ढिला भयाे राजीनामा दिन! जनता बाकी रहे भने स्वास्थ विषयमा Postdoc गरेर अाउनुस अनि फेरि मन्त्रि बन्नुहाेला नि!!! सारा देशवासीले तपाईकाे अनुहार नियालेर काेराेना संग लडेर बाच्न सकिन्छ कि भन्ने अाशाकाे त्यान्द्र्राे बटुल्न खाेज्छन । तपाईं भने खै कता हाे क

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ढिला भयाे राजीनामा दिन! जनता बाकी रहे भने स्वास्थ विषयमा Postdoc गरेर अाउनुस अनि फेरि मन्त्रि बन्नुहाेला नि!!! सारा देशवासीले तपाईकाे अनुहार नियालेर काेराेना संग लडेर बाच्न सकिन्छ कि भन्ने अाशाकाे त्यान्द्र्राे बटुल्न खाेज्छन । तपाईं भने खै कता हाे कता??? यस्तै हाे भने मन्त्री ज्यु, अब पशुपतिनाथले नि साथ छाेडनुहुन्छ कि नेपालकाे भन्ने चिन्ता भाे, हामी नेपालीलाई!! धन्य म र धन्य हामी नेपाली!!! #gohome  https://l.facebook.com/l.php?u...

nepricantimes · Mar 26, 2020 11:25 PM · 294 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion