ल! धन्य हुनुहोस् ! यस्ता गज्जब गज्जब कविता लेख्ने प्रधानमन्त्रि पाउनु भएको छ !! मे डेको शुभकामना सहित !! कमेडीको अपार सफलतापछि रातारात कवि बने हाम्रा प्रधानमन्त्रि केपि ओलि एक कवि पनि हुन। २ बर्ष अघि उनले आँशु कवि शैली एक शिर्षकबिनाको कविता लेखेका थिए - जम्मा ७ मिनेटमा - अनि वाचन गरेर सुनाएका थिए -यो कविता ओलिकै आवाजमा सुन्नु अघि अहिलेको कविता बिवादको बारेमा छोटो चर्चा गरौं । मे १ अर्थात मजदुर दिवसको दिनमा प्रधानमन्त्री ले केपी शर्मा ओलीले एउटा कविता रचेर सार्वजनिक गरे । ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको सो कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ले ट्विटरमा सार्वजनिक गरेका थिए। तर, प्रधानमन्त्री ओली ले लेखेको सो कवितालाइ अर्को एक जनाले बदमासि गरेर ६ महिना पहिले फेसबुकमा शेयर गरिसकेको भनेर दावि गरे । बढि बाठो हुँदै उनले के गरेछन भने, ६ महिना अघि आफूले लेखेको अर्कै पोष्टमा एडिट गरेरछन अनि केपि ओलिको कविता त्यहाँ टाइप गरेछन । सेभ गरेपछि छ महिना अघि नै त्यो कविता लेखेको जस्तो देखियो। अनि, ति मान्छेको हावा कुरा पत्याएर "ओलिले कविता चोरे" भनेर केहि मानिसहरुले दावि गर्न थाले। त्यसरि दावि गर्नेमा केहि गण्यमान्य ब्यक्तिहरु पनि रहेका थिए। https://www.youtube.com/watch?...
AnandNepal · May 1, 2020 10:20 PM · 3,825 views
गज्जब भनेको त .. सिरियसलि नै लिएछन आज अर्को कविता आयो !! "कविता लेखेर कवि बन्ने निर्णयका साथ ...." राजिनामा नै दिने त होइनन ?
AnandNepal · May 2, 2020 9:16 AM
ओली जी जस्ती नेता दुनिया मा कतै छैन . वुहा को नेतृत्व पनु मात्रै पनि हाम्रो भाग्य हो . अमेरिका युरोप जपना होंग्कोंग आदि देश को विकास सबै जोडे पनि उनि हरु संग एस्तो नेता छैन जय नेपाल जय गोरखनाथ
Bir_Nepali · May 4, 2020 7:26 AM
अब गितको पालो .. किताबै लेख्लान जस्तो छ
AnandNepal · May 7, 2020 12:04 AM
सबै भन्दा कमेडि त यो हो !! - पानि जहाज कार्यालय - भोलिपल्टै बन्द - फेसबुक स्पोन्सर - अहिले SUV गाडि - कोरोना महामारि https://youtu.be/56jqRJAYyhg
AnandNepal · May 7, 2020 10:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion