साथीको हजुरमा सित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथीको हजुरमा सित दशैं मा टिका लगाउदा, बाबु लै केहि रोग नलागोस भनेर आशिस दिनु भा को थियो, मलाई कोरोना ले छुन सक्दैन. जय पशुपति नाथ

Debin · Apr 4, 2020 9:41 AM · 9,352 views

5 Replies

आपराध गर्नु भयो कि भनेर म त तर्सेको

ssk · Apr 4, 2020 9:48 AM

मैले त् बजार्नु नै भो भन ठानेको ! थुक्क पापी म ! 😬 Last edited: 04-Apr-20 10:26 AM

Nas · Apr 4, 2020 10:26 AM

अपराध सोच्ने को सोच कस्तो सोचाई |

logan · Apr 4, 2020 4:21 PM

कस्तो कस्तो मान्छे हुन्छन यो दुनिया मा, “Opinion is like an asshole, everyone has one”

Debin · Apr 16, 2020 4:41 AM

साथीको माईजुलाइ दनक देखि साथीका बुडी संगको लसपस का कथा पछि अपार सफलता पाएको गर्ब गर्ने हरु देखिए | चिकान कथा यो साझाका नागा हरुलाई निकै मन पर्ने भएकोले निकै देखिन्छन भने कतिले हेरे वा हेर्छन, (facebook को LIKE जस्तै ठान्ने हरुको ) जमात कम छैनन् | साझा छिर्नु पर्ने कारण हरु धेरै छन् सभ्य भाषामा तपाइँ किन छिर्नु भयो लेख्नु पर्ने हो |तर तपाइँ भनेर सम्बोधन गर्दा धेरै जसो सम्बोहित व्यक्तिले आफुले पाएको सम्बोधन को अपमान गर्दै त - तिमिमा झरीहाल्ने हुनाले बिचार गर्दै लेख्नु पर्ने हुन्छ | कम्प्युटर र इन्टरनेट पाउना साथ् पद ढिडे भए पनि चौकीको हाकिम हु सम्झी डण्डा घुमाउन खोज्ने प्रबृत्ति र मानसिकता युक्त जमातको अखाडामा धेरै आशामुखी नहुनु ठिक होला | यो मेरो व्यक्तिगत सोच मात्र हो अनि त पनि तेही ड्याङ्को मुला होस् भन्नु भएमा म रिसाउने छैन अनि "तिम्रो आमालाई बासमा राखी " जस्ता शब्दले जाबाफ दिन्न | कस्ता मानिस हरुको अखाडा हो भनेर मात्र त्यो Quote गरेको हु | मान्छे हरु आफ्नो आफ्नो एजेण्डा बोकेर साझा छिरेका छन् | असल , धेरै खाराब, हाकिमी, डनडे, भालु भुत्ते देखि स्वर्गीय आनन्द लिने हरुको जमातमा "HEADING" हेरेर हैन कुन चै खैराते हो चिनेर मात्र खोल्नु भए तपाइको जबाफ फरक हुने थियो अनि दिन पनि सामान्य भन्दा उत्तम हुन्थ्यो होला | एक जनाले दिएको सल्लाह सुत्ने बेलामा साझा छिरेर सुत्न नजा नत्र त पनि " आमा को गालि देखि हरियो बासमा" लेख्न पुग्लास | कुरा जति तन्काए पनि "घुमी फिरी रत्नपार्क" | You all have a great DAY / Night.

Logan · Apr 16, 2020 9:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion