आँचलको लेहेंगा ra मारुती ८०० कार आउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सर्बत्र आँचल शर्माको बिहेको चर्चा चल्दै गर्दा प्रस्तुत छ उनको बिवाह सम्बन्धि ५ अति नै रोचक जानकारि हरु :   १) बलिउड सेलिब्रेटि दिपिका र प्रियंकाकोलागि डिजाइन गर्ने डिजाइनर डिजाइन गरेको   आँचलको बिवाहमा सबै भन्दा बढि चर्चित रहेको कुरो थियो उनले बिवाह पछि प्रिति भोजमा लगाएको लेहेंगा। उनले लगाएको गुलाबी कलरको लेहेंगा भारतका एक चर्चित designer ले डिजाइन गरेका थिए - ति त्यस्ता डिजाइनर हुन जसको डिजाइनको ड्रेस बलिउड नायिकाहरु दीपिका पादुकोण, प्रियंका चोप्रा को लागि पनि डिजाइन गरेका थिए । उदिपले आँचलको लागि तिनै बलिउड डिजाइनर सब्यसाची मुखर्जीलाइ बनाउन लगाएका हुन ।  २) मारुति ८०० कार किन्न पुग्ने मुल्य बलिउडका सेलिब्रेटि डिजाइनरले डिजाइन् गरेको सो लेहेंगा को मुल्य नै यति महंगो परेको छ कि त्यो पैसाले झण्डै झण्डै एउटा - Maruti Suzuki Alto 800 गाडि नै किन्न पुग्छ । कार नेपाल नाम गरेको वेवसाइट ले भने अनुसार यो लेहंगा भन्दा लाखौं सस्ता कार पनि पाइँदा रहेछन।अब बिहे गर्न लागेका नव जोडिलाइ अब  चैं गज्जब टेन्सनको दिन आउने भयो - बिहेमा दुलहिलाइ लेहेंगा किन्ने कि कार भनेर?  https://www.youtube.com/watch?... (टाइटल एडिट गर्न मिल्दैन?? -- "मा" हुनु पर्ने "ra" भएछ  Last edited: 16-Mar-20 07:10 PM

AnandNepal · Mar 16, 2020 7:08 PM · 23,635 views

22 Replies

बिचरा पल ब्रो .... उहासंग मन त् थियो तर धन थिएँन ! पहिला त् महारानीज्यु खुब नखराबाजी गर्थिन पल ब्रोसंग ! अन्तत: महारानिज्युले नारि चरित्र राम्ररी नै उजागर गरिन ! थुक्क !

Nas · Mar 16, 2020 7:35 PM

Ko hun ye Aachal Sharma vaneko. Yeso, Nas bro style ko pic halnu parla jasto chha. Kun benam bauchha ley Corona cut dine vayo ta yinlai

meraj · Mar 16, 2020 10:25 PM

यो हो अझ : नेवार र डाक्टर त बिहे गर्दिन भनेर घोषणा नै गरेकि रहिछन पहिले .. अन्तरजातिय बिवाह सन २०१५ मा भुकम्प आउंदा आँचलको टोलका एक नेवार संग ठाकठुक परेको रहेछ - त्यहि बेला अन्तर्वार्तमा बिहे गर्ने केटो नेवार नपरोस भनेकि रहिछिन । अहिले बिवाह गरेपछि आँचलाइ त्यो भनाइप्रति रिस उठ्दो रहेछ - उनि भन्छिन - "सायद भगवानले म संग मिठो बदला लिएका छन। " आँचल घरमा आँफ्ना बुवासंग एकदमै नजिक छिन तेसैले उनले उदिपको बारेमा घरमा पहिल्यै बताएकि थिइन । तर उदिपको घरमा अन्तरजातिय बिवाह नहोस भन्ने थियो तेसैले उदिपले आँफ्नि प्रेमिकाको बारेमा बताउन गाह्रो मानेका थिए। उदिपकि हजुरआमाले दशैमा - "बिवाह आँफ्नै जातको संग गर्नु" भनेर आशिर्वाद दिएकि थिइन। पछि आँचलले उदिपको बुवालाइ भेटिन अनि उदिपले पनि आँचलको बुवालाइ भेटेपछि कुरा ठिक भयो बिवाह हुने निष्चित भयो। https://youtu.be/v1j71IyshY0

AnandNepal · Mar 17, 2020 11:16 AM

Last edited: 17-Mar-20 01:26 PM

Nas · Mar 17, 2020 1:26 PM

लोल @Nas यस्को .. भिडियो बनाइ सकेको छैन .... १-२ घण्टामा तयार होला.. त्यसबिच यो पढ्दै गर्नुहोला ;) उदिप श्रेष्ठले बिवाहमा धेरै खर्च गरेको बारेमा आएका कमेन्टहरुको एक जवाफ दिएका छन कुन्ति मोक्तानको गित "कति जल्छौ आरिशले .. " ब्यकग्राउण्डमा बजाउँदै सोहन लुइँटेल ले लेखेको एक लामो स्ट्याटस शेयर गरेका छन। लुइँटेलको स्ट्याटस जस्ताको तस्तै : जिन्दगी भर दुख गरेर म पैसा कमाउछु भने त्यो पैसाले म मलाई मन पर्ने कुखुराको साप्रा खान्छु, film हेर्दै परिवार संग बसेर pizza खान्छु, कारमा चढेर हिड्छु मेरो मर्जी अब यहाँ कुनै माई का लाल ले आएर यो भन्न सक्दैन कि भुटेको भात खा, pizza को सट्टा उसिनेको आलु खा, कारको सट्टा साईकल मा हिड अनि बचेको पैसा फलानो ठाउँमा दान गर फलानो सस्था लाई दे फलानो देशलाई दे फलानो रंगशाला लाई दे ! मरि मरि रात दिन दुख गरेको किन मैले ? म भए ठाउँमा हजुर महोदय किन पुग्नु भएन पढने र परिश्रम गर्ने बेलामा त रैला गरेर बित्यो होला ? र अहिले मेरो पैसा मेरो इच्छा ले खर्च गर्दा नाक घुसार्न आउनु हुन्छ ? जिन्दगी भर रोएरै बिताउने ? आरिस गरेरै बिताउने ? अर्काको खुट्टा तानेरै बिताउने ? दान/सहयोग भनेको के हो ? आफ्नो इच्छाले आफुलाई पुग्ने भएसी गरिने कुरा हो ! म संग करोड होस् कि अरब होस् मलाई पुगेको छैन म अहिले गर्दिन जसरी हजुरहरु ले चाहानु भएको छ कि घरबार बेचेर सबै दान गरौ अनि म मेरो परिवार संग बाटोमा त्रिपाल लाएर बसौ ! देखेको र सकेको त गरेको छु नि फलानो लाई मुत्न गाह्रो भयो भनेर आफ्नो किड्नी दान गर्ने मा पर्दिन म ! बिल गेट भन्ने मान्छे संग यति पैसा छ कि उसले चाहाने हो भने एउटा पूरा अमेरिका लाई महिनौं सम्म पाल्न सक्छ अब के पाल्ने ? दिन मा करिब 1500+ मानिस भोक को कारण ले मर्छन अब के उनिहरुको हत्या भएको भनेर त्यसको आरोप बिलगेट लाई दिने ? महोदय सन्सार को नियम यहि हो जंगल मा बाघ नि हुन्छ हिरण नि हुन्छ अब बाघले हिरण खायो भनेर बाघ मार्न थालियो भने हिरणको सङ्ख्या यति बढ्छ कि जंगल बाट हरियो घाँस बिलुप्त हुन्छ ।........!! नराम्रो लाग्यो भने माफ पाउ महोदय तर कसैले आफ्नो बिहेमा हेलिकप्टर बाट बेहुली लगे पनि करोडौं को लुगा लगाए पनी त्यो उहाको आफ्नो इच्छा हो । यस्तो अशिक्षित र निच कार्य ले पुजीवादी व्यक्ति हरुलाई युरोप देश पलायन हुन बाध्य नबाउनु हुन आग्रह गर्छु । 62/63 मा बाघ धपाउने भएर आज स्याल को राज्यमा बस्नु परेको छ अब आदरणीय हरिण समुदायहरु आउने पिढिलाई बाघ बन्ने अवसर को सृजना गरौ । पैसा कमाउन सिकाउ राजा जस्तो भएर बाच्न सिकाउ ताकी उनिहरु ले पछि यो नभनुन कि पैसा त कमाउन सक्थे तर मेरो बाउ आमा लाई अरुको प्रगति देखेर आरिस लाग्छ खासमा -- हुनेले खर्च गर्ने हो, खर्च गरेपछि देखाउनु परिहाल्यो नत्र खर्च गरेको के मतलव भयो । देखाएपछि अनेक टिका टिप्पणि भै हाल्छन । टिकाटिप्पणि नै भएन भने खर्च गरेको पो के मतलव भयो हैन र । तपाइहामिले टिका टिप्पणि गर्दैमा उहाँहरुलाइ केहि फरक नै पर्नु पर्ने हो जस्तो चाँहि मलाइ लाग्दैन । उहाँले "कति जल्छौ आरिशले .. " गित घन्काएर बसे भैगो नि - यो बारेमा तपाइके भन्नु हुन्छ कमेन्ट लेख्नुहोला । धन्यवाद । अनि, आँचललाइ जन्मदिनको मुरिकामुरि शुभकामना, बैवाहिक जिवन सफल होस्, फिल्ममा चाँढै देख्न पाइयोस - शुभकामना ।

AnandNepal · Mar 18, 2020 12:13 AM

यो कुरा खुबै मन पराएछन .. यो भिडियोमा ५ घण्टा मै एक लाख जनाले हेरेछन ! राम्रो, मेहनत गरेको भिडियो चल्दैन .. अनि यस्ता भिडियो मारामार चल्छन --- बुझ्नै गाह्रो भन्या !! https://youtu.be/buxdR6ttHHs

AnandNepal · Mar 18, 2020 8:43 AM

फजुल खर्च गरिन भनेर कुर्लनेलाइ गतिलो जवाफ दिन आँचलले १ लाख डोनेसन दिइन !! https://youtu.be/Z1xsushgeUg

AnandNepal · Mar 19, 2020 2:53 PM

आंचलजीले ६० लाखको गहना ...१६ लाखको लेहंगा पाउन हुँदा .. हाम्रो जुवाई साहेबले चै दाइजोमा .... के .....सुनको कट्टु पाउनु भो त् .... आनन्द ब्रो ? 😂 Last edited: 19-Mar-20 06:41 PM

Nas · Mar 19, 2020 6:42 PM

@Anandnepal bro tapailai kina tauko dukhyo Anchal Sharma ko lehenga le. Usko buda le afford garna sakyo tesaile kindiyo. It's not a big deal. Also Louis Vuitton bag gift diyo afnu budi lai usko buda le. It's non of our business haina ra? If you could, wouldn't you buy nice things for your significant other? Anchal le yo garyo, priyanka le tyo garyo bhannu bhanda lets discuss about how Nepal is preparing to combat coronavirus. Have we discussed about how it's possible that Nepal has only 1 case of coronavirus whereas other parts of the world has thousands of reported cases of it. Let's discuss about something worthy rather than about what the celebs eat, drink, wear or how much they spend.

wegalzrock · Mar 19, 2020 7:46 PM

"Anchal le yo garyo, priyanka le tyo garyo" विगल्ज़ ब्रो, आंचलजी त् तेस्तै हो तर मेरी प्यारी प्रियाँकाजीले बिहान टट्टी गर्न हुँदा, कस्तो कलरको गर्न भयो भन्ने जस्तो नचाहिने गस्सिप कुराहरुमा पनि म एक दम इनत्रेस्टेड छु ..... येति बिघ्न माया त् छ हो ..... उहाले हगेको, पादेको, मुतेको हरेक कुरा फलो गर्न मन लाग्छ मलाई त् ! आनन्द ब्रो प्लिज मेरी प्यारीको नया नया अपडेट दिनुस न ल ! अस्ति एउटा पार्टीमा एक जना दिदि भेटेको थिए .... मेरी प्यारीको इन एण्ड आउट चिन्ने ! अनि उहाको भू पु रिलेसनको कुराहरु नि कोट्याए ! अनि येसो तलको पिक्चर हेरेको .... जीवन साथि भन्ने टि. भी प्रोग्रामको ..... प्रोग्राममा त् मेरी प्यारीले धेरै नै माया जताउदै हुनु हुन्थ्यो तर बिचरा ब्रोको रिलेसन त् भित्र भित्रै धमिरोले खाइ सकेको रहेछ ! अनुहार ... बडी ल्याङ्गुएज बाट पनि प्रस्टैनै देखे को छ हो ! यी जान्ठी आइमाईहरुले जस्तो नाटक त् कुनै पनि जन्तुले गर्न सक्दैन ! थुक्क ! Last edited: 19-Mar-20 08:06 PM

Nas · Mar 19, 2020 8:06 PM

7 mahina pachi divorce ko charcha sunna painecha.

sojoketi · Mar 19, 2020 8:17 PM

"yo budi priyanaka bhanda ta ma nai chwak, sassy ani young chu. Nas daju, hajur kina yesto budi ko paci laagirako aile samma? she is a divorcee, i am never been married she is skinny, looks alike ts, i have a soft flesh all over my body, specially around my butt." - सोजोकेटि (सरका २०१६ ) सोजी, तिम्रो चाक चाउरी पर्यो कि अहिले पनि "सफटी" नै छ ? 😜 Last edited: 19-Mar-20 08:42 PM

Nas · Mar 19, 2020 8:41 PM

@Nas bro ma bro haina sis ho hai. Ani tesmathi kina esto craze priyanka ko. Esto hageko, padheko sabai kura ko update chaincha bhane please Anandbro lai tapailai matra bhannu bhandinu na. 🙏🙏🙏🙏🙏🙏. Malai ta aaile Coronavirus bahek aru kura is not worth the update jasto lagcha. NY has the highest number of people with coronavirus so far and i am only interested in knowing what Blasio and Cuomo has planned for Empire state.🤔🤔🤔🤔🤔 . And let's pray to Lord Buddha, Pashupatinath and all the gods and goddess that Nepal doesn't have such outbreak. #socialdistancing

wegalzrock · Mar 19, 2020 10:14 PM

ओह ... वि.... गर्ल्स ... राक् .... बल्ल बुझे हजुरको नाम ... माइ अपोलोजिज विगल्ज़ डिएर...... साँची भन्ने हो भने ... आइ विष आइ कनट्रयाक्ट डीस भाइरस ... जस्ट टू सी हाउ माइ बडी रियाक्ट्स .....

Nas · Mar 20, 2020 12:10 AM

Coronavirus ko tension le ho ki k ho! I’m just not in to this showy marriage. I wish they would have donated for mask and sanitizer in the country. I have not found a thermometer or hand sanitizer for a week now. Pheri 1-2. Basra pachi Divorce ko kura sunnu Parne ho. No matter how much rich u are, celebrity needs to be model to society.

RamkumarPoudel · Mar 20, 2020 3:43 AM

@Nas bro please dont wish that upon anybody, let alone yourself. Tapai lai kei bhayo bhane priyanka ko well wisher kaam huncha k. This is a serious thing and it keeps me awake all night. @ramkumar bro i went to five different shops to look for thermometer and everywhere it was sold out. I even tried looking for it online but everywhere either it was too expensive or sold out. Amazon didn't have it either. Hya celebs hudai ma 1-2 years mai divorce huncha bhanne sochai paribartan garne ho ki? Plus bihe agadi tara jhardinchu and bihe pacchi bangara jhardinchu type ko kura garyo bhane sure divorce huncha. Tesaile before getting married, people have to talk to their significant other about their future plans, craziness in the family and how they plan on dealing with crazy family and relatives. And they need to be truthful and let the other person decide if they are willing to give it a shot.

wegalzrock · Mar 20, 2020 9:18 AM

अ .... स्विट बेबि गर्ल ..... इउ आर सच् अ स्विटहार्ट ! तर मेरी प्यारीलाइ त् मेरो केहि पर्वाह नि छैन ..... कोरोना भाइरस लागेर म मरे भने दुखि हुने मान्छेमा उहा अवस्य पर्नु हुने छैन ! एनी वेज .... कोरोना सिजन लागेको छ ... सबै जना डराइ वोरी आइसोलेसनमा छन् ! आज घण्टा हानि वोरी ... हितिङ्ग द रोड .... एक हफ्ता डेरामा बसेर दिमाग आउट भाको छ ! इस्ट कोस्ट को त्रिप सोचिराको छु ! अस्ति बोस्टन नजिकै बाट निउ योर्क आको ... रोड पुरै खालि ...अहिले निउ योर्कमा छु ... आज मेरील्याण्ड जान्छु ....अनि भर्जिनिया बिच ! बिचमा कोइ मायालु भेटे त्रिप अझै रमाइलो हुन्थ्यो .... यो डर र त्रासमा जिन्दगि के जिउने ...होइन त् बेबी गर्ल ?

Nas · Mar 20, 2020 10:22 AM

@Nas bro you have been bro zoned so k baby girl bhaneko lol. Anyways yes she doesn't even know about your existence. Why would she be sad about somebody she doesn't even know exist. Bro khurukka ghar basnu. It's better for everybody. Baru kunai naya skill siknu. Tapai ko dimag ma keti bahek aru kei hudaina kyao?🤔🤔🤔🤔

wegalzrock · Mar 20, 2020 11:06 AM

हाहा तेही भएर त् माइ स्वीट बेबी गर्ल भनेको नि .... इट अल्सो मिन्स माइ लिल बेबी सिस्टा ! 😜 प्रियंकाजीलाइ साझाको त्यो खाते नाज ब्रो चिन्छ ... भन्नु भयो भने चैँ .... चिन्नु हुन्छ होला ! मलाइ येति सारो गालि गर्न भाको त् थियो हो साझामा ... "Nas....I .. would want to request to you to stop playing with the lives of girls... not just me, but demeaning, rude and disrespecting posts about any female." - Priyanka Karki "kunai naya skill siknu." अ .... आफ्नो फुल स्ट्याकमा येस्पाली रियाक्ट जाभा स्क्रिप्ट लाइब्ररि परेको छ .... त्यो स्किल धेरै हद सम्म सिके ! येसो बोर लागेर रबिनहुडमा त्रेदिंग नि गर्न थालेको ..... एक्स्ट्रा दारु खाने पैसा नि बनाइ राको छु .... कोरोनाले गर्दा क्लब जान पाको छुइन ..... अझै आफ्नो पिक अप गर्ने स्किल सुधार्न छ ! अझै पनि अलिक "ब्याशफुल" नेचर छ .... अलिक "अग्रेसिभ" "अल्फा टाईप" बन्ने सेल्फ त्रेनिंग गर्दै छु ! म अत्ति नै पोलाइट ..... के ! "Tapai ko dimag ma keti bahek aru kei hudaina kyao" नट रियेअल्लि ! बट आइ डु इंजोई द कम्पनि अफ गर्ल्स ! म मेरो गुरुको कुरोहरु फलो गर्छु ! बेस्ट एडभाइस आउट देर फर सेल्फ इम्प्रुभमेन्ट ! "इट्स नट अल अबाउट विमेन" - अल्फा मेल स्ट्र्यटेजीज https://youtu.be/LRYqINgBNQw Last edited: 20-Mar-20 11:57 AM

Nas · Mar 20, 2020 11:55 AM

@Nas bro you really have lots of free time bro. Tapai sanga kura garera nasakine raicha. Esto bolne competition bhayeko bhaye you'd win for sure. Plus seriously devnagiri ma english? It took me forever to understand what you wrote.

wegalzrock · Mar 20, 2020 12:42 PM

"you really have lots of free time bro" हाहा ! हो भन्न पर्ला बेबी सिस्टा ! दुइ हफ्ताको "स्प्रिंट" हुन्छ ! आफुले आफ्नो कोदिङ्ग दुइ तिन दिनमा सकाइञ्छ ! अनि त् फ्री टाइम नै टाइम ! अस्ति अस्ति पब्जी मोबाइलमा गेम खेलेर टाईम बिताउथे ! अचेल त्यो पनि झर्को लागेर साझामै साथि भाइहरुसंग गफ लडाउन मन लाग्छ ! म फेरी एक्लो मान्छे ..... साथि भाई कोइ छैन .... नेपालि बोल्न साझा मै आउँन पर्छ ! प्लस यो सेल्फ क्वारेंनताइन .... साझामा आएर बोलिन भने .... म भेजा हुन्छु होला ! तेसैले पनि म साझा प्रति धेरै आभारी छु ! आफ्नै घर जस्तो लाग्छ ! 🙏🏿

Nas · Mar 20, 2020 1:17 PM

"हितिङ्ग द रोड" शुक्रबारको पिक क्लोजिंग अफ बिजनेस डे को बेला ... हाइ वेमा ट्राभल गर्दा .... रोड पुरै खालि .... कहिले पनि एस्तो सुनसान हाइ वे हिडेको थिएँन ! 😱 इस्टकोस्ट रोड त्रिप दिउरिङ्ग कोरोना सिजन ! https://youtu.be/zXYzXLQFlds

Nas · Mar 20, 2020 11:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion