Goat farm in Seattle area

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Does anyone know a good goat farm here, or a butcher’s place where you get fresh mutton? Have been trying Indian meat shop and they are getting worse day by day, expensive as well. Last edited: 20-Mar-20 10:58 AM

pugetsound · Mar 20, 2020 1:04 AM · 8,998 views

11 Replies

किन सिंगो खसी , दिनहु खाउ मासुभात र बियर , बढाउ 30-४० पाउण्ड बिस्तारै जिउ अनुहार च्याउसे बाट खाईलाग्दो हुन्छ | सरिरमा बल र फुर्ति जान्छ काम नभएको दिन ५ चै बजे बियर र मासु सुरु गर | धेरै बर्स लाग्दैन नसामा बोसो जम्न , हृदय रोग बिसेसग्यको सरणमा पुगे पछि रोग चैट फेरी सुरु गर्ने मासु भात |

Logan · Mar 20, 2020 8:41 AM

लोगन ब्रो जहाँ पनि ल्यांग नगर न !!

pugetsound · Mar 20, 2020 11:00 AM

सत्य घटनामा आधारित कुरा लेख्या हु | ७ दिने दाइ पर्ने पुर्ब प्रहरी लाइ खसी मासु संग ऐला तेस पछि २ खुट्टा उभिएकै भए पनि पुग्ने | अहिले यतै छन् उनि पनि खसी मासु का पारखी नेपाल गएको बेला गंगालाल मा देखाउदा stunt नराखी हुदाँ भनि एउटा मात्र राखन सफल भए , आर्को यतै राखे कि के गरे | नाम पनि कार्लोस राखेका छन् , फोन मार्दा स्पेनिस मा म्यासेस सुनिन्छ , मरे बाचेको खबर फेस बुक मा देखिएला | एउटा लक् भए पछि आर्को खोल्या छैन | व्यंग भित्र समाचार भरिएको छ ब्रो | चाड पर्ब को कुरा अर्कै हो , फार्म नै खोजे पछि धेरे किनिन्छ अनि धेरै खाईको नतिजा स्वस्थकर हुँदैन | तेतिनै हो कथा को सार | मन परे लाइक नत्र डिस्लाईक क्लिक गर्ने Last edited: 20-Mar-20 01:09 PM

Logan · Mar 20, 2020 12:37 PM

सीयाटल तीर खशीको मासु पाउन मुस्कील भएनी हरेक ऋतुमा बेजोड स्वादीलो स्थानीय जंगली प्रजातीका च्याउहरू चैनी छ्यास छ्यासती पाईन्छ । बसन्त ऋतुमा चैनी मोरेल च्याउ (Morel mushroom) टिप्न जानेका ताती नै देखिन्छ। च्याउ फारममा उत्पादन् गर्न करीब करीब असम्बभ भएकाले यो च्याउ जम्मा गरी बेच बिखन तथा खरिद गर्नेका भीड नी उत्तीकै हुन्छ । मोरेल च्याउ (Morel mushroom) <img src="

Khaobaadi_Netaa · Mar 20, 2020 4:38 PM

Same , it looks like Sativa fr yoo r pattern, beautiful.

logan · Mar 20, 2020 11:53 PM

हे हे ! केटाहरुले म आकोले खसीको मासु ल्याका रहेछन ! 🥃 Last edited: 21-Mar-20 04:54 PM

Nas · Mar 21, 2020 4:55 PM

ससुराली पुग्यौकी क्या हो ? सासु - सालीको मिठो पकवान खान पाउने भयौ ?

Logan · Mar 21, 2020 5:26 PM

हा हा होइन ब्रो ! एता मेरील्याण्ड तिर साथी भाईको घर आको छु ! लास्ट हफ्ता आफ्नो डेरामा क्वारेंनताइन भाकोले अल्छी लागेर ... इस्ट कोस्ट भ्रमण गर्न निस्केको ! Last edited: 21-Mar-20 06:51 PM

Nas · Mar 21, 2020 5:56 PM

नाशे आइ नो होइर इक्ज्याक्ट्लि यु टुक दोज पिक्चर्स। आर यु इस्टिल इन एमडि? BTW ह्वेर डु यु लिभ दिज डेज?

Sajha keto · Mar 22, 2020 7:57 AM

साझा ब्रो .... नाइस टू सी इउ ब्रो .... हो एम. डि मा यो विकेन्डको लागि आको ! आज फेरी भर्जिनिया तिर लाग्ने छु ! एम. डि बाट ८ घण्टा ड्राइभ नर्थ इस्ट कोस्टको एउटा गाउँमा घण्टा हान्दै छु ब्रो ! वर्क फ्रम होम पाको ले नि येही मौकामा पुरानो साथि भाइ सबलाइ भेट्न हिंडेको नि !

Nas · Mar 22, 2020 12:25 PM

ससुरबाडि होईन मित्र क हा हो , जे भए पनि धेरै मासुभात तिर जोड नदेउ , चरबी बढ्न दिनु हुदैन | माछा तिर जोड देउ |

LOGAN · Mar 22, 2020 1:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion