यो फुच्चे ठुलो कुरा गरि रा छ गधा, पुलिस संग ठुलो स्वोरले बोल्ने ? पुलिशले lockdown भने पछि lockdown no if no but. पहिले नेपाल पुलिस लुते भएर १७००० को ज्यान गयो, ऐले लुते भयो भने कति मर्ने हुन् था छैन / केपी बूढाले नि ठोक्न आदेस देको छ रे ,राम्रै हो/ teenage मा मलाई नि येसरी कसैले ठोकेको भए म नि मान्छे बन्थे होला / https://www.youtube.com/watch?...
ssk · Apr 16, 2020 1:32 PM · 15,049 views
I know no one will do anything to these street dogs called Nepalese Police but someday Nepalese will retaliate. It is easy to say "Complete Lockdown" if you have all means to survive and don't have to worry about your job but the majority of Nepalese are suffering. More people will die in Nepal not because of Coronavirus but government lockdown. I get specially offended by celebrities delivering lockdown message from their multi million dollar house to general people and asking them to stay at home. Dude F&&K off.
sajhamitra · Apr 16, 2020 1:44 PM
Yesari thokai khane ichha dherai cha vane tehi gadha ko agadi gayera gadha vane kaso hola. sajha ma jaslai j vaneni huncha ni
Keyser Söze · Apr 16, 2020 2:16 PM
मलाई नि एकचोटी सहि ठोकेको छ पुलिशले, येस्तै बन्द कि के थियो, आफु लाई गाजाको dose नपुगेर गाजा hunt हान्न एक्लै गको , तेतिखेर सानो थिमी क्याम्पसमा नम्बरी गाजा पाउने, माल लिएर निस्कदै थिए, क्याम्पसमाथि बाट मुर्दा हरुले पुलिसलाई ढुंगा हाने, अब मुला पुलिश प्रोभोक भै गो, म सोजो आफ्नै तालमा त्यो मुला सरकारी क्याम्पस बाट माल लिएर निस्केको, कुरै नबूजि मलाई हानी गो, ड्याम का ड्याम दि हाल्यो, आफु सोजो मान्छे डराई गए, १० क्लास को कुरा, दाई अब खान्न भन्न थाले , SLC आउन लाग्य छ, होस्टेलमा बसेको छु अब expel हुने भए भनेर डर लाग्यो, मुला पुलिसले त ढुंगा हान्यो भनेर कुटेको रैछ /भाग भनेर एक लौरी मेरो ass हानेर पठायो / मेरो त रेड ह्यान्ड समात्यो भनेर सातो गको, येस्तरी सातो गयो को तेती बेला त कुटेको नि था भएन, भोलि पल्ट पो उठ्दा नि दुक्छ सुत्दा नि दुक्छ / धेरै ठाउँ मा पुलिस कुरै नबुजि ठोक्छ, तर यहाँ चै एकदम सहि ठाउँ मा ठोकेको छ / यो कलाकार को चै तपाई ले भने जस्तो नाटक नै बेसी, न २ पैसा को बुद्धि छ यिनीहरुको, जति नाटक गरि नि यिनीहरु सबै को future म जस्तै अमेरिकामा भाडा चम्काउने त हो /
ssk · Apr 16, 2020 2:23 PM
थुक्क म्याकाचुत् रन्डीको छोरा डन्ठेहरु ..... संसारमा जुनै सुक्कै ठाउको होस् यी कुक्कुरहरुलाइ "पावोर"को मात लागेको हुन्छ ! जनताको खुन पसिनाबाट पलेका यी खाते भुसिया कुक्कुरहरु आफुलाइ मालिक सम्झनछन ! अनि कुनै नेता यिनीहरुको अगाडी परोस त ...... यी भुसिया कुक्कुरहरु नापुसंक सरह तिनको खुट्टा चाट्न पुग्छन ! खालि सोझा साझा गरिब दिन दुखिहरुको अगाडी मात्र यिनीहरुको फुस्रो मर्दांगी झल्काउञ्छन ! येस्ता नामर्दहरुलाइ जनताले कुटी कुटी मारे पनि कसैले आँशु बगाउने छैन ! https://youtu.be/VAAliJPIcCk
Nas · Apr 16, 2020 2:25 PM
लकडाउनले गर्ने भनेको कोरोना सर्नलाई रोक्ने मात्रै हो ताकि अस्पतालको सैया छिट्ठै नभरिउन र बिरामीले उपचार पाउन। अब गर्मि आयो कोरोना को भाइरस आक्रामक तरिकाले नफैलेला नेपाल मा, फेरि धेरै एसि हरु नहुनु र आद्रता को मात्रा धेरै हुनु अनि बिदेशको जस्तो क्लोज्ड सिस्टम (एसि) धेरै नहुनु ले पनि कोरोना लाई अलि रोक्ला नै। नभए त श्री पशुपतिनाथ र हर्ड ईम्युनिटिकै सहारा।
country_boy · Apr 16, 2020 6:37 PM
लक्डाउन पछि के त ? टेस्ट टेस्ट टेस्ट |
Logan · Apr 17, 2020 11:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion