प्रधानमन्त्रीको नयाँ बर्षको नयाँ अपील : नयाँ बर्ष बैशाख १ गते विहान ८ बजे राष्ट्रिय गान गाएर, ताली बजाउन आग्रह। (video skript attached... ) https://youtu.be/UGnCmlXDBKA प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मान स्वरुप नयँ बर्शको दिनमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको प्रस्तावलाइ समर्थन गर्दै प्रधानमन्त्रिले सो आव्हान गरेका हुन । ट्विटरमा लेख्दै ओलि भन्छन : "राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" विश्व काेराेना भाइरस महामारी फैलिइरहेको बेला डाक्टर, नर्स, सुरक्षाकर्मी, अत्यावस्यक सामाग्रि आपुर्तिकर्ताहरुले जोखिम मोलेर संकटको सामना गरिरहेका छन । बिभिन्न मानिसहरुले यसलाइ एक अदृष्य शक्तिसंगको युद्ध अनि तेस्रो बिश्वयुद्ध नै भन्ने नाम पनि दिएका छन। तेस्तै नेपालमा पनि काेराेना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाे छ । यस्ताे वेला नेपालमा नयाँ बर्ष परेको छ - अरु बेला भएको भए बिभिन्न कार्यक्रम रमाइलो हुने समयमा सबै घर भित्र थुनिएर बस्नु परेको छ । तेसैले काेराेना संक्रमण का बिरुद्ध अग्रमाेर्चामा खटिएकाहरूकाे हाैसला बढाउन राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम सहयोगि हुने अपेक्षा गरिएको हो । के तपाइ पनि वैशाख १ गते सोमबार बिहान ८ बजे आफ्नाे घरकाे काैसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्नु हुने छ ? आँफ्नो मानसिक र शारिरिक स्वास्थ्यको पनि ख्याल गर्नुहोला।
AnandNepal · Apr 12, 2020 11:24 AM · 4,460 views
२०७६ सालका १० बिहे सेलिब्रेटि बिवाहहरु https://youtu.be/8zLtcERsodo नयाँ बर्ष २०७७को शुभकामना सहित अघिल्लो बर्ष के के भए भन्ने कुराको चर्चा गर्ने क्रममा २०७६ सालमा भएका नेपालि कलाकार्हरुको बिवाहको चर्चा । यो वर्ष बिवाह गर्ने नेपाली सेलिब्रेटिहरुमा नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्म रहेका छन । १) दिपिका प्रसाइ र दीवाकर भट्टराइ २) रेनशा वान्तवा राइ र पज्वल शमशेर जबरा ३) रवि लामिछाने र निकिता पौडेल (३ जेष्ठ २०७६) शुक्रबार 4) कृति भट्टराइ र रोहित पौडेल (११ असार २०७६, बुधबार) ५) कुसुम श्रेष्ठ र राजन श्रेष्ठ - तरकारिवालि (मंसिर ६) ६) ऋचा शर्मा र दिपेक्ष बिक्रम राणा ७) रीश्मा गुरुङ र संदिप गुरुंग ८) सोमपाल कामि र प्रतिभा घिमिरे ९) प्रियंका कार्की र आयुष्मान देशराज जोशी १०) आँचल शर्मा र उदिप श्रेष्ठ
AnandNepal · Apr 13, 2020 1:04 AM
छानि छानि शुभकामना लिनुस् ! पुर्व राजाको, राष्ट्रपतिको .. वा प्रधानमन्त्रि केपि ओलिको !! (अनि आनन्द नेपालको पनि - धेरै धेरै शुभकामना। नयाँ बर्ष २०७७ शुखमय, आरामदायि होस् प्रगति होस् ! कोरोना महामारिले कुनै हानि नगरोस, अझ नयाँ सम्भावनाको ढोका खोलोस्) https://youtu.be/bTHlQBC0WLg
AnandNepal · Apr 13, 2020 11:32 AM
गौरिकाको अनुरोध https://www.youtube.com/watch?... राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा चर्चित रहेकि नेपालि पौडि खेलाडि गौरिका सिंह का पिता पारस सिंहलाई कोरोना संक्रमण भएको थियो। उनमाथि संक्रमणको लक्षण देखिएपछि गौरिका लगायत उनको परिवार दुइ साता लामो सेल्फ क्वारेन्टाटिनमा बसेकी थिइन्। नयाँ बर्षको शुभकामना दिंदै गौरिका लेख्छिन - नयाँ बर्ष २०७७को शुभकामना । आज नयाँ बर्शको शुरुवात मात्रै भएर यो १४ दिन लामो क्वारेन्टिनको अन्त्य पनि हो । २ हप्ता घि मेरो बुवा जो एनएचएस (बेलायतको स्वास्थ मन्त्रालय) मा डाक्टरको रुपमा काम गर्नुहुन्छ लाइ कोरोना भाइरसको लक्षण देखियो। यो दुइ हप्ता एकदमै डरलाग्दो भएर बित्यो। तर अहिले उहा पुर्ण रुपमा स्वस्थ हुनु भएको छ । तर, अरु हजारौं मानिसहरु त्यति भाग्यमानि भएका छैनन । कृपया यो भाइरसला फैलनबाट रोक्न र हामि र अरु सबैलाइ यस बाट बचाउन घरभित्रै बसिदिनुहोला। अत्याबस्यक कार्यमा ब्यस्त मानिसहरु युद्धस्तरमा कार्य गरिहेको यस् क्षणमा हामिले एकान्तमा बसेर सहयोग गरिदिनु पर्छ। तपाइको नयाँ बर्ष स्वस्थ र सुरक्षित रहोस भन्ने कामना छ ।
AnandNepal · Apr 13, 2020 10:02 PM
https://www.youtube.com/watch?... गुमाएका सेलिब्रेटि हरु महिमा सिलवाल खगेन्द्र थापा मगर दुर्गानाथ शर्मा निशान भट्टराइ दीपक क्षेत्री केशव भट्टराई सुभद्रा अधिकारी पुष्करलाल प्रधान
AnandNepal · Apr 14, 2020 10:24 PM
स्टारडम फिक्का भएका ५ नेपलि फिल्मका अभिनेत्रिहरु नेपालि फिल्म क्षेत्रको लागि नयाँ वर्ष २०७७ कोरोना महामारिको कारण आशाप्रद देखिएको छैन, तर अघिल्लो बर्ष २०७६ पनि नेपालि फिल्म क्षेत्रको लागि शुखद रहेन । गत बर्ष ५० भन्दा बढि फिल्म रिलिज भए तर ति मद्धे १० प्रतिशत फिल्मले मात्रै लगानि उठाउन सफल भएको बताइन्छ - कबड्डिको सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ जात्राको सिक्वेल ‘जात्रै–जात्रै’ र दिपक-दिपाको फिल्म ‘छ माया छपक्कै’ सफल फिल्म मानिएको छ भने महको फिल्म ‘दाल भात तरकारी’ र दिपेन्द्र के खनालको ‘आमा’ ले पनि लगानि उठाएको मानिएको छ । अहिले त बिश्व भर नै कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको हुनाले फिल्म हलहरु बन्द छन तेसैले नेपालि फिल्म मात्रै होइन हलिउड र बलिउड पनि नराम्रति प्रभावित बनेका छन। https://youtu.be/2NgIvNtPxCA आशा गरिएको भए पनि असफल भएका फिल्म हरुमा : नम्रता श्रेष्ठको एक्सन अवतार देखिएको जाइरा, साम्राज्ञीको मारुनी र रातो टीका निधारमा अनि, स्वस्तिमाको ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ अनि पुजा शर्माको ‘पोइ पर्यो काले’ धेरै आशा गरिएका फिल्महरु थिए - यि फिल्मलाइ नायिकाहरुको स्टारडमले नै फिल्मलाइ सफलबनाउने आशा निराशामा परिणत भयो। तेस्तै ‘हजार जुनीसम्म, चच हुईं, साङ्लो, सेल्फी किङ, सेन्टी भाइरस’ आदि फिल्मले पनि आशा गरे जस्तो सफलता चाख्न पाएनन । २०७६ सालका असफल चार पाँच अभिनेत्रिहरु ।
AnandNepal · Apr 15, 2020 1:06 PM
Looking back to 2076 https://youtu.be/dJRv9pZxb6I
AnandNepal · Apr 16, 2020 11:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion