दानबीर ट्रुम्पले न्यू योर्क स्थित होटेललाई अस्पातल बेड बनाउन दिने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अपुस्ट समाचार अनुसार दानबिर ट्रुम्पले फ्लोरिडा स्टेटलाई अरु स्टेट भन्दा अलिक माया गरी बधी राहत सुबिधा प्रधान गर्दै आएको र व,क, म स्टेट का गभर्नर हरुले लाइभ समाचारमा गुनासो गरेको देखियो अनी ट्रुम्पको भनाइ अनुसार चाहिदो मात्रामा दीई राखेको हुँ जस्ले मेरो खेदो खन्छ म के गरौ , मेरो आदतले नै नाइस हुन सक्दिन भनी सक्यो | हालैको गानगुन हल्ला अनुसार न्यू योर्क स्थित होटेल लाई कोरोनाभाइर्स रोगी हरुको लागि बेड को ब्यबश्ता गर्न दिने कुरा सुनिदै छ भने फ्लोरिडा मा रहेको मार्गो-ला बन्द भएको छ र तेस्लाई पनि हस्पिटल बेड राख्न दिने कुरामा २-४ बुदा मा असहमती भएकोले समाचार मा आई सकेको छैन | वहाँ जस्तो जनता प्रेमी राष्ट्रपती अमेरिकनले कहिलै पाएका थिएनन | तपाईं हरुलाई थाहा भएकै कुरा हो वहाँले आफ्नो तलब पनि दान गरु भएको छ |

Logan · Mar 29, 2020 9:55 AM · 11,962 views

5 Replies

हिज होतेल्स आर प्रोबब्ली रंनिंग आउट ओफ कस्तोमर्स राइट नाउ देउ तु क्राइसिस दात हाज बीन exacerbated ड्यु तु हिज ओन इगो एंड दम्ब्नेस . फर एनी च्यारिटी हि दज हि विल प्रोबब्ली मल्तिप्लाई द एक्स्पेंसेस x10 एंड राइट ओफ फ्रम हिज ट्याक्स ईन येअर्स तु कम

GwachAquarian · Mar 29, 2020 11:16 AM

Any one donating?

logan · Mar 29, 2020 2:44 PM

I will donate some to convert Trump Hotel in DC to Coronavirus testing hospital?

Dhoti_prasad · Mar 29, 2020 4:25 PM

I have budgeted some too.

logan · Mar 29, 2020 8:52 PM

Any further news on this matter? I am ready to donate equal to one red label.

logan · Mar 30, 2020 8:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion