I don't know if I'm lucky or unlucky but I almost lost everything in share . By the grace of God I only lost around 300.now all saving I have in my life I wanna invest in land in nepal .I have around 50 k ? Where should I buy land in nepal with 50- 60 k so it's good investment for my children .I dnt make very good money and for me every penny counts . Please dnt advise .me to buy stock when it's low n make huge profits . I simply don't wanna hear . I have family to look after . 2 lil kids
tps2gc · Mar 24, 2020 11:53 AM · 14,602 views
"I have around 50 k" म भाको भए .... सुन चाँदी किन्थे .... अहिले फेडरल रिजर्भ ब्याङ्कले जति पनि पैसा प्रिन्ट गर्दैछ ..... तेस्ले भविस्यमा हाइपर इन्फ्लेसन अवस्य ल्याउने छ ... तेसैले अहिले मार्केट भोलाटाइल भाको बेलामा स्टकसंग खेल्न रमाइलो हुन्छ र पैसा पनि बनाइन्छ .... तर लंग टर्ममा ईकानमि बुलिश नै छ .... गोल्ड एण्ड सिल्भर विल प्रोटेक्ट इउर हार्ड अर्णड मनी ! https://youtu.be/UMwn5vY-rJU
Nas · Mar 24, 2020 12:13 PM
Nakarau [Disallowed String for - use not allowed] nase malai bigarne Ali Ali timi Ni hou , timi [Disallowed String for - use not allowed] Naga jasto eklai baseka chau. Famili responsibility ho u dnt know .. 20 dollor return aayo bhane sajha ma breaking news halchau ..life is beyond that ..timi [Disallowed String for - use not allowed] 10 dollar ko vodka khayera faleko dasna botulera gujara chalara bass I am family person . U dnt know is pressure .
tps2gc · Mar 24, 2020 12:46 PM
यू आर एन ऑल राउन्दर नासे ब्रो, चिक्न देखि लिएर इन्वेस्त्मेंट मा नि तेत्तिकै मायुर ; तर तिम्रो बसाइ चाही किन तेस्तो खाते ब्रो? हिजो एउटा आर्को ब्रो ले भनेको जस्तो...मरेको मान्छे को फालेको डसना मा सुत्चाउ, १० रुपिया मा एक गयालान आउने वोड़का पिउछौ..आहिले सम्म एउटा स्वास्नी नि पत्तौना नसकेको? :) घरजम गर्ने बेला भएन भनेको नासे ब्रो? :)
dkhanal · Mar 24, 2020 12:50 PM
"20 dollor return aayo bhane sajha ma breaking news halchau" हाहा ... त्यो कुरा होइन नि ब्रो ... मैले स्टकमा कहिले इन्भेस्ट गरिन ... म चैँ पिउर गोल्ड बग .... अब मैले रबिन्हुड पनि यो कोरोना लागेर नै डाउन लोड गरेको .... अनि मैले त् पहिला भनेको थिए भोलाटाइल स्टकमा पैसा बनाइन्छ भनेर .... मैले मज्जाको लागि मात्र इन्भेस्ट गरेको स्टकले २०% - ३०% रिटर्न भाको छ ... पैसा कति बनायो भन्दा नि कति पर्सेन्ट प्रफित भयो ... त्यो हेर्न पर्छ ... बुझ्ने मान्छेले मैले इन्भेस्ट गरेकै स्टकमा पैसा हालेको भए प्रफिट हुन्थ्यो .... अब मैले अस्ति येर्लाइन्स किन्नु भनेको थियो .... आज ४०% रिटर्न छ .... त्यो ५०००० ले ऐर्लाइन्स स्टक किने को भा, ४०% रिटर्न आउंथ्यो नि .... म पैसा कमाउनु स्टकमा लगानी गरेको होइन ... मज्जा गर्न र टाइम पासको लागि मात्र हो ..... बाइ द् वे मेरो पोस्टहरुलाइ फाईनांनसियेल एडभाइसको रुपमा कसैले नलिनु होला !
Nas · Mar 24, 2020 1:03 PM
"मरेको मान्छे को फालेको डसना मा सुत्चाउ, १० रुपिया मा एक गयालान आउने वोड़का पिउछौ" हैट ब्रोहरुले सारो बिल्ला हान्न भयो ..... हा हा ! डि. के ब्रो ... त्यो डस्ना फोल्ड गर्न मिल्छ ... अनि गाडीमा मज्जाले अँटाउन्छ क्या ... मुभ भै रहने मान्छेको लागि सहि छ नि ! एक दम मोबाइल छ !
Nas · Mar 24, 2020 1:18 PM
tps ज्यु तपाई को आवस्था ले दुख लाग्यो / तपाईको लेखाई हेर्दा निकै स्ट्रेसमा हुनुहुन्छ जस्तो लाग्यो / तर लेख्दा अलि विचार गरेर लेख्न हुन अनुरोध गरे/ तपाईले प्रयोग गरेको सब्द "नागा" ले मलाई नि घोच्यो , म नि तेइ वर्ग मा पर्छु / कसै लाई केहि भन्नु छ भने inbox मा भन्नु नि उसलाई मात्र पर्छ / फालेको डसनामा सुत्ने वा महलमा व्यक्तिगत रोजाई वा बाध्यताको कोरा हो / अब मुख्य मुद्धामा आउ / बार्षिक ५ ६ हजार नेट saving गरेर ३० हजार stock मा लगानी गर्ने कि त तपाई मुर्ख हो वा प्रो ( दलाल ) / यो दुवै category मा नपर्ने मान्छे ले एस्तो जोखिम लिन सक्दैन / अर्को कुरा ३ वर्ष आगाडी ३० K लगानी गरेर ऐले ३० K नै return गर्नु भयो भने तपाई break -even मा हुनु हुन्न / तपाई कम्तिमा नि ६० k loss मा हुनु हुन्छ / NPV ?IRR त पढ्नु भा होला / तपाईको ऐले को ३० k को purchasing power ३ वर्ष आगाडी को भन्दा ३ कुन कम भै सक्यो/ बर्तमानको कुरा : धन्न तपाई बाठो भएर केहि हद सम्म recover गर्नु भयेछ /अब येसोरी blind लगानी नगनु होला/ नेपालमा जग्गा को लगानी आती राम्रो सोच हो / मैले धुलिखेलमा 6 वर्ष आगाडी ३ रोपनी जग्गा किनेको कौडीको भाउमा / रोपनीको १० लाखमा किनेको जग्गा ऐले आना को ६ लाख छ/ ऐले बेच्यो भने नि ४८*६ = २८८ को भाउ छ / मेरो बाउले मलाई त्यो पाखो मा के पैसा फाल्चास बरु म पैसा थप्दिन्छु काठमाडौँमा ६ आना किन भन्नु भा थियो / के सुर चल्यो मैले बाउ को कुरा मानिन र पैसा फाल्दे / ऐले मैले गरेरको जिन्दगि को सबै भन्दा राम्रो लगानी भाको छ / सम्भबत: मेरो बाउलाई मैले जिन्दगि मा गरेरको येही निर्णय मात्र चित्त बुजेको होला/ प्रत्येक चोटी नेपाल जादा खेरि २ ३ चोटी त्यो ठाउँमा जान्छु / बाजो छोडेको छु/ सकेको जति झाडी फाडेर आउछु / गाजा legalize भयो भने गाजा cottage खोल्ने सपना छ / २ वर्ष को कमाई फेरी थुपारेको छु / २ टा गाडी मा एउटा पुरानो बेचे /tax return हरु नि आउदै छन् / $$$ को भाउ आकासिदो छ / राम्रो मौका को दाउ मा छु /येस्तै पाखा तिर मौका छोपेर ५ रोपनी हान्ने सोच मा छु / येस्पली अलिक टाडा दछिन्काली, छैमले, गागलफेदी, गोदावरी तिर agent परिचालन गरि रा छु / बाउ ले नि सुप्पोर्ट गर्छन भन्ने बिस्वास छ/ कथाको सार stock ले काया पलट हुन्न / नेपाल मा चै जग्गा ले हुने रैछ
ssk · Mar 24, 2020 2:00 PM
I'm thinking to buy land in chitwan not more than 60 lakhs
tps2gc · Mar 24, 2020 8:40 PM
tps2gc it depends on where do you have family too. You need someone to look after the land once in a while too. Also you don't want to buy land in the area which you have no idea about. Ktm is overrated and overpriced. You can look into buying out of the valley where the ROI is good in long run.
jigyasa1 · Mar 24, 2020 10:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion