दाई तेलमा चिप्लिनु भयो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजो भाउजुले messenger मा फोन गर्नु भयो / सधै गरि राख्नु हुन्थियो हिजोनि गर्नु भयो / काममा ब्येस्त थिए उठाईन / वहाको अचम्मको बानी छ, बेला न कुबेला फोन गरि हाल्ने, वहा लाई type गर्न मन लाग्दैन रे / ३ चोटी फोन गर्नु भयो उठाईन , message गरे " im in meeting ill cal u at 3" . वहा ले ३:०२ मा फेरी कल गर्नु भयो, हेल्लो भाउजु भने, वहाले हेल्लो नभनी सिधै " दाई ले त डुबायो " भनेर सुरु गर्नु भयो " म एस्तो मान्छे संग संगै बस्न सक्दिन " भन्नु भयो रुदै / सोचे तेती सोजो मान्छे रक्सि नि खादैन, सायीलि माइली संग नि लागेको था छैन के चै गर्यो बुडोले? म अलि आतिएर के भो भाउजु भनेर सोधे, भाउजुले विस्तार लाउनु भयो , बुडोले हिजो जुवामा झन्डै घरबार डुबाको रैछ / ३ वर्ष देखि stock र crypto मा लगानी गरेको रैछ / crypto मा राम्रै पैसा उडाको रैछ / फेरी यो stock मा त टोटल लस नहुनु पर्ने, भोलि पर्सि या १० वर्ष पछि bounce back भै हाल्छ नि भाउजु ले नबुज्नु भाको होला भनेर सोधे / के खार हुनु बुडो खतरा खेलाडी, Option trading गरि रारैछ / option trading जुवा जस्तै रैछ ( मेरो बुजाई) झ्याप्पै आउने अनि तेसरी नै जाने / stock को सामान्य जानकारी मात्र राख्ने म वहाले मलाई option trading बुझाउन खोज्दा दिमाख blackout भयो, १४ वर्ष पैले java सुरु गर्दा येस्तै blackout भा थियो दिमाग / वहा को option trading को परिभासा नबुजेर investopdia मा परिभासा हेरे, खै के हो अझै बुझेको छैन / मेरो बुझाईमा तेलको मुल्यमा अत्यधिक गिरावट आको बेला तेस्को फाइदा उठाउन वहाले २ ४ ओटा क्रेडिट कार्ड र आफु संग भयको $$$ तेलमा लगानी गर्नु भयो, दुर्भाग्य मुल्य negative (-) मा गयो जुन वहाले सोच्नु भा थिएन/ पैसा चट, option मा bounce back नहुने रैछ कित हिरो कित जिरो, वहा जिरो हुनु भयो/ क्रेडिट कार्डको cash advance को APR यहाँ हरु लाई थाहा छदै छ / वहाको परिवारको ५ वर्ष को net savings वहा ले अस्ति राती ५० minute मा गुमाउनु भयो / दाई तेलमा चिप्लिनु भयो / सबै भन्दा दुखको कुरा वहा ले भाउजु संग सल्लाह नगरी कारोबार गर्नु हुदो रैछ / यो खबर सुन्दा भाउजु झन्डै बित्नु भाको कुरा भाउजुले मलाई सुनाउनु भयो / भाउजु ज्यादै चोथाले तर मेहेनती / कौडी कौडी जम्मा गरेर वहाहरु ऐलेको स्थिति सम्म आउनु भाको हो / नेपालमा हुदा १० रुपया जोगाऊन ५ किमि हिडेको कुरा वहाले नै सुनाउनु हुन्थियो / बास्तवमा साधारण मान्छे लाई पैसा जोगाऊन ज्यादै गारो छ, कौडी कौडी बचाउनु पर्छ / येसोरी बाचाको पैसा कसैले १ घण्टा मा उडाउदा कस्तो भयो होला अनुमान गर्न गारो पर्दैन / यो कुरा वहा ले आफ्नो घरमा भन्ने बाताबरण छैन, मलाई भन्नु भयो, मैले गर्न सक्ने केहि हैन, ३ महिना को mortgage covid ले गर्दा defer भयो, तेस्पछि जरुरत पर्यो भने बाकी तिन महिना को mortgage म तिर्न सहयोग गर्छु भने / दाई ज्यादै भद्र, सरल र सिक्छित / वहाको अर्ति बाट मैलेनि अलिकति option trade गर्न जमर्को गरेको , पहिलो गास नै अमिलो भयो / trade गर्न राखेको पैसा ले अब वहा को mortgage तिर्नु पर्ने आवस्था आउन सक्छ/ भाउजु रात दिन रुनु हुन्छ, झगडा गर्नु हुन्छ, बेला न कुबेला फोन गरेर दुख पोख्नु हुन्छ/मलाई धोका भयो भन्नु हुन्छ, मलाई एसले येत्रो वर्ष देखि गुमराहमा राख्यो भन्नु हुन्छ/ मेरो पछाडी अरु के के पो गरेको छ, भोलि के के देख्नु पर्ने हो भन्नु हुन्छ / हुन पनि हो, मुला चाउरे दाई, कति लोभ तपाईमा? सबै ठिकै थियो त,loan मै भए नि घर, गाडी, परिवार सबै थियो, अब मुला यो नया tension / तपाई मुला त खुला हृदयको मान्छे तेती फरक नपर्ला, भाउजु बिचरा १० रुपिया बचाउन ५ किमि हिड्ने मान्छे वहा लाई कस्तो भयो होला/ १२० $ कमाउन वहाले सनिबार पनि कति दिन काम गर्नु हुन्थियो बिर्सनु भयो ? दाई तपाईको सोचाई ठिक थियो होला, तर योजना सहि भएन / तपाईको अपराध चै के भयो भने येत्रो निर्णय लिदा तपाई ले परिवार लाई सोध्नु भएन / वहा को history हेर्दा crypto मा नि नराम्रै ताल ले पैसा फसाउनु भा रैछ / दाईलाई घाटै घाटा, आर्थिक रुपमा कम्तिमा १० वर्ष पछाडी धकेलिनु भयो, भाउजुले वहा लाई छोड्ने सम्भावना बढी भयो, मेरो मनमा पाप छैन तर म भाउजु को नजिकको मान्छे , good looking पनि, भाउजु म प्रति नै आकर्सित हुने सम्भंवाना तिब्र भयो / भाउजुले तपाई को पछाडी छुरा हान्नु भयो भने नतार्सिनु होला, यो सिप तपाईले सीकाको हो दाई / जो अगुव वुही बाटो हगुवा भए पछि घर बिग्रिने नै भयो / तपाईहरु सबै सुकिला मुकिला मान्छे, येत्रो वर्ष देखि अमेरिकामा हुनुहुन्छ म हिजो आस्ति भखर आको होटेलमा काम गर्ने फ्याउरेले के भनम, तैपनि येसो आफ्नो लोग्नेले घर बसेर के गरि रा छ अलि विचार गर्नु होला, एकान्तमा बसेर laptop मा झुण्डी रा छ भने विचार गर्नु होला, ५० हजार $ को surprising क्रेडिट कार्ड बिल घरमा अउला /”your credit card application has been declined” . एस्तो इमेल कतै देख्नु भयो भने सम्जनुस बुडोले घरमा धमिरा लगाई सक्यो / तपाईले केहि पाठ सिक्नु भयो कि भएन, मलाई बाल भएन, मैले चै सिके, मान्छे जेमा दक्छे छ तै गर्नु पर्छ, दमैले लुगा सिउनु पर्छ, कामिले आरन लाउनु पर्छ, सुनारले गहना बनाउनु पर्छ, जैसीले टपरा तिर ज्यादा जोर दिनु पर्छ/ criss cross भयो भने नतिजा नराम्रो आउने सम्भावना ज्यादा छ/ लुगा सिलाएर गार्मेन्टको मालिक नबन्ने नि होइन, जुत्ता सिलाएर जुत्ता कम्पनीको मालिक नबन्ने नि होइन / त्यो छेत्रमा सफल बन्ने सम्भावना अझ प्रखर हुन्छ /एक जना छोटो समयमा सफल भयो भनेर उत्तेजित नहुनुस/ एक जना लाई सफल बनाउन १००० जना डुबेका हुन्छन, त्यो dark side नि हेर्नुस/ येति भन्दै म व्यापार गर्ने सोच लाई तत्काल को लागि होल्ड गर्दै आफ्नो पुर्खेउली काम भाडा हान्न जान्छु, ल गए म, के था, भाडा हान्दा हान्दा भोलि म gordon ramsey जस्तो बिसाल chain रेस्टुरेन्टको मालिक भए भने ? Last edited: 22-Apr-20 02:42 PM

ssk · Apr 22, 2020 2:28 PM · 9,089 views

5 Replies

"भाउजु म प्रति नै आकर्सित हुने सम्भंवाना तिब्र भयो"   तेसो हो त् .... ठिक पार्न भयो होला नि ... तल को ....😁 जोक्स असाइड, ब्रोको यो कुरा सारै मार्मिक र सान्धर्भिक लाग्यो ! यो स्टक गेम साँचो रुपमा जुवा नै हो ! ९०% यो गेममा फेल खान्छ ! म पनि भरखरको शिकारु भुरा हु ! तर मेरो पहिलो मेजर हारले (१३५०$ ) मलाइ सार्है राम्रो पाठ सिकायो ! यो स्टक भनेको आगो सरह रहेछ ... "फाएर इज अ गुड सर्भेंट बट अ ब्याड मास्टर" .... येस्लाइ सुझेर बुझेर खेले मात्र एसले मदत गर्छ ... नत्र जलाएर राख बनाउछ ! र कथामा दाजु ...अभाग्यवस ...तातै खाम... जली मरुमको उदहारनिए पात्र हुन् भो ... मैले खेद र सहानुभुति प्रकट मात्र गर्न सक्छु ! Last edited: 22-Apr-20 05:01 PM

Nas · Apr 22, 2020 5:00 PM

Nas jyu waha bhauju jasto manche waha mathi bango najar layinna . Aabba chhetri ko choro ai lagyo bhane pachhi hatinna . Waha mathi aru lai jasto beer ko sahayeta ma yudda jitinna ,nisastra bhidinchha, har Jeet je sukai hos

SSK · Apr 22, 2020 8:55 PM

"bhauju jasto manche waha mathi bango najar layinna" ये "भाउजु जस्तो" पो ..... तेसो भए त् खासै पाप लाग्दैन ... आइ मिन ... हो ब्रो "बाङ्गो नजर" लगाउन हुँदैन नि ... 😜 तर ब्रो ... वहा नै रुँदै ब्रोको अगाडी आउनु भएर ब्रोलाइ च्याप्प समाती , बुबु टसाउन्दै अंकमाल लगाउन भयो भने ... ब्रोको धुक्कुर सुन्निन छ होला ? 🙄 Last edited: 23-Apr-20 01:39 AM

Nas · Apr 23, 2020 1:38 AM

भैसी लैनो राम्रो, आइमाई थारो राम्रो / यो लैनो आइमाई बाहिर हेर्दा मात्र हिस्ट-पुस्ट भित्रि सिस्टम ड़ाउन भै सकेको हुन्छ / SLC सके पछि एउटा लाहुरेनी दिदि सन्ग जुध्न पुगे साथीको माध्यम बाट / म १६ दिदि ३२, वहाको बाहिरी ज्यान एकदम सहि, चोली टिमिकै, बुड़ो UK / आफु लाई कुखुरे बैस चढेको दिदि नि खरिएर बस्नु भाको / बाहिर देखे जस्तो भित्र मजा आएन / बच्चा भै सके पछि आइमाई को ज्यान सति जाने रैछ / जे छ बच्चा नहुदा नै छ / माथि छाम्दा नि पुरै गिलो, मैदाको पीठोमा पानी ज्यादा भा जस्तो, तल नि व्हंग्ग फूटबल नै छिर्ला जस्तो / मलाई त गिलासमा चम्चाले चिनि घोले जस्तो भयो / लाहुरेनि दिदिको अनुहार नि ज्यादै सटिक, कपडा लवाई नि ज्यादै लोव लाग्दो, वहा मथि बिजय प्राप्त गर्यो भने दीगबिजय नै हुन्छ भन ठानेको थिए, बस्तिबिकता सुखद रहेन, मलाई त वहा ले गरेर sex प्रति बित्रिस्ना जस्तै भकॉ थियो/ वहा लाई चै भरपुर आनन्द आको थ्यो / तेती खेर जाने बेला खुसि भएर गाला मा kiss खाएर ५००० दिनु भा थियो / जाठी दिदिले मलाई sex वोर्कर ठान्नु भयो कि जस्तो लाग्यो / मलाईनि बाल आफु लाई तेती बेला पैसा जति भए नि नपुग्ने, गाजामा उडाइ दिए / पछि नि एकचोटी मलाई खोज्नु भा रैछ म सम्पर्कमा आइन / मुजी म भालु होर खोजेको टायिममा उपलब्ध हुन / तेस्पछि मैले लैनो आइमाईलाई मेरो लिस्ट बाट हटाए /जति लुरी , ख्याउटी भए नि थारी आइमाई ठिक, कमसेकम पाट-पुर्जा त सहि सलामत हुन्छ / सामाजिक हिसाबले नी अर्काकि बुडी लाई आखा लाउनु राम्रो होइन / यो भाउजु लाई पो के गर्ने हो, भाउजु दाई संग fire हुनुहुन्छ / एस्लाई म देखाई छोड्छु भन्नु हुन्छ, दाई लुरे, पढन्ते हुनु हुन्छ, येसो अनुमान गर्दा दाई भाउजुको sex life धेरै exciting छैन जस्तो लाग्छ / भाउजुप्रति मेरो केहि interest छैन, दाई लाई विश्वासघात गर्न नि भएन, डर के छ भने म पछि हटे भने नि भाउजु ले अर्कै खेताला खोज्नु हुन्न भन्ने guarantee छैन / यो संसारमा म मात्र एउटा पुरुस त पक्कै होइन, महिलाले इसारा गरे पछि बोकाको लाईन लाग्छ / दाई लाई जे गरे नि धोका हुन्छ / खाऊ भने दिन भरि को सिकार... भन्ने उखान मलाई यहाँ निर लागु हुन्छ / बुढोको जुवाडे बानि ले मलाईनि धर्म संकटमा पार्यो //

ssk · Apr 23, 2020 1:54 PM

"भाउजु ले अर्कै खेताला खोज्नु हुन्न भन्ने guarantee छैन " हो ब्रो ... एस्तो बेला आइमाईहरु सारै भलनेरेबल हुन्छन .... र रिभेन्ज मोडमा हुन्छन ... एक ताका मसंग नि येस्तै इन्सिदेंत भाको थियो ... मैले ब्रोलाइ भनेको थिए त्यो इन्सिदेंत .... मेरो एक मित्रको प्रेमिकाले उनलाई रिभेन्ज लिन .... उसले मलाइ आफ्नो कोठामा बोलाको थियो ! उनि सार्है दुखि र डिप्रेस थिइन ! मैले इमोसनल सपोर्ट दिन उसको रुममा गाको थिए ! तर पछि मलाइ उनले त्यो रात् तेही बस्न धेरै आग्रह गरिन ! म जस्तै चिकुवा भए नि के सहि र के गलत छुट्याउन सक्ने मानिस हूँ ....अरु कोहि भाको भए शायेद उनिसंग त्यो रात स्टे गर्थ्यो होला ... उनि फेरी राम्री पनि थिइ ... तर मैले ब्रोले भन्न भाको जस्तै आफ्नो "मुतुनो" चैँ बहुत सम्हाले त्यो रात ! एक छिनको यौन आनन्दको लागि म अनर्थ गर्न चाहन्न थिए ... म मेरो मित्रलाइ कुनै पनि पिडा दिन चाहन्न थिए ... तेसैले मैले "Bros Over Hoes" को "ब्रो कोड" लाइ आत्मसाथ् गरि त्यहा बाट बिदा लि भागे आफ्नो डेरा ! नभन्दै उनले त्यो रात अरु कसैसंग बिताउन पुगेको खबर केहि दिन पछि मेरो कानमा आइ पुग्यो !  Last edited: 23-Apr-20 04:44 PM

Nas · Apr 23, 2020 4:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion