कोविद र गोविंद

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुजी घराँ बस्दा बस्दा दिक्कै लागिसक्यो, छोरो सित खेल्यो, सिट्रिक्स् मीटिङ् , हरेक दस मिनेट मा ईमेल चेक, कहिले बिरियानी पकायो, कहिले आइस्क्रिम बनायो, सेक्स गर्ने नयाँ तरिका अपनायो, नेपालाँ कहिले नभेट्ने नातेदार हरु सित व्हाट्सयाप् मा कल गर्‍यो, बारी खनियो, तीनवटा रुख रोपियो, नेट्फ्लिक्स जिन्दाबाद, माटोक्ने घर बसी बसी तलब, भेराइजन ले फोन र इन्टर्नेट मिलाएर करीब् ६० डलर घटायो, स्टेस्फार्म ले दुई गाडी को ८० डलर, डिरेक्ट टिवी ले ३० डलर, स्टिमुलस चेक् पनि आयो, बुढी को तलब आफु भन्दा बढी भाको ले सबै रकम नआउला कि भन्ने थियो तर मुजी आयो. कोरोना ले अरुलाई मर्का परेको नकार्न सकिन्न तर आर्थिक हिसाब ले मुजी हामी लाई फाइदा भयो, तेल को पैसा, हफ्ता को एक चोटी बाहिर खाने पैसा, केटी घुमाउने पैसा, कपाल काट्ने पैसा, दिउँसो लन्च को पैसा र यी सबै डिस्काउन्ट गरेर मुजी महिना को थप $१५०० पो बच्दो रैछ, तर माटोक्ने कपाल बढेर सन्जु को रणबीर कपुर जस्तो भाछ, बुढी को मुजी आइब्रो मोटा मोटा, अरु केटी नचिक्या जुग भैसक्यो स्वास्नी चिक्दा अल्छि लागिसक्यो. कोरोना ले के के गर्‍यो थाहा छैन तर मुजी प्लेन्टी अफ फिश का ठिटी हरु चिकाउन नपाएर मर्न लागिसके आफु मुजी घर बाट निस्कन सक्या होइन, केही नपाएर मुजी क्रोगर र होल फूड्स् का ठिटी हरु सित फोन नम्बर माग्दै बसिया छ, कसैले इग्नोर गर्छन् कसैले दिन्छन, त्यसमै चित्त बुझाउनु पर्या छ. एउटा नयाँ लाइन सिकेको छु - “I wish this Corona ends soon so I could finally go and eat those juicy crab legs and steaks and party hard at Club 152” जाँठी हरु “Oh man, I wish so too” भन्छन. अनि म “Alright, I’mna promise you I will buy you dinner and drinks in an upscale restaurant the moment this craziness ends, what’s your number? भनेर सोध्छु. त्यसो भन्दा या त जाँठी हरु अक्मकिएर “No it’s okay” भन्छन या त मुसुक्क हाँसेर वरि परी हेर्दै सुटुक्क नम्बर दिन्छन. अब हेर्नुस्, यो सबै गर्न सबैले सक्छन तर मुजी थोबडा र स्टाइल पनि हुनुपर्‍यो, अलिकती पैसा भा जस्तो पनि गर्नु पर्‍यो. अब मुजी तपाईं रात दिन अन्जली अधिकारी लाई सम्झिंदै छोलेर बस्नु हुन्छ, र्र्‍याप को नाम मा मात्र 'हामी पनि यस्तै त होनी ब्रो' सुन्नु हुन्छ, केटी सुन्छे आर्थर गन को भ्वाइस मा गाको गीत, तपाईं मुजी को एक्सेन्ट आर्थर गन को भन्दा खत्तम - अनि घण्टा राम्री गोरी चिक्नु हुन्छ? यो कुरा मैले मुजी तपाईं लाई हेप्न होइन ८०% गोर्खे हरु को गलतफहमी दूर गर्न भनेको हुँ, जब सम्म तपाईं मुजी को दुवै खुट्टा चावहिल मा हुन्छ तपाईं मुजी को केही हुने वाला छैन. यही कुरा मा यहाँ मुजी एकजना डाक्टर साब छन्, मुजी हेर्दा तोर्पे तर म र बुढी बराबर एक्लै ले कमाउँछन्. स्वास्नी मुजी सिन्धुली की, तर अरु डाक्टर को स्वास्नी को देखासिखी होला, लुगा लाउन, मेकअप गर्न जान्दछीन्, औधी सेक्सी पनि छिन्, मेरो घनघोर फ्यान छिन्, मुजी मैले जे भन्दा पनि मरी मरी हांस्छिन्, मेरो फेसबुक पोस्ट मा पहिलो लाइक उनकै आउंछ, हफ्ता मा एट लीस्ट दुई चोटि “how are you guys” भनेर मलाई मात्रै टेक्स्ट पनि गर्छिन, शायद अङ्रेजी त्यति मै सिमित छ होला, जहिले पनि भेट्दा माथि देखी तल सम्म हेर्छिन, बीच बीच मा एसो पेरिफेरल भिजन बाट हेर्दा मै तिर हेरिराकी हुन्छिन. मैले भन्नु मात्रै पर्छ, कसैले थाहापाउंदैनन् भनेर विश्वास मात्र दिलाउन पर्छ, मुजी चिकाइ ग्यारन्टी छ, मात्र समय को खेल हो. अब मुजी डाक्टर जाँठो लाई पनि हिरो हुन मन छ तर बिचरा चौतारा का जनैधारी ब्राम्हण, मुजी कसरी होस्? एकचोटी Club 152 मा उनी र म मात्र गएको रक्सी खाएर चार हात खुट्टा फ्यालेर यस्तरी नाचे सारा केटी हरु भागाभाग्. पछी त “खै भाइ आफु सँग त नहुने रैछ” भनेर बाहिर निस्कँदै सुर्ता पो गर्छन्. अस्ति मुजी शनिवार् ८ बजे बिहान बुढी लाई एक ठ्याक चिकेर मुत्न गाको बेलाँ अचानक मुजी ढोका को घन्टी बज्यो, मुजी को चिक्ने आयो भनेर एलार्म अफ गरेर सुरुवाल को इंजार बान्दै ढोका मा गाको, मुजी डाक्टर को परिवार मुजी दुई छोरा र आमाबाउ सुद्ध लिएर 'सर्प्राइज' भन्दै पधारेका, मुजी डाक्टर का आमा बाबु ४ महिना अघी आएका मुजी यहीँ थन्केर बसिराकाछान् . "बुवा लाई घर बस्दा अत्ती भएर एसो अरु नेपाली लाई भेटउन ल्याएको" भनेर डाक्टर साब ले भने, मुजी बुढी को दिमाग खराब, नांगै सुतिराथी कसो डाक्टर की आमा माथि बेडरुम तिर गैनन, मुजी एकाबिहानै पाहुना त नेपाल मा पनि आउंदैन थिए, त्यस्माथि फोन नगरेर अमेरिका मा आएका, आर्थर मुजी भुकेर मर्नै लाग्यो, मुजी सारा ले सोशल डिस्ट्यान्सिङ भनिराछन यी मुजी काइते हरु घरमै आइपुगे चिया खान भनेर. बिचरी जाँठी श्रीमती ले “छोरो लाई यहाँ तल ल्याउन मिल्दैन प्रिकशन लिएका छौं “भन्दा डाक्टर र उनकी श्रीमती ले मुसु मुसु हाँस्दै हुन्छ भने, तर डाक्टर कि आमा जाँठी ले छोरो हेर्छु भनेर जिद्दी गर्न थालिन्. माटोक्ने एक्छिन त लौन प्रभो धरती फाटेर निले जस्तो हुने भाथ्यो, मलाई होइन नि, ती डाक्टर का परिवार लाई. खैर मुजी बुढी ले टाढै बसेर चिया बनाइन, मलाई पनि आँखा तरेर ताढै बस्न भनिन, अली पर पर नै बस्यौं, कुकुर लाई छोरो को रुम मा राख्यौं, जाँठो बच्चो लाई iPad र कुकुर भने पछी केही चाहिँदैन. अब माटोक्ने चिया भित्र छिर्न पाछैन बाउ मुजी को भाषण शुरु, मुजी बुढो "बुझ्नु भो बाबु यो कोविद लाई गोविंद ले ठीक पार्छन" पो भन्छन्, मुजी कुन चाहिं गोविंद् भन्ने ईण्डियन डाक्टर भनेको त मुजी "श्री कृष्ण गोविँद" भजन वाला गोविंद पो रैछन्, माटोक्ने इरिटेशन ले गुला को रौं अझै घुम्रियो. बुढा मुजी अझै “यहाँ अमेरिका मा गतिछाडा छ, भगवान माथि आस्था छैन, सँस्कार छैन अनि एस्तो हुँदैन त?” भनेर आदी इत्यादी फलाक्न थाले बुढी र मेरो दिमाग खराब मुजी चुपो लागेर "हो हजुर" भन्दै बसेँ, माटोक्ने बुढो को बुद्धी मा किरा, “चाइना बाट के आयो त तेरो बाउ को गेडो?” भन्न मन लाग्यो. हाम्रो इरिटेशन डाक्टर र डाक्टर की बुढी ले कुरो बुझे अनि आधा घण्टा पछी "बुवा अब जाने, ग्रोसरी पनि गर्नु छ, भनेर फटाफट बाटो लागे. त्यस्पछी मुजी सास आयो. मुजी तिनिहरु जाना साथ बुढी ले आधा भन्दा घर स्यानिटाइज गरीन्, अनि पछी त "अब देखी तिनीहरु सित त्यस्तो उठ्बस गर्नु हुँदैन" पो भन्छे. आफू भने कहिले डाक्टर कि स्वास्नी चिक्न पाइन्छ भनेर कुरेर बसेको. थुक्क. Last edited: 28-Apr-20 01:21 PM

underwear · Apr 28, 2020 1:16 PM · 22,740 views

13 Replies

kattu bro timi mujee aruko budi takdai basya chau, dhyan ma rahos timile arulai bahira lageko bela gharma arko pahuna aaula ni. dherai dekhya chha maile yesto garne haruko. karma is a bitch tyasai vanya haina ni. anyway timro lekh padna chai maja nai aaucha j hos.

Gwach · Apr 28, 2020 3:24 PM

नजिकको तिर्थ हेला, बुडिको भन्दा चाउरिएकै भए पनि नया मुतौरो को स्वाद खाने लाइ नै थाहा होला | मसला तेही नै हो नि तर इन्डियन रेस्टुरामा खाएको स्वाद अरकै हुन्छ |

logan · Apr 28, 2020 5:25 PM

कट्टु ब्रो ... उनि डाक्टरनि साहेबसंग "प्रेम" गाँसी छाड्ने बिचार छ कि के हो ?  मैले अहिले सम्म ... दुइ जनासंग प्रेम गाँसेको छु .. जो कमिटेड रिलेसनमा थिए ... तर उनिहरुको बि.एफ चैँ कहिले मेरो अगाडी परेको थिएँन ब्रो ! बि. एफसंग चिन जान भाको भए चैँ शायेद मेरो मनले नि मान्दैन थियो होला ... अलिक र्याग नै हुन्छ जस्तो लाग्छ ... अगाडी... "ओह हाइ ब्रो" ... पछाडी ...गर्ल फ्रेनको दुलोमा "काँक्रो" .... एउटीले चैँ मलाइ नै भनेकी .... "म त तिमिसंग क्रेजी भैसके .... जहिले नि "सिक" हुन्छु .... येसो हो त ... मेरो रिलेसन बिग्रिन्छ ... अब हामि न भेटम" भनि टाढिएकी थिई ... मलाइ चैँ लास्ट एक खेप उसको पुती खाएर मात्र छुटिन मन थियो तर त्यो मौका उनले फेरी दिइ न ब्रो ! पहिलो रात बिताउँदा मोरीले शावोर लि वोरी ... "शिया बटर" लोसन लगाई वोरी आकी थि क्यारे ... तेसैले आज सम्म उसको पुतीको टेस्ट मलाइ याद छ ब्रो ! Last edited: 29-Apr-20 01:23 AM

Nas · Apr 28, 2020 7:05 PM

ग्वांच ब्रो, धन्यवाद छ हजुर लाइ हजुर को चरम चक्षु ले म गरिब को वाहियात पोस्ट पढ्यो, अब हेर्नुस मैले पहिले नै लेखेको थिएँ म मुजी मान्छे लास्टै खत्तम हो भनेर, म जस्तो खत्तम नालायक लाइ कुनै अर्ति उपदेश काम लाग्दैन, अब कोइ माई का लाल ले मेरो बुढि लाइ ठोक्ने आँट गर्यो भने गरोस, सक्यो भने म त्यसको क्षमता को तारिफ गर्छु. अब कुरो छ म जस्तो हुतिहारा गतिछाडा को - म त येस्तै नै हो नि ब्रो. Last edited: 29-Apr-20 10:41 AM

underwear · Apr 29, 2020 10:40 AM

'कोइ माई का लाल" छौ ? In the novel "the good earth " a young women who hooked up with the old man, Her reason was " the old man was very gentle in every aspect including making love" Any one under this age of 45+ should accept underwear's challenge, because of your experienced and gentleness may be a plus point. बोका हरु को केहि चान्स देख्दिन | ब्रो: साथीका बुढी संग रमझम गर्ने हरु संग भने डराउ है ? तिनीहरु त हरामी हुन्छन नि ?

Logan · Apr 29, 2020 11:48 AM

लोगन ब्रो, मैले ग्वांच ब्रो अथवा कुनै अरु ब्रोहरुलाइ (सिस हरुलाई पनि, मुजी आजकल समलिंगी हरु बिगबिगी छ) च्यालेन्ज गरेको होइन, मैले मात्र के भन्न खोजेको हुं भने जसले आँट गर्छ र गर्न सक्छ, त्यसले गरि खावोस.

underwear · Apr 29, 2020 12:55 PM

kattu bro ko kuro sahi lagyo, garna sakne le gari khawos. Ma chai yo bahira ko daal makhani khana chhadeko dherai vayo. Aaile aaram le afnai ghar ko mitho jimbu jhaneko daal mai palkeko chhu. Yo mujee san francisco ko basai le alik sochna badhya banayo. turee bhayeka kt haru dherai chha yaha. Anyway keep writing these tantalizing

Gwach · Apr 29, 2020 2:58 PM

It's fun to read.  Commented  just to get extra fun from readers comments. Last edited: 29-Apr-20 04:56 PM

logan · Apr 29, 2020 4:52 PM

"buy you dinner and drinks" कट्टु ब्रो .... यी खैरेनीहरु इजिली पट्टिने आर्को कारण चै फ्यान्सी कार नि रहेछ ! मेरो इन्दिएंन साथिले ११० के. को माजाराटी किनेको थिए ! उसले आफ्नै अपार्टमेन्ट कम्प्लेक्सको खैरेनी रिसेप्सनिस्टलाइ भ्याई दिएछ ! त्यो गाउँमा उसले आफ्नो गाडीको भरमा मात्र धेरै खैरेनीलाइ हैद्राबादी धुक्कुर चखाको थियो ! उसको गाडी लिएर धेरै क्लब गयिन्थ्यो डाउन टाउनमा .... सबैको सेन्टर अफ अटेनसन् नै हुन्थयौ ! अब स्टक बाट पैसा जित्यो भने म पनि "चिक म्याग्नेट" गाडी किन्न पर्ला रे क्या .... https://youtu.be/fNulir272RI Last edited: 01-May-20 10:04 PM

Nas · May 1, 2020 10:04 PM

नाज ब्रो, मैले देखेको यो IT carrier मा - Relatively wealthy Hyderabadis व्हो came to US फोर मास्टर्स एंड only got इन्तो IT field because ओफ peer pressure. They don't wanna go back to "India" despite their family wanting them back home to take care of business. -IT engineers from backward village somewhere in Hyderabad who studied really hard in college and got good degrees and they still work hard here at client's location. They're proud that they made it big in America!! So, what I'm trying to say is these Hyderabadis who flaunt fancy cars are from the first category mentioned above. I've seen first hand what these guys get paid while in H1-b from consulting giants Wipro/Infosys/Cognizent.  Dude it's depressing!! LOL Last edited: 01-May-20 10:33 PM

casino · May 1, 2020 10:26 PM

हो ब्रो .... त्यो मोरो इन्दियेंन साथीले पहिला मर्सिदिस सी एल एस ३५० कुप् चलाउन्थ्यो ८५ के वाला ... अनि पछि अपग्रेड गरेर माजाराटी खरिदेको ! अहिले दुइ वोटा नया घर नि लिसक्यो ! तर सालालाइ कोडिंग गर्न चैँ पटक्कै नआउने .... एक बर्ष संगै एउटई प्रोजेक्टमा घण्टा हानेको थिए ... तर उसको सबै काम मैले नि गरि दिन्थे .... अनि उसको एच वान अप्रुभ नभएर दुइ वोटा मास्टर सक्काइ सकेको थियो ... स्ट्याटस मेन्टेन गर्न .... मैले इउ एस आर्मीमा भर्ति गर भनेर सल्लाह दिएर अहिले सिटिजन पनि भयो .... तेसैले उसले मलाइ खुब मान छ .... साला हैद्राबादीहरुले आइ टीमा गर्न सम्म गरेको छ .... त्यो त् ब्रोलाई नि थाह छ ! अनि तेही प्रोजेक्ट गर्दा एउटी हैद्राबादी पियारी फर्स्ट डे ... अफिस प्रवेस गर्दा उसकोमा कार्ड नभाकोले मैले दैलो खोलि देको थिए ! मलाइ त अनुहार हेर्ने बित्तिकै मन परि हाल्यो उनि ... काली काली हिस्सी परेकी ... उसको बु बु फेरी सार्है ठुलो ... अनुहार त ठ्याक्कै अनु अगरवाल जस्तो ... चिना पर्चि पनि गरे अनि उसको डेस्क नम्बर नि लिए ... अनि उनि आफ्नो डेस्कमा जान भन्दा अगाडी मैले नि उसलाई "इउ लुक सो मच लाइक अनु अगरवाल भन्दिए" .... को हुन् उनि भनि सोध्धा ... मोबाइल खोलेर पिकचर देखाई देको ... मोरी त "ब्लश"... लु केटा अब केहि होला भनेर मन मनै सोचेको थिए ... पछि उसको डेस्कमा खुब गयिन्थ्यो ... साला उसलाई देख्ने बित्तिक्कै म असित्तिको धुक्कुर जहिले खडा ... उसंग नाइट आउट जाने प्लान मात्र गरि राको थिए ... भरै मोरी त "हित्च" भैसकेकी रहेछिन ... तेही भएर मैले "पर्सू" गरिन ! मोरी सहि राम्री थिई ! Last edited: 02-May-20 01:21 AM

Nas · May 2, 2020 1:18 AM

kasto chhada yesto kina lekheko? ramro lekhnus na ramro khale hai

lovely_heart · May 3, 2020 10:59 AM

हा हा डिग्री माथि डिग्री " कसैले लेखेको पढेको थिए स्कूल जानु स्टाटस थाम्नु हो "|

logan · May 5, 2020 8:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion