न्युज कति पढ्नु, यो नेटफ्लिक्स कति हेर्नु ? दिउसै पोर्न हेर्न नि भएन | किताब पढ्ने, यो मुजी पडकास्ट-सडकास्ट सुन्ने नि लिबरल ह्वाइट चिक्सलाइ इम्प्रेस गर्न गरिन्थ्यो कलेज तिर हुदा, ऐले आफ्नी नेपाली बुडीकै आगाडी पाधिन्छ, कसैलाइ इम्प्रेस गर्नु छैन | अब यो मुजी लक्डाउनमा मनोरंजन गर्न गारो भो | यो मुजी साझा नि नेपालीपनको बेली ओफ द बिस्ट जस्तै लग्छ, दुइ-चार जाना छोडेर सबै काइते-काइते छन् | यी सबै काइते रोगिहरुको महाराजा मुजी यो खाते nepricantimes भन्निको चाल देखेर टाउको दुख्छ, हल्का भेन्ट नगरी भएन | यो तोरी को youtube channel रैछ तेही नाम गरेको, अल्मोस्ट ३०० विडियो रैछ, भ्युज चाइ गुला | अब यो मुजी लाइ youtuber हुने इछ्या छ, सहि हो, सबैले 'उडी छुने चन्द्र' इछ्या राख्नु पर्छ| तर मुजी ३०० वोटा विडियोमा मुजी ६, १२, २३, ४७ भ्युज आको छ भने मुजी यु ह्याव टु चेन्ज समथिङ्ग निग्गर | ताई न तूइको भिडिओ राख्या छ मुजी, मिसलिडिङ्ग टैटल राख्या छ, भुत्रो गर्न खोज्या? बिन्ति छ यो मुजीको पोस्ट हेर्न छोडम | वूई ह्याव टु डिसकरेज दिस टाईप ओफ बिहेभीयर | nepricantimes भाई, राम्रो मनले भन्या हो, चित्त नदुखाउनु, तर यो तालले भएन |
Old_English_800 · Apr 6, 2020 3:36 AM · 16,618 views
अब फेरी साला "फेशन इन्सटीटिउट" भन्ने भातमारा ब्रोको आतंक शुरु भाको छ ब्रो ! उहाकै दोस्रो अवतार हुन् पर्छ ! साझामा अवतारीहरुको त् धेरै नमुना छन् ... 😂
Nas · Apr 11, 2020 1:05 AM
नास दाजु यो साझा भन्नि कल्ले चलाउछ था भएन, तर यो nepricantimes र fashioninstitute यौटै मुजीको करतूत हो भन्नि बुझेर येस्ता ट्रोल हरुलाइ तु ब्यान गर्नु पर्यो मुजी यो साझाको admin ले | येस्ता फतौरे मुजीहरुको अर्थ न बर्थ गोविन्द गाई पोस्ट हेर्न के आउनु साझामा ? गाइको रगत खानु म त खाली अन्डरवेयेर मुजीको सेक्सी कथा पड्न आउनि हो साझा मा, यी पाखे तोरीहरुको वाहियात गु जस्तो कुरो सुन्न हैन | अन्डरवेयेर ब्रो, reddit मा यौटा community खोलम साझाको alternative , भएन यो मुजी तालले
Old_English_800 · Apr 11, 2020 5:51 AM
Afno tarif afaai garney haru Ni yehi 6kaa ko suchi ma parchan ,namardaharu
Iithariko · Apr 11, 2020 6:08 AM
Old English Bro, तिमि मूला पातकी पदुवा लै Nepricantimes जस्तो योउतुबेर को ३०० वटाअर्थ न बर्थ गोविन्द गइ जस्तो विदेओ हेरनी अनि मुजी खेरो खेद्नी. अझै अर्को साझा खोलाम भन्दै सप्पोर्ट खोजनी, मन नलाग्ने तेस्को कथा नपढी आफ्नै बुडी को अगाडी पादी पुरुसर्थ गर. तिम्रो बुडी साझा मा पहिले जवानी मा kitchen , लिविंग रूम , hallway , bedroom कतै नाछोद्नी मेरो पोइ Ahile 🍔 खाएर पाध्नी बाहेक केहि काम गर्दैन भन्दै आफ्नो संगिनी हरु संग कम्प्लेन गर्दै छिन साझा मा, जौ जौ अर्को साझा खोल टायर बाल, तिम्रो आन्दोलन सफल होस् . तिमि जस्ता लै गाली गर्दै आज को 🚽 बसी समय को दुरुपयोग भएको महसुस गर्दै आज लै बिदा ... Jai Pashupati nath
Debin · Apr 11, 2020 6:57 AM
Debin bro, अंग्रेजीमा 'स्पिक अन्ली व्हेन यु आर स्पोकन टु' भन्छन, हजुरले सुन्नु भा रैनछ | तात्तु न छारु मलाई भुत्रो खान गालि गरेको? खैर कॆइ छैन | यौटा तोर्पेले सबैको एक्सपीरियेन्स रुइन गरिराछ, त्येसको बिरोध गर्न नपाइने ? येत्रै सिद्धि, भुत्रै सिद्धि, लाँडै सिद्धि यो मुजी साझामा आइन्न अब !
Old_English_800 · Apr 11, 2020 7:15 AM
सुनेको छु ब्रो, तिम्रो कुरा पनि सुने... हिजो को मोमो को अचार ले पेट दुखाएको आची गर्न गारो भएको झोक मा तिमीलाई गाली गयेछा .. बिरोद गर भाई, मज्जा ले पहिन्छा . अर्का ले आफ्नो बिरोध गर्यो भन्दै साझा छोडी जना पनि पहिन्छा ब्रो को यात्रा सुखमय बनोस जय पशुपतिनाथ
Debin · Apr 11, 2020 7:29 AM
सबैलाई लाड़ो जस्तो धन्यवाद!! अनि नया वर्ष २०७७ को पुत्ति जस्तो सुभकामना
fashioninstitute · Apr 11, 2020 8:06 AM
@fashioninstitue bro, yo aatakabadi fashion aru katai dekhau na bro. Yeso bihana sajha koleko ta mathi dekhi tala samma timrai matra post chha. Tyo mathi sabai post tai na tui koo.
meraj · Apr 11, 2020 8:27 AM
यस्ता मुजी खाते भन्दा खाते पाखे नेपालीहरुले गर्दा नै देश बिग्रेको हो | यो मुजी नेप्रिकनटाइम्स र फेसनिन्स्तिचुत चुतिया लास्ट खाते रहेछन
khateynepali · Apr 11, 2020 10:02 AM
"यो मुजी नेप्रिकनटाइम्स र फेसनिन्स्तिचुत चुतिया लास्ट खाते रहेछन" साझाको स्वघोषित महा खाते त् मै हु .... खाते नेपाली ब्रो ! एट लिस्ट नेप्रिकनटाइम्स ब्रो (फेसनिन्स्तिचुत) त् खाटमा सुत्ने खाते पर्न भो ..... म त् भुइँमा सुत्ने ..... औ ... ओल्ड एङ्ग्लिश भाइ ... के भाको मान्छे ... येति सानो कुरामा पनि साझा छाडेर जाने ....😬 Last edited: 11-Apr-20 11:45 AM
Nas · Apr 11, 2020 11:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion