NRNA का नेता हरु को taxi को काम स्लो भए जस्तो छ, आजकल COVID १९ को प्रचार प्रसार तिर देखि राको छु. Stimulus check अनि अन्त कता पैसा पयिन्छा भनेर हातै नधोई नाक कोत्यौदै हिड्न थालेका छन. यिनी हरु लै कतै COVID लागि हाले पैसा औछ भनेर त होइन ..? पैसा मागेर सताए. अस्ति चुनाब मा नआएको यक दिन सबैले मर्नु पर्छ भन्ने बुद्धि अहिले आएको देख्दा खुसि लग्यो . जय पशुपतिनाथ
Debin · Apr 11, 2020 8:02 AM · 4,735 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion