This DV thing needs to be stopped. It is useless. NO MORE FREE GREEN CARD. COVID-19: Impact of Closures, Delays, and Executive Order on Diversity Visa Program Last edited: 01-May-20 10:19 PM
sexy in sari · May 1, 2020 10:17 PM · 7,772 views
कस्तो लाज लाग्दो नाम ? महिला भएर एस्तो नाम राख्न सुहौदैना, समस्त नेपाल र नेपाली को बैज्जत भयो . यो सगरमाथा को देश, भगवान बुद्ध को देश को महिला ले एस्तो सिर निहुराउने काम किन गरेको ? नाम चंगे गर्नुस नत्र हामी अब तपाइलाई ब्याण्ड गर्ने वाला छौ
Bir_Nepali · May 4, 2020 7:29 AM
####### 0000000000000 Last edited: 05-May-20 01:32 PM
Logan · May 4, 2020 9:32 AM
parne hoina jati push gare pani k kam -- khopdi ma hunu paryo ni DV parna lai ta
username619 · May 4, 2020 7:50 PM
"के गर्नु तिम्रा हाम्रा बाउले जस्तो पढेनन खुस खान पाएनन , सरकारी स्कुलमा कुदेका हुन् के गरु तिमिमुजी हरुको भाग्य फुटेको ? अर्को कुरा तिनै नेपाली हुन् जो नेपाल बाट आए तेती खेर तिम्रो भएको खोपडिले यी खोपडी नहुने हरुलाई अमेरिका छिरे पछि मात्रै थाहा पायौ, कसरि तिमीहरुको खोपडी एक्कासि परिवर्तन भयो" साभार : साझा पुराना धागो बाट Last edited: 05-May-20 08:17 AM
logan · May 5, 2020 8:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion