नेपालमा बिहान भयो भनि कजन लाइ संझीए उनि उनलाई यमराजले दिन नपुगेर फर्काएको झैँ लागेको थियो जब उनलाई अस्पताल बाट घर ल्याईए पछि | भाईबरमा टेक्स म्यासेज छोडे के छ हाल खबर भनि | कलेज जादा बिडी फ्याक्ट्रीका लागि बिडी बनाउने बंगाली हरु संगै यो "SLUMDOG MILLIONAIRE" मुभी मा पुगेर अडियो | पाकिस्तानी ओराग्नी सहर संग टासिएको झाग्गु झोपडिमा २.४ मिलीयन , मेक्सिको नो नेजामा १ .२ मिलियन, मुम्बई धाराबी मा १ मिलियन , किबेरा नैरोबी मा ७ लाख , केप टाउनको खाएलिस्टामा ४ लाख, मनिलाको बासेको मा अर्को लाख छन् | बेला बेलामा झाडा पखाला देखि आगलागी बाट परिवार बिहिन र बास बिहिन भएका हरुमा यो कोरोना छिर्दैन भन्नु पर्दैन | यिनीहरुको घराबसाई को स्थिति बस्तु पालन भन्दा गए गुज्रेको छ | कुखुरा पालन र बस्तुपालन ब्यबसाय भएको कारणले सरकारी निकायले नियन्त्रण गर्न सक्ने देखिन्छ | एउटा कोठामा बुढा बुढी , छोरा बुहारी नाती नातिना ले भरिएको हुन्छ | यी झाग्गु जोपडिमा चुनाबी ताका केहि चहल पहल हुन्छ त्यो पनि त्यहाको मुखियाको इसारामा मत खसाल्नु पर्ने बाध्यता हुन्छा | आगजनी हुदा निकासा कता हो भनि छुट्याउन नसकेर अनि एकै छोटी भाग्ने क्रममा जो जो लादे तिनी हरु मरे , नेपालको रंगशालामा मरे झैँ | यिनी हरुको ज्यान को सुरक्षा कति ? सुन्य ? स्वाङ फ्लु मा कुखुरा मर्दा फालिएको थियो तर यिनलाई फ्याल्ने मानिस पनि भेत्तिन्न | गरिबि पनि ठुलो गुर्भाग्य हो |
Logan · Apr 6, 2020 10:26 PM · 4,016 views
Hope prior BCG shot helps them and us. But that is not Going to be true because 4 Nepali died of corona and they must have BCG.
logan · Apr 7, 2020 7:11 PM
In India, there have been 190,609 cases confirmed, 5,408 people have died and 91,852 people have recovered from the virus. Hope it will not infest slums.
logan · May 31, 2020 10:11 PM
Now South Asian nations should worry about it.
Logan · Aug 21, 2020 5:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion