Hajur bina saja khallo khallo . Nun bina ko sabji jasto . Dears please come soon. Cheers
gurung1 · Mar 29, 2020 10:50 PM · 10,343 views
उहा इन्डियामा "करोना भाग जाओ" भन्दै छन् ... यहा हाम्रो गुरुङ ब्रो चैँ करोना भाइरसलाइ निम्तो पठाउदै हुनु हुन्छ ! 😂 साँची नै हाम्री प्यारी करुणा भाइरस कति इन्फेकसिअस हुनु हुन्छ हगि ब्रो .... ब्रोले त् उहालाइ देख न नि भाको ... उहाको मिठो आवाज नि सुन्न भाको .... ब्रोले करुणाजीको वर्णन गरेको सुन्दा नै मेरो पनि करुणाजीसंग लभ नै पर्ला जस्तो भै सक्यो है ! 🥰 https://youtu.be/PhJ88WJb58A
Nas · Mar 29, 2020 11:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion