नेपाली जन हु, म होइन मधिशे, हो देश मेरो पनि जन्मे मधेशमा किन्तु पर्बत सरि छाती छ मेरो पनि // बुझ्दिन संघियेता के हो, प्रदेश के हो, केवल स्वाधीनता बुझ्छु म माटो इश्वोर मेरो , म भक्त एसको येही ढोगछु, यहि पुज्छु म // आफ्नो देश बचाउने प्रण गरु ,संघर्ष यस्तो म गरु मेरो अन्तिम सास सम्म लडू, नेपाल भन्दै मरु // - मनोज मधिसे दाई
ssk · Apr 24, 2020 12:42 PM · 14,164 views
आज को समयमा संसार मा सबैभन्दा प्रसिद्ध जीवित नेपाली पनि मधेस मुल कै हुन् । त्यो व्यक्तिको नाम हो - उदित नारायण झा। जहा बलिवूद फिल्म लाग्छ, त्यहा उदित नारायण झा छाउछ | दिनको अन्त्यमा, हामी सबै नेपाली हौ।
GeetMaiJawaafDiu? · Apr 24, 2020 12:51 PM
hami sabai nepali jai nepal tarai pahad himal sabai nepali hai jhagada nagarnus hai thank you
lovely_heart · May 3, 2020 10:58 AM
SSK - kasto mitho kabita! Salam chha Geetmaijawafdiu- euta byakti chhanera sabai prasidda Nepali uhan ho bhannu ali dherai bhayena? Uhan prasidda madhye ek chahin pakkai ho, tesma kunai dubhida chhaina
chicagoan · May 3, 2020 11:34 AM
yo poem tyo thees Chandra kant raut lai email garidinu parne.
robwin · May 3, 2020 11:30 PM
चन्द्र कान्त न नेपली हो न मधेसी हो, त्यो एक दलाल हो / दलाल, आतंककारी र नेता आफ्नो हीतको लागि कुनै कुरा संग सम्झौता गर्न पछि हट्दैनन् / ५ १० रुपिया नाफा हुन्छ भने आमा बेच्दिञ्छन/ तेस्को स्वोतन्त्र मधेशको नाराले एकचोटी उत्पात मचायो, echo काठमाडौँसम्म सुनियो र अन्तमा KP को बुडीको फरिया भित्र गएर बिलायो / चन्द्र कान्तको मधेश टुक्राउ अभियान को गर्गाराहट फर्स्ट लेडीको रातो पेटिकोट भित्र बिलायो /
ssk · May 4, 2020 9:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion