तिमीसँग त्रिसुल भएपनि,मेरो दुबै हातमा हुने छ फूल आक्रमण नै रोज्यौ भने पनि,दिनेछु म,तिमीलाई फूल मौनता सँग असाध्यै रमाउन,खप्पिस भएको हुनेछु म एकान्तमा म हुनेछु,म बाट पर हुनेछ,भीडभाड र हूल हरामको कमाइ छुने छैन,सित्तैमा अलकत्रा खाने छैन आहार गर्ने छैन म पशुपंक्षी,खानै परोस् बरु,कन्दमुल भाइरसले मार्न नसकेको म,प्रण गर्नेछु हिंस्रक नबन्न लामखुट्टे पनि जिउँदै हुनेछ र मलाई बचाउने छ झुल तिमीसँग त्रिसुल भएपनि,मेरो दुबै हातमा हुने छ फूल आक्रमण नै रोज्यौ भने पनि,दिनेछु म,तिमीलाई फूल २०७६/१२/२८ For more: https://www.facebook.com/subha...
fashioninstitute · Apr 10, 2020 11:01 AM · 488 views
तपाईं मुजी को 2 इन्च को तुरी तल को गेडा लाई जिप टाइ ले कस्सेर बाँधेर जूम मा तपाईं को साँस अड्केको भिडियो तपाईं की आमा लाई देखाउन मन छ
underwear · Apr 11, 2020 1:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion