yo manchhe pagal raicha, je pani boldo raicha, yesto lekheko chha भन्न के खोजेको भन्दा नि ।।।। अन्डर्वेअर, लव्ली हार्ट, किन्स्वे, वीर नेपाली, ओल्ड इङ्लिश, सबै एउटै ब्यक्ती हुन हजुर। go check their profile and registration timing aba yo manchhe lai pagal nabhanera k bhanne aru ko tha chhaina ma chai haina yo manchhe le malai mafi magnu parchha
Bir_Nepali · May 5, 2020 1:26 AM · 3,733 views
माफि रे? अन्डरवेयर जि, हजुर प्रणाम छ। तपाईं जती सुकै रूपमा आउनुस्, तपाईंको "बोल्ने शैली" तपाईंको "aggression in speech", तपाईंको टाइपिङ स्ट्याइल, आदी पनि तपाईंको नयाँ रूप सँगै आउछन, अब यती धेरै proofs हुँदा हुँदै पनि कसैले तपाइलाई चिन्न सक्दैन भने म के भनम? sixth sense को कमी कि self centered हाम्रो सोचाइ? मान्छे observant र vigilant हुनुपर्छ भन्ने मेरो सोच है। तपाईंलाई एउटा compliment छ। you ain't a good actor , माइन्ड नगर्नुहोला, ट्राइ चै गर्नुभएकै हो।
Bennedict · May 5, 2020 2:01 AM
bennedict temro post herera hasna man lagchha. tyo underwear bhanni khate pani temro kura sunera hasira hola old english, lovely heart, kings way, underwear sabai eauta manche huna sakcha, tara ma chai haina mero sajha ko admin sanga chat ma kura bhairakocha, chitai nai dherai manche haru band hune wala cha yeha bata tesma timi ni parchau Nas, underwear, logan, kingsway etc sab bhanda paile hataune plan bhai ra cha admin sanga mero mafi magyo bhane timlai bachauna sakchu
Bir_Nepali · May 5, 2020 2:16 AM
रियल्ली? म पनि "बियाण्ड" लिस्ट मा? नाश पनि? आबुइ ।।। "नही यह हो नही सक्ता" मैले माफि नै माग्नुपर्ने त्यस्तो के गरे हो? ती सबै ब्यक्ती एउटै हुन त भने हैन? अब यहाँ साझामा लक्डाउन ले गर्दा धेरै समय बिताइराछु, साझालाई त्यस्तो धेरै फाईदा गराउदैछु, मलाई "बियान्ड" गरेर साझा ले के पाउछ? तेसमाथि म त्यस्तो active मेम्बर नि हैन, अहिले चलायो अनी दुई बर्ष पछी देखा पर्ला। हे हे। यहाँ यतिक्का घण्टा बिताएची त को को हो भनेर त मैले चिन्न सकी हालुला नि हो। तर केही कारण्बश तपाईंको टाइपिङ स्टायिल आज अन्डर्वेयर सँग मिलिराको छैन। वेल। मे बी आइ एम टाइर्ड, अहिले जान्छु। मलाई "बियाण्ड" नगर्नुस् है। प्लिच। हे हे।
Bennedict · May 5, 2020 2:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion