हाकिमनी संग- आज सुक्रबार -३

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेल्लो साथीहरु, सन्चै हुनुहुन्छ ? म पनि आज सम्म सन्चै छु/ तपाईहरु सबैको सुस्वास्थ को कामना गरे / केहि समय देखि पुरै ब्येस्त छु, हाम्रो application एउटा महत्तोपुर्ण निकाएले प्रयोग गर्छ, ऐलेको संबेदनशील घडीमा तेस्को लागि support system मा बसेर कम गरि राखेको छु, तेसैले यता तिर आएर हल्ला गर्न पाको छैन / समाज सेवामा मेरो ठुलो interest , परेको बेला नेपाललाई नि सहयोग गरे , ऐले यता आएर नि आफ्नो ठाउँ बाट यो देश लाई सहायो गरि राछु / अरु कसै ले मेरो योगदान बुजेकि बुजेनन तर म आफै ले मेरो योगदान राम्रै संग बुजेको छु / फरक प्रसङ्गको कुरा गरम / तपाईहरु कसैको हाकिमनि संग प्रेम/चक्कर चलेको छ, वा कसैको श्रीमती नै तपाई भन्दा ठुलो पोस्टमा हुनुहुन्छ ? येदि हुनुहुन्छ भने तपाई लाई निक्कै गारो भएको हुनुपर्छ / वातपाई को महिला साथी तपाई भन्दा माथिल्लो पोस्टमा हुनुहुन्छ भने के कस्ता piratical कठिनाई हुञ्छ, आज म तपाइलाई १ २ ओटा अनुभब सुनाउछु / "forget yesterday" भनेझै forget typo अब मेरो flash back मा जाऊ/ कुरा दसक पुरानो / भद्रकाली, त्रिपुरेस्वोर, सुन्धाराको ओरिपरि कुनै एउटा ठाउँमा तालिममा थिए / तालिम तेती महत्तोपूर्ण थिएन ,सामान्य सूचना प्रबिधि र technology वा येस्तै केहि/ २० २५ जना थिम , २ batch का, हामी भन्दा एक batch senior मा केहि महिला हुनुहुन्थियो/ आफु सिक्ने अनि कमाण्ड गरेर junior लाई सिकाउने/ हाम्रो पेसामा दारी पाल्न बन्देज थियो/ गाला पुरै सफाचट/ नांगो आखाले दारी देखियो भने अनुसासनको कारबाई / दारी आए नि नआएनि दिनदिनै clean shave गर्नु पर्ने / मेरो दारी खासै नआउने तेती होस गरिन एकदिन गालाको एक ठाउँ मा २ ४ ओटा दारी छुटेछ/ कमाण्ड हकिमनी ले गर्नु भा थियो, वहा लाई त school मा नि देखेको, म ८ मा हुदा वहा १० मा ,चिनजान थियो बोलचाल थिएन / वहा ले मलाई उठाएर दारी काटेर आउन भन्नु भयो / आफ्नै सुर मा थिए, म त झल्यास्स भए / joke गर्नु भाको होकी भनेर २ ३ second सम्म reaction बुज्न खोजे, जोक होइन भन्ने बुजे अनि कोठा बाट निस्केर दारी काट्न जानुको विकल्प रहेन/ दारी काट्न हिडेर आदा घण्टा लाग्यो/खास यो बिसाए तेती serious थिएन, वहा ले ignore गर्न सक्नु हुन्थियो वा भोलि देखि सचेत रहन भन्न सक्नु हुन्थियो अर्को कुरो वहा in-charge नि हुनु हुन्थेन just अलिकति senior तेस्माथी school मै चिनेको किन तेसो गर्नु भयो मनमा कुरा खेल्दै गयो/ अपमानित महसुस त हुने नै भयो / भोलि पल्ट नि म प्रति को वहा को आक्रोश मैले देखे /सामान्य कुरा लाई exaggerate गरेको भान हुन थाल्यो / अर्को एउटा साथी ले नि तेइ भन्यो / मलाई किन तेसो गर्नु भाको था पाउन सकिन /वहा लाई कत्तै अन्जान मै चोट पुराये कि भनेर कति सोचे तर school र काम को सिलसिला मा आखा जुदाजुद बाहेक अरु केहि भाको सम्जना भएन/ तालिम तेतिकै सकियो तेस्पछि केहि समय देख भेट केहि भएन/ केहि महिना पछि फेरी अर्को येस्तै तालिममा परियो /येस्पलीको तालिम अलि intense थियो / येस्पाली senior /junior को कुरा थिएन दुवै trainee मात्रै / म मा male ego थियो र येस्पाली confrontation भयो भने पछि हट्दिन भन्ने सोच थियो / overall वहा नै senior , हाम्रोमा फेरी senior is always right भन्ने मान्यता छ, एक्त वहा senior तेही माथि महिला, वहा को एक complain ले त life damage हुछ भनेर वहा संग सके सम्म दुरी बनाउने प्रयास गरे/ जति दुरी बनाए नि हामी एउतै तहका मान्छे interaction भै हाल्ने / अलि अलि कुरा भै हाल्ने/ येस्पाली पुरै नरम / वहाले गरेको बेवाहर मेरो आखामा झल्झली थियो, वहा लाई चै रत्ति भरनि अनुभव भा जस्तो लागेन/ पुरै normal रुपमा बोलि राख्नु भा थियो / physical intense तालिम भा भएर वहा लाई निकै गारो भा थ्यो, मैले महसुस गरेको थिए /तालिमको ७० % जति काम हामफाल्नु पर्ने, झुण्डिनु पर्ने, हिलोमा गाडिनु पर्ने अनि येस्तै येस्तै / म केटा को ज्यान त थल्थलियेको थियो वहा को के भा होला अनुमान गर्न गारो भएन/ ladies हरु ५ ६ जना हुनु हुन्थियो होला / कुरा गराई अलि सामान्य हुदै गर्यो, school को कुराहरु पनि हुन्थियो /वहा ले तिमि भनेर कुरा गर्नु हुन्थियो मैले हजुर हजुर लाउनु पर्ने / " हैन मलाई तिमि भने हुञ्छ " भन्नु हुन्छ भनेर सोचेको त्यो सब्द वहा को मुख बाट कैले आएन / तालिमको आधा जति भा थियो होला एकदिन " गारो भाको छैन तिम्लाई भनेर सोध्नु भयो ?" मैले नि फ्याट्ट गारो त अलि अलि भा छ तर औसदी लिन्छु pain फील हुन्न भनेर भन्दिए / " के औसदी?" भनेर सोध्नु भयो, मैले हल्का हासेर टारदिए / म गाजाको expert हो, मैले जीवन भर गाजा legal हुनु पर्छ भनेर ऒकलत गरेको मान्छे, teenage मा बाहेक मैले सधै गाजा लाई अनुसासित ढंगले सेवन गरेको छु , गाजाले मलाई कैले खाको छैन मैले गाजा खको छु, म जा छु, जे छु , सफल आसफल जस्तो छु येस्मा गाजा को ठुलो योगदान छ / जागिर खाए पछि मैले कैले गाजा सेवन गरिन, या भनौ खाने मौका मिलेन, तर यो तालिममा नखाई नहुने आवस्था पर्यो/ मलाई height देखि अलि डर लाग्ने, काम चै height बाट हामफाल्नु पर्ने, अब सुख दुख को साथी तेइ झार काम लाग्यो / त्यो नखाई पाइला आगि नसर्ने/ तर सारै रिस्क थियो, तल माथि अलि भाको भए जिन्दगि नै धराप हुने / तालिम दिनेहरु लाई चिनेको थिए, तेसैले अलि सजिलो भयो / म्याडम ले के औसदी भनेर फेरी सोध्नु भयो, सायद पहिओ दिन मैले हासेर टरेको भएर वहा लाई केहि संका लागेको होला, मैले फ्याट्ट herbs भन्दे / वहाले गाल पर्दैन भनेर सोध्नु भयो मैले खासै लिन्न तर height देखि डर लाग्ने भएर कैले काई भनेर हासे / का पाईन्छ भनेर सोध्नु भो ? जानुहुन्छ छुट्टीमा? केहि हुन्न भनेर सोधे /" हेरम " भन्नु भयो / छुट्टि को दिन आयो बोलाऊ कि नबोलौ दोधार भयो, call गर्ने आट आएन text गरे " म एकछिन जान लाग्य, फ्री हो भने let me know भनेर लेखे / तालिम को अन्तिम अन्तिम चरणमा थियोउ तेसैले सुक्रबार खाए पछि सनिबार मज्जाले सुतेर आइतबार फ्रेश हुने गरि म लिन्थे / वहा ले ok ill bi outside भन्नु भयो / म तेती खेर VR भन्ने bike चलौथे, म संग म्याडम भएको हुनाले म सधै साथी हरु संग बस्ने ठाउँमा नबसी छुट्टै ठाउँमा गयौ / पैलो सर्को मैले लाए तेस्पची वहा लाई दिए/ म त expert , वहा ले pot समातेको तरिका ले था पाई हाले, यो वहा को पहिलो trip होइन / हामी २ जान मात्र थिम, वहा ले बढी लिनु हुन्छ कि भन्ने डर ले सताई रह्यो, वहा पर्सि उठ्नु भएन भने त मेरो नि life damage हुन्छ भनेर/ वहा ले enjoy गर्नु भयो, अलिकति ड्रिंक्स नि गरिम, केहि पेर्सोनल कुरा भयो, मैले फुल enjoy गर्न पायिन/ धुवाले वहा को body मा कस्तो reaction गर्छ मलाई था थिएन/ वहा नि professional नै हुनु हुदो रैछ, धेरै लिनुभएन तर फुल enjoy गर्नु भयो / रक्सिले गर्न मैले bike चलाउन सकिन, taxi मा वहा लाई घर नजिक छोडी दिए म साथीकोमा लागे अर्को trip हान्न, मलाई वहा संग बसेर तान्दा तेती मज्जा आको थिएन / २ दिन पछाडी सार्बजनिक बिदा थियो, त्यो दिन वहा ले"hello " भनेर text गर्नु भयो, मैले बुझी हाले, फेरी गयिम, धुवा संगै आत्मियेता बर्दै गयो, मेरो ego लाई नि धुवा मै उडाए, येस्पाली अलि कम खायियो , जिन्दगि र कामका कुरा भए /येस्पाली सोधे मलाई किन पेल्नुभा भनेर, बस्ताबमा school मा मेरो साथीहरुले पानी खाने बेलामा वहा को नाम लिएर जिस्काका रैछन, तेस्मामा म पनी थिए भन्ने वहा लाई लागेको रैछ, मैले आफ्नो संलग्नता नभएको जानकारी दिए वहा ले " oh sorry " भन्नु भयो अनि वहाको एक sorry ले मेरो ७ महिना को इगो सकियो/ आत्मियेता जति बढे पनी वहा को senior को दम्भमा चै घटेको कैले पाईन / वहा ले मलाई तिमि तिमि भनि राख्नुभयो मैले sir , हजुर येस्तै येस्तै, " बाहिर त तिमि भन न यार के सर सर भनिरा " भन्नु हुन्छ कि भनेर कुरी बसे, अह दिन कैले आएन / अर्को सुक्रबार, वहा संग फेरी नया episode , यो पाली अझ खास रह्यो, सामिप्येताको चरमबिन्दु मा पुग्ने साझ थियो त्यो / हल्का धुवा उर्दै थियो कुराहरु हुदै थिए, non -veg jokes को बाढी थियो प्राय मेरो तर्फा बाट / केहि कुरामा वहा ले मेरो हात माथि वहा को हात राख्नुभयो मैले किस गरेओठमा / एकछिन सनाटा छायो / म आफै nervous भए/ वहा मौन बस्नु भयो, एकछिन पछि के गर्य भनेर सोध्नु भयो, झन् nervous बनाइदिनु भयो, girlfriend ले था पाई भने मार्लिनी भन्नु भयो / मैले वहाको यो जवाफ लाई मौन समर्थन माने र , girlfriend छैन भने , मेरो साचिकै breakup भै सकेको थियो / त्यो दिन सम्म मैले वहा लाई co -fallow को रुपमा मात्र हेरेको थिए / सधै uniform मा देखिने म्याडम त्यो दिन अलि सजिएर आउनु भा थियो / मेरो मतलब त्यो दिन मात्र मलाई वहा regular केटि जस्तो लाग्यो/ मेरो आखाले त्यो दिन मात्र वहा को whole body scan गर्यो बाहिर बाट / राम्रो height सिल्की कपाल uniform मा वहा dashing देखिनु हुथियो / रेगुलर केटिको पोसाकमा वहा झन् मस्त / अलि बडी ट्रीप लाएर यो कुरा मैले भने / वहा को मौन सहमति बाट हौसिएको म, सहमति बाटै त्यो रात घर नफर्किने निर्णय मा पुगिम, मैले थप रक्सि ल्याए / म भित्रको पुरुस्वत्तो जागी सकेको थ्यो बिस्तार्रै मैले आफ्नो पुरुसत्तो पोख्दै गए / यौन उत्तजेना तिब्र भए पनी performance उत्कृस्ट नभाको महसुस मैले गरे / ट्रीपमा भाको बेला उतेज्नना ज्यादा भए नि पेर्फोर्मंस राम्रो हुन्न भन्ने कुरा मैले पैले था पाको थिए girlfriend संग हुदा / १५ २० minute पछि म्याडम उत्तेजित हुनु भयो, वहाको उत्तेजनाले उग्र रुप लिन थाल्यो / वहाको energy देखेर म छक्क परे / गाजा ले पुरुस र इस्त्रीमा गर्ने असर फरक हुने रैछ/ केटा मान्छे लाई passive र कुल बनाउने केटि मान्छे लाई aggressive ( मैले इन्टरनेट बाट पछि थापाको ) / वहा येति aggressive हुनु भयो कि मलाई certain ठाउँ मा टोक्न लगाउनु भयो / मैले त्यो गरे / मलाई था थ्यो यो गाजा को effect भनेर / आज यो सिबजीको प्रसाद नखाको भए हुन्थ्यो जस्तो लागेको थियो / आरु के के demand थिए मैले पुरा गरे तर वहा ले oral गर्ने भन्नुभयो / मैले oral चै exclusively मेरो gf संग मात्र गरेको थिए and i was not a big fan of that thing / मैले बाथरूममा सफा गरेर आऊ भने / life मा first time मैले वहा लाई तिमि भनेर सोम्बोधन गरेको मलाई याद छ/ वहा सफा गरेर आउनु भयो मैले वहा हो हरेक demand आफुले सके जति पुरा गरे / वहाको सरिर को बनावट ज्यादै उन्नत थियो/ मेरी तेती बेली कि "X " अलि लुरी थि, skinny type कि, जता छाए नि हड्डी मात्र भेटिने/ सायद उ संग तुलना भएर नि होला म्याडम ज्यादै हिस्ट पुस्त लाग्ने / वहाको पेर्फोर्मंस देखेर म छक्क परिरा थिए / वहा तेसोरी बिस्पोठ हुनुहुन्छ भन्ने मैले कल्पना गरेको थियिन/ वहाको त्यो राप खप्न त्यो रात मा तयार नै थियिन/ मिर्ग ठानेर मैले बगिनी लाई जिस्कको जस्तो अनुभब भयो/ बस्ताबमा आइमाई भनेको सान्त तलाउ हो तर चलायो भने सुनामी ल्याउन सक्ने छेमता उ राख्दछे/ आज तेस्को अनुभब मैले गरि राको थिए/उसको तुलनामा मेरो पेर्फोर्मंस अलि कम् थियो / पैलो चोटी यो शिवजीको बुटीले धोका दिएको महसुस भयो/ ४ ५ ओटा सुक्रबार येसरी नै बिते धुवा बाट सुरु हुने यात्रा यौनमा अन्त्य हुन्थियो/ professional life मा त सधै म्याडम ले dominate गर्नु हुन्थियो यो personal life मा नि सधै वहा एक कदम अगाडी हुनु भयो/ बाहिर बाट हेर्दा वहा एक साधारण कोमल केटि देखिनु हुन्छ, कसैले नि वहा लाई त्यो सुनामी ल्याउने छेमता वहामा छ भनेर अनुमान नै गर्न सक्दैन / वहासंगको सामिप्येता सधै गाजा को सर्कोमा मात्रै भयो / धेरै चोटी गाजा नखाई वहा संग भिडन्त गर्छु भएर गयो आखिर दुवै जान गजेडी, पैले धुवाको आनन्द लियिन्थियो अनि बाकी काम/ येसो गर्दा मेरो performance बिग्रिन्थियो अनि सधै वहा ले dominate गर्ने/ तर वहा ले कैले मलाई complain गर्नु भएन, त्यो under -performance सायद मेरो भ्रम मात्र नि थियो होला, वा मलाई dominate गर्दा नै वहा लाई चरम आनन्द हुन्थियो भन्न सक्दिन/ आजो वहा नेपालमै हुनुहुन्छ, राम्रो गरि राख्नु भा छ, वहाको प्रगति म face book बाट देक्छु/ बिबाहित हुनुहुन्छ/ त्यो ४ महिने course सकिए पछि म valley बाहिर खटिए वहा valley भित्र / म तेती बेला face book मा सक्रिय थियिन, MERO mobile भन्ने बाट hi , हेल्लो हुन्थियो / डेढ वर्ष पछि मैले जागिर छोडेको वहा ले था पाउनु भएछ, वहा अचम्मित भएर फोन गर्नु भयो/ किन कम् छोडेको भनेर फेरी गाली गर्नु भयो/ जागिर छोडे पछि नि वहा ले dominate गर्नु भयो/ यो वहाले मलाई मेरै हितको लागि भन्नु भा थियो तर मैले निर्णय गरि सकेको थिए /मैले मेरो कुरा हरु राखे अनि म त्यो दुनिया बाट सदा को लागि बिदा भए / वहा लाई नि बिशेष सम्मान, अनि सुभकामना/ फरक सैली र फरक मोड मा वहा संग भेट भयो, दुस्मनी गहिरो दोस्तीमा परिणत भयो र केहि समय को लागि त्यो चरम मोडमा पुग्यो / वहाको junior भएर केहि समय बिताए, फरक महसुस भयो, अनौठो, रोचक, अनि कस्तो कस्तो / कसैको बुडी बुडा भन्दा senior position मा देखे भने मलाई जिन्दगि को त्यो पल को याद आउछ / सायद सबै को बुडी वहा जति dominant नहुन सक्छ/

SSK · Mar 20, 2020 3:49 PM · 78,736 views

73 Replies · Showing 61 - 73
Page 4 of 4

ओह्हो बधाई अनि नया कर्येकालको सुभकामन , back २ back प्रोजेक्ट गरि राख्नु भा छ !

ssk · Aug 2, 2020 8:38 PM

थ्याङ्क इउ ब्रोहरु ! अहिलेको काम फुल्ली रिमोट भाकोले अफिस जान पर्दैन ! अफिस निउ योर्कमा पनि छ ! मैले ठ्याक्कै तिन हफ्ता धुँवा नफुकेको थिए ! सब सिस्टम क्लिएर भएछ ! तर धुवाँ फुक्न छाडेकोले निन्द्रा पटक्कै लाग्दैन ! बिहान ३ बजेसम्म जाग्राम हुन्छु ! रक्शी पिउदा नि खासै निन्द्रा लाग्दैन ! बेसी पियो भने बिहान ह्याङ्ग ओभर हुन्छ ! मेडिकल मारिवानाको सर्टिफिकेट लिऊ भनेर सोचिराको छु ! Last edited: 03-Aug-20 04:07 PM

Nas · Aug 3, 2020 4:07 PM

नाश ब्रो कहिलेकाहीँ राम रमाइलो को लागि तान्नु बेग्लै कुरा हो। मेरो सिद्दान्त चै ट्राइ सब थोक गर्नु पर्छ तर तेसैलाइ आफ्नो कमजोरी बनाउन हुन्न। बाकि त ब्रो नै सर्बग्याता, म के भनु र खोइ। मैंले चै अहिलेसम्म कै बिर्सन नसक्ने गरी खाएको १ चोटी छ। २ बर्ष अगाडी, मर्छु जस्तो लागेको थियो तर मरिन। (बियर र गाजा एकै चोटी खाएर हो कि) त्यो अबस्था सम्म पुर्याउला भन्ने कहिले सोचेको थिएन। तेस्पछी एकै चोटी अस्ति ६ महिना अगाडि खाए तर ठिक्क। ब्रो लाइ उपदेश देको हैन है फेरी

Sajha keto · Aug 3, 2020 8:33 PM

सार्है सहि कुरो साझा ब्रो ! तर म मा कुनै कुरा माथि "कोल्ड टर्की" जाने क्षमता चैँ छ ! तेसैले पाएको खण्डमा गाँजा चाइ सहि लग्यो ! चुरोट र रक्शि भन्दा गाँजा पिउन नै सहि कुरो हो ! चुरोट चैँ पट्टकै मन पर्दैन ! गाँजालाई अबिउज नगरी ओखतीको रुपमा दिनमा एक खेप साँझ तिर पिउनु भो भने सार्है रिल्याक्स गर्छ ! मलाइ त् अमृत सरह नै भाको थियो ! गाँजा तानी हेड फोन लगाई वरी मिउजिक सुन्दा त् स्वर्गीय आनन्द नै प्राप्त हुन्छ ! अनि मिउजिक सुन्दा सुन्दै भुस्सुक्क निदाउने गर्दछु ! Last edited: 04-Aug-20 08:55 PM

Nas · Aug 4, 2020 8:52 PM

ओहो NAS ब्रो, आकर्सक स्तन , झंडै झंडै बरूलोले टोकेजस्तो पुतली, तेसमाथी रक्सी र गाँजाको प्रसंग देखेर यो फ़ोटो चै पक्कै पनी साम्राज्ञी को हो की भनेर अनुमान लगाको होईन रहेच । डिंगो बाको production manager ले youtube मा “रातीको ११ बजे साम्राज्ञी लाई रक्सी र गाँजा supply गरेको हो मैले” भनेको रहेच तेसैले झवाट्ट दिमाग़मा आयो । तेसैले don’t take it otherwise even if you support team samragyee hai :) Last edited: 04-Aug-20 09:43 PM

salamkrishne · Aug 4, 2020 9:42 PM

"चुरोट र रक्शि भन्दा गाँजा पिउन नै सहि कुरो हो ! चुरोट चैँ पट्टकै मन पर्दैन" नाश ब्रो, मैंले चै यो तिनै थोक नि खाको छु। आजकाल चुरोट खान्नँ, ५/६ बर्ष भयो छोडेको (५/६) बर्ष जति खाएर। रक्सी बर्ष मा ६/७ चोटी खान्छु होला अनि गाजा बर्ष मा १/२ चोटी। तर म केही कुराको ब्रो ले भनेजस्तो फ्यान चै भइन। सायद ब्यक्ति ब्यक्ति मा भरपर्ने कुरा होला यो पनि

Sajha keto · Aug 5, 2020 5:40 AM

ए सार्है असल बानि साझा ब्रो ! म रक्सि सेवन चैँ खालि सुत्न हेल्प हुन्छ भनेर मात्र पिउञ्छु ! रिक्रियेसन्नल्लि चैँ रक्सि भन्दा ज्यादा बियेर मन पर्छ ! तर सार्है भुँडी लाग्ने हुनाले ओकेजनल्लि मात्र पिउञ्छु ! सानोमा छँदा कोठामा लुकी सिगरेट फुकेको, ठिक तेही बेला मम्मी सवारी होइबक्सिनु भो ! अनि हतर पतर सिगरेट खिड्कीबाट मिल्क्याई बसेको ! कोठा त् पुरै सिगरेटको गन्धको कारणले होला मम्मी त् उग्र भैरब ताण्डभ नाच्न थालिन ! अनि खिड़किको पर्दाको तार निकाल्न भइ वरी शुम्ला बस्ने गरि मेरो बुवाको दोस्रो बिहे देखाउन भाको थियो ! तेही भएर सानै देखि यो कुलतमा नलागेको हुँदा निकोटिन एडिक्सनले कहिले छोएन ! 🙏 स्मोकेर्स भी एस नन स्मोकर्स Last edited: 05-Aug-20 10:54 AM

Nas · Aug 5, 2020 10:54 AM

"सानोमा छँदा कोठामा लुकी सिगरेट फुकेको, ठिक तेही बेला मम्मी सवारी होइबक्सिनु भो":मेरो नि झन्डै तेस्ताइ काहानी छ तर ब्याचलर पढ्ने बेलाको। मेरो फाईनल यर मा थिए अनी भखरै धुवा उडाउन बानी लागेको थियो। सोजै विद्यार्थी मा पर्थे क्यारे (सर सग हल्का डराउने फाईनल यर सम्म पनि) । लुकी लुकी खान्थे अनी मज्ज नि आउथ्यो लुकेर चुरोट खादा। कसैले देख्यो भने मजा आउन्न थियो। एक्दिन एउटा मन्दिर को पछाडि बसेर खाँदै थिए( गाजा खाए पारा तर चुरोट नै हो) लास्ट पप तानेर धुवा फाल्नै बाँकी थियो। मन्दिर अगाडि तिर निस्कनै लागेको मोरा सर मन्दिर घुम्न आएछ अनी मैले धुवा नि फाल्नु सर अगाडिनी उभिनु। धुवा सिधै उस्को फेस तिर। के गर्छ साझाकेटो (मेरो नाम लिएर) भन्यो। म केइ नबोली कुलेलाम ठोके अनी त्यो सरको अगाडि कहिले परीन १ महिना जती इतिश्री स्कन्द पुराणे केदारखन्डे माघमहात्मे साझाकेटो नाश सम्बादे जाड रक्सी गाजा कथाए

Sajha keto · Aug 5, 2020 11:48 AM

“रातीको ११ बजे साम्राज्ञी लाई रक्सी र गाँजा supply गरेको हो मैले” अरे हो र क्रिश्ने ब्रो ! हाम्री सम्र्याग्यी नानु नि गंजडी कान्छी परिन ? त्यो भिडियो पोस्ट गर्नुस न ब्रो ! ये तेही भएर होला त्यो गन्जी र कट्टु लगाउने हात फुस्रो भाको मान्छेले हाम्री सम्र्यागी गाँजाले मदहोस भाको बेला मौका छोपी लौका रोप्न आको होला ! थुक्क पाजी बलात्कारी ! 😡 Last edited: 05-Aug-20 05:08 PM

Nas · Aug 5, 2020 5:08 PM

Nas bro, huna yo sab "dingo baa" le phailayeko propaganda hola ...tara...ke ho ko ho ..... https://www.youtube.com/watch?...

salamkrishne · Aug 5, 2020 6:26 PM

थुक्क ! आमाको बोइ फ्रेन्ड मामा कसरि हुन्छ, साम्र्यगी नानि !! 😂 राति सेटबाट पराया केटासंग बेपत्ता भै दिने, सेटमै गाँजा फुक्नु पर्ने अनि तेस्तो कर्तुत देखाउनु भयो भने हजुरलाइ नेपालि समाजमा त् कूदृस्टीले हेरी हाल्छ नि ! 🙄 हजुरले त् अहिले नै पब्लिक अपिनियेंनमा त् दोषी करार भइ सक्न भाको छ ! तर यो सब "डिङ्गो बा" र कलिवुडका पाल्तु मिडिया कुक्कुरहरुको सड्यन्त्र पनि हुन् सक्छ, क्रिश्ने ब्रोले भन्न भाको झैँ ! Last edited: 02-Dec-20 01:20 AM

Nas · Aug 5, 2020 7:11 PM

Nas ब्रो तेसरी ग़लत फ़हमी हुने गरी नलेखनुस न है । “....सेटमै गाँजा फुक्नु पर्ने अनि तेस्तो कर्तुत देखाउनु भयो भने हजुरलाइ नेपालि समाजमा त् कूदृस्टीले हेरी हाल्छ नि ! ....” भन्ने साँचों होईन नी । साम्राज्ञी आफैले बाहिर जे गरेपनी सेट मा गईसके पछी रक्सी खाने वा ग़ाज़ा खाने केही ग़र्दिन , professional छू भन्नू भको छ । यो सब प्रकरण मा मलाई उहाको आमालाई पनी मूछेको मा दुःख लाग़ेको छ ।

salamkrishne · Aug 5, 2020 11:06 PM

ए सेटमा गाँजा खाकी होइन रहेछ ! होटेलको रुममा रहेछ ! शब्दहरु मुछिन पुगेछ तर पनि उनि शुटिंगको दौरान गाएब भैदिने अनि पचास हजारको कंट्र्यक्ट साइन गरि सके पछि पनि फेरी पाँच लाख डिमाण्ड गर्ने, यी सब कुराले उन्हा पकै पनि अँनप्रोफेसनल साबित भइ सकिन ! अनि हाम्री साम्र्यगी नानुको हर्कतबाजी हेर्दा चैँ उन्हाको क्यारेक्टर प्रति प्रश्न उठाउन सकिने धेरै ठाउँ छ ! अचेलका आइमाईहरु कुरा मिले चमत्कार नत्र बलात्कार पर्वितृका हुन्छन ! तेसैले मेरी प्यारी सम्र्यगी नानु पनि सति सावित्री नै हुन् भनेर मैले ठोकुवा चैँ गरि हाल्न मिल्दैन ! हेरम यो मुद्दामा कसको विजय हुने छ ! येदि नानु सत्यको पक्षमा हुनु हुन्छ भने अवश्य उन्हा कै जित हुनेछ !  Last edited: 02-Dec-20 01:19 AM

Nas · Aug 6, 2020 8:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion