको थियो । "Really, यस्तो धांसु नेपाली बोल्ने नि आउछ साझा हुदो ?" म त नेपालमा घरमा बसेर कुनै सन्तोष पन्त को serial हेरिराको जस्तो लाग्यो हो । अब हजुरको imagination लाई के भन्ने ? कीप इट अप नै होला ।

Bennedict · May 5, 2020 4:17 PM

अनि fromdallas सर, तपाइको perseverence र never say die attitude लाई पनि मेरो सास्ट्राङ दण्डवत छ है । तपाइ लेख्तै बस्नु भयो हामी पढ्दै बसेम । पछी पछी त मलाई लेख्नेनै के लेख्ने भो । तपाइले को सोधेको सोधेकै, उहा अन्डर्वेएर ले जवाफ मरिगए फर्काको हैन । too much beating around the bush भो गांठे । हजुर अब त्यो 'स्टिमुलुस चेक्'को गन्थनको बिट मार्नुहोला हजुर्, धेरै लम्ब्यो । हजुरले अन्डर्वेयरलाई "मछली राजा" र "जालन्धर राजा" भन्दा चै मलाई हासो उठेको थियो हो । अब हामी सबैले चेक पाएम तेसैमा खुशी हौम्, हैन । गल्ती सबैबाट हुन्छ नि अब । ------------------------------- हामी सबै बिदेश छम्, अब एक अर्का नेपाली सँग के आलु खाएर पेडाको धाक लाउने ? १०० ग्रान्ड नकमाउने नेपाली नै छैनन भन्ने पनि हैन । छन्, हजुरहरुले कहिले साझाको आइ टि रूम म भैराको conversation हेर्नु पर्ने, महँगो महँगो गाडी र बाइक देखाउने देखी कस्तो कस्तो लेवल को salary कमाउने हरुको गफ भैराको हुन्छ, तर most of them आउन्नन आजकल र उनिहरु आए पनि हाम्रो जस्तो अर्थ न ब्यर्थको भलाकुसारी मा भाग नि लिन्नन । ------------------------------- अनी कसैले भनेको कुरालाई पनि हजुरले यस्तो seriously नलिनुहोला । तपाइलाई आफै मात्र दुख हुन्छ हो । मलाई नेपाल छदाको मेरा साथीहरुको याद आउछ । सब एक से एक गफाडी हो । मैले यो केटी भ्याए, त्यो केटी भ्याए भनेर गफ दिन अगाडी तर खासमा सब का सब virgin । तर अहिले त नेपालमा माहौल धेरै change भैसकेको मान्छु । अहिलेकाहरु way forward छन । ------------------------ अब अन्डर्वेयरले पनि हजुर यस्तो भाको नभाको कुरा गरेर shock value create नगरम हजुर । तपाइ आफै बाहुन रे अनि फेरी बाहुन प्रती नै तेस्तो रोष रे, तपाईलाई त बुझिनसक्नु छ हजुर । अनि फेरी आफै आइमाई बिना बाच्नै नसक्ने रे अनि फेरी तेही आइमाई को खेदो खनेको खनेकै । यो कस्तो लीला हो प्रभु को । कती अर्थमा चै नास बाजे better हुनुहुन्छ जस्तो लाग्छ है अब भेटेको त कसैलाई नि छैन । उहा चै soft बोका जस्तो लाग्छ तपाईं चै sadistic बोका । अरुलाई घोच्-पेच नगरे सम्म तपाइलाई खाएको पच्दैन जस्तो छ । (नास सर जे पायो त्यो भनेको जस्तो नसम्झ्नुहोला है, अग्रीम माफ माग्दैछु) ------------------------ तेसैले fromdallas सर्, यो मुद्दालाई बिसर्जन गरम हजुर्,बरु नयाँ र interesting टपिक ल्याउनुस्, कुरा गरम्ला नि हजुर ।

Bennedict · May 5, 2020 5:19 PM

Better grab a dumbrella, it is really stupid out here in sajha these days! Also to the guy with graduate in English and his minions: Ignorance can be educated and crazy can be medicated but there's no cure for stupid!

moss · May 5, 2020 5:19 PM

Last edited: 05-May-20 05:37 PM

pepsi · May 5, 2020 5:37 PM

A lot of drama. Last edited: 13-May-20 12:28 PM

pepesilva · May 8, 2020 4:15 PM

हे प्रभु (अन्डर्वेयर जि), आफ्नो थ्रेड माथि ल्याइराख्न तपाईंको यो मेहेनेत। म त नतमस्तक भए हो।

Bennedict · May 8, 2020 8:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion