यो २ ट्रिलियन राहत जनतालाई सुबिधा नभै आफ्नो फाईदाको लागि हो नत्र यो गुलेले कोरोना को सुरुवात मा Undermine गरेको होइन र ? अहिले कोरोनाको पहिलो चरणको खेल मात्र देखिएको छ , ब्यान हटाईए पछी कती फैलिन्छ र कती को ज्यान जान्छ को हिसाब किताब भन्दा कसरी स्तक को मुल्य बृदि हुन्छ र म हार्नु नपरोस भन्ने छ खेल को चपेटमा हामी पर्ने छौ ! समाचारका अनुसार IRS ले सबै जनतालाई राहत चेक् पठाउन ४ महिना सम्म लाग्छ - हजारौले देख्न पनि पाउदैनन | के हो के हो ? साझामा बाझा गरी बस्ने हरु सन्च सुबिस्तै हुनु हुन्छ होला ? राइड सेयरको काम छोड् ज्यान भए करोडौ जमाउन सकिन्छ | फ्रन्ट लाइनका सबैले सुरक्षा कवच पाउन | Stay safe and await for your stimulus check. This moron's intent is not healthy, hope he does not gets it and gets a chance to run for 2nd term. https://www.bloomberg.com/news...
Logan · Mar 26, 2020 9:10 AM · 4,079 views
this is what every president would do. and btw this package is gonna be passed by both houses and is greatly amended by this nasty lady Nancy pelosy. it will be "congress approved" tomorrow.
khaikhok · Mar 26, 2020 10:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion