chat girl -आजो सुक्रबार-२

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

nepali119 ले हिजो राती "बर्सौ बितेछ" भन्ने एउटा लेख पोस्ट गर्नु भयो/ अत्यन्तै सरल र मिठो लेख ले मन छोयो/ वहाको कथा हो कि व्यथा था भएन तर मेरो वास्तविक जीवन संग धेरै मेल खायो/ आज सुक्रबार १ बजे बाट २ दिन को लागि छुट्टि भयो / वहा बाट प्रेरित भएर, १ बजे घर नगई आफ्नो सानो बेथा लेख्न बस्ने / लेख्न १ घण्टा लाग्यो/धेरै type erro छन्/ उहाको त्यो कथाले मलाई १० १२ वर्ष पुरानोआफ्नो flash back तिर लग्यो/ तेती बेला sybersansar भन्ने online पोर्टल थियो, तेस्मा chat गर्ने सुबिधा थियो / मैले bachelors जोइन गरेको थियिन, काम नै दिन भर online बस्ने , online बाटै एकजना महिला मित्र संग भेट भयो/ तेतीखेर प्राय बोकाहरुले केटि बनेर chat गर्ने,मलाई नि कुनैले बेबकुफ बनाको जस्तो लाग्यो / तेस्को केहि महिनामै yahoo ले messenger chat सुरु गर्यो ( जुन अहिले बन्द छ ) , मैले उनलाई verification को लागि messenger मा आउनु भने, कुरा भयो उनले cybersansar को chat मा आफ्नो परिचय जे भनेकी थिन तेइ रैछ/ पछि face book मा add भयो / कुरा भयो फोटो हरुमा like , comment chat बर्दै गयो, उनि st xaviers बाट isc सकेर बसेकी रैछन OIE पुल्चोकमा नाम ननिस्केर career option को खोजिमा / उनि career को खोजि गर्दा म चै काठमाडौँको कुन ठाउँमा राम्रो गाजा पाइन्छ भनेर तॊपको खोजीमा हुन्थे / उनि संगको कुरा गराई ज्यादै राम्रो लाग्थ्यो / सायद teenager भएर होला, उनि राम्री लाग्थिन तै पनि एकै सहरमा हुदा नि भेटेर "coffee खाम" भन्ने आट गर्न सकिन /जिन्दगिका कुरा हरु हुन्थे, मलाई उनि नै मेरो जीवन साथी हो भन्ने अनुभूति अलि अलि हुन थालेको थियो/ उनले IOE prepareation इन्डियन embassy scholarship को कुरा गर्दा म option less हुन्थे / मेरो career को कुनै प्लान नै थिएन / ८-९ वर्ष होस्टेल बसेको म, खुल्ला हावा अनि गाजा को धुवा संगै उडी रा हुन्थे, बाकी भाको समय उनि संग chat / तिन महिना येतिकै चल्यो, उनलाई एक cup coffee खाने offer गर्न सकिन /एक दिन उनि pilot training को लागि फिलिपिन्स जाने खबर सुने, खुसि र पिडा दुवै भयो/ उनि उडिन "best of luck " भने, तेस्पछि उनि online आइनन, उनलाई येति धेरै miss गर्छु भन्ने मलाई लागेको थिएन, suffocation हुन थाल्यो, उनि online देखिन्चिन कि भन्ने आसमा धेरै कुरे, धेरै offline message पठेये, १५ २० दिन मा एकछिन online कुरा हुन्थ्यो / उन्ल्लाई online देख्न साथ " i love u , cant live without u " भनेर लेखम झैँ हुन्थियो, आवेग लाई सम्हाले / आफुनि उनलाई भेट्नको लागि मात्र भए नि pilot training गर्न उतै जाऊ जस्तो लाग्यो / सायद ISC पढेर 65% आको भए मैले उनको लागि त्यो नि गर्थे होला / म परे management को average बिधार्थी, त्यो मेरो छेमता को कुरो भएन/ २ ४ महिना पछि मेरो जिन्दगिले नया मोड लियो, मैले जिन्दगि देशको लागि समर्पण गर्ने निर्णय लिए, म देशको सिपाही बन्न लागे, मेरो दुखका दिन सुरु भयो, गाजा त के चुरोट सम्म नि तान्न नपाउने, mobile छुन नपाउने/ २ हप्तामा एकचोटी घर जना पाउने, Face book खोल्दा उसको message हुन्थियो,खुसि लाग्थियो / ४ घण्टा राम्रो संग सुत्न नपाउदै फेरी उही training , ज्यान सुकेर दाउरा भा थियो " no time for love "/ जिन्दगिमा अब माया प्रेम भन्दा देश प्रेमले प्राथिक्मता पौन थाल्यो, late teen र early twenties career development र राष्ट्र सेवा मै बित्यो /जनयुद्ध समाप्त भएर देश संबिधान सभा तर्फा आगाडी बर्दै जादा तराईमा हिम्सा बढ्न थालेको थियो / उपेन्द्र यादवको मधेसी जनाधिकार फोरम र मावोबादी बीच व्यापक द्वन्द थियो, ७० जना जति ले ज्यान गुमाई सकेका थिए , तराई tigers , ज्वाला सिंह आदि आनेकौ लुटेरा समूह प्रहरी लाई चुनौती बनेर बिद्रोह गरि रा थिए/ तराई नेपाल बाट टुक्रिने अलि अलि खतरा थियो / हामीलाई प्रहरीको मनोबल गिर्न नदिन र देश टुक्रिन नदिन जुनै पनि कदम चाल्न निर्देसन थियो / धेरै लाई सम्झाई बुझाई गरियो, आन्दोलनमा नलाग्न अनुरोध गरियो, धेरैले माने, नमान्ने लाई आफ्नै तरिकाले सम्झाई बुझाई गरियो / तराईका सबै ससस्त्र समूह निस्तेज भए, उपेन्द्र यादव चुनाबमा आउन तयार भयो/ पहिलो संबिधानसभामा उसको पार्टी तराईको ठुलो पार्टी भएर उभियो / देशमा फेरी पूर्ण सान्ति छायो/ बल्ल हाम्लाई फुर्सद मिल्यो / अब फेरी जिन्दगि सर्ब साधारणको जसोरी बित्न थाल्यो/ देश प्रेम लाई थाती राखेर अब माया प्रेम तिर ध्यान जान थाल्यो/ सायद एक वर्ष पछि मैले Face book login गरे/ उनका केहि पुराना message पढे,मन फेरी flash back मा जान थाल्यो / उनि संग अब चै seriously लाग्छु भन्ने सोचे / मेरो सोच फेरी सोच मै सिमित भयो / तराईमा गरेको कामको उच्च प्रसंसा गर्दै अफ्रिकी देशको एउटा mission मा खटिने मौका मिल्यो/ फेरो अर्को ४ महिना closed camp अर्को ८ महिना अफ्रीका/ फेरी उनि संग भेट्ने अनि coffee खाने मौका मिलेन / तेती बेला सम्म उनि नेपालमा एउटा airlines को copilot भै सकेकी थियिन/ पछि Face book मै उनेली एउटा फोटो हालिन कुनै पुरुस संग, मन मा चिसो पस्यो, को हो भनेर सोधु जस्तो लाग्यो, फेरी सोचे कुन अधिकार र कुन नाता ले सोध्ने, पछि उनको कोहि मित्र ले गरेको घुमाउरो कमेन्ट बाट था पाए यात्रा मा उनि अगाडी बडी सकिछिन, म पछाडी छुटे/ "तिमि नभए जिन्दगानी काडा सरि छ फेरी पनि मेरो केहि गुनासो छैन " भन्ने गीत उदित नारायण ले मेरो लागि गएको जस्तो फील भयो / केहि वर्ष अगाडी उनले बिहे गरीन म US थिए, आउन नसक्ने जानकारी दिए, chat मै सुभकामना दिए/ FB मा फोटो हालिन मन कुडियो, फेरीनि सुभकामना दिए / आज म आफ्नो गतिमा अगि बडी राछु उनि झन् आगाडी छिन् / उनले airline change गरिन अझ ठुलो airline मा काम गर्छिन, ऐले सायद captain छिन्, televeison को कुनै कार्यक्रममा अन्तरबार्ता दिएको देखे/ लिंक save गरेरे राखेको छु/ Face book आकल झुकल चलाउछु, कैले कहिँ कुरा हुन्छ / flight instructor वा येस्तै केहि तालिम को लागि summer मा Texas आउने कुरो गरेकी छिन् / उनले भनेको ठाउँ मेरो बाट ५ ६ घण्टा को drive मा छ/ उनले भेट्छु भनेकी छैनन् ऐले सम्म / मेरो मनले एकचोटी भेटेर coffee खाऊ भनेर offer गर भन्छ तर दिमागले मान्दैन/ सायद उनले भेट्ने offer गरिन भने म नाई भन्न सक्दिन/ उनि मेरो बारे के सोचछिन एकिन था छैन तै पनि उ उनले मलाई chat friend भन्दा धेरै माथि राख्न खोजेको भान हुन्थ्यो / मैले आट गरेर मुख खोल्न सकेको भए सायद उनले नाई भन्ने थियिनन होला/ दुवै आआफ्नो career बनाउन तिर लागिम पछि बाटो नै अलग भयो/ उनि प्रति आथाह माया र सम्मान येथावत नै छ / कैले कहिँ फोटोमा उनलाई खुसि देख्दा मन खुसि हुन्छ / भित्र के छ भगवान जानुन तर बाहिर बाट हेर्दा खुसि नै छिन् /नेपालमा aeroplane crash हुदा मनमा ढ्यांग्रो ठोकिन्छ / उनको airleine त परेन भनेर पहिले airline कुन हो भनेर हेर्छु/ भाग्य बस उनको airline नेपालको आती सुरक्छित मध्ये गनिन्छ / तै पनि के बेर , एउटा सानो गल्ति ले जे नि हुन सक्छ / उनि को हुन् मेरो जीवनमा किन आयिन था छैन, नत देखेको, नत भेटेको एउटा सानो chat ले उनि मेरो जीवन को अभिन्न मान्छे बनिन/ उनको सम्झना अब यो जीवन भर मेटिने छैन/ सायद उनि संग भेटिएर छुटिनु परेको भए त्यो पिडा आझै धेरै हुने थियो / येस्तै कथा नदोह्रियोस भनेर अजो भोलि Face book messenger viber आदि बाट टाढा बस्ने कोसिस गरिरा छु/

ssk · Mar 6, 2020 3:05 PM · 45,596 views

36 Replies · Showing 21 - 36
Page 2 of 2

गुरुङ ब्रो .... कल आयो ब्रोलाइ ? मेसेजको रिप्लाई नि आयो ? करुणाजी ........ Last edited: 19-Mar-20 08:21 PM

Nas · Mar 19, 2020 8:16 PM

I'm eagerly waiting any of her response .I'm no way trying to bully or irritate her I just want to talk. I think she got offended by some guys rude words but I'm non of those . Nash i saw she replies you well can u convey my message ? If not public can u ask in message ,just to talk few words that's it . It would be great help from you

gurung1 · Mar 19, 2020 8:30 PM

"Nash i saw she replies you well" गुरुङ ब्रो ... खोइ करुनाजीले मेरा जिज्ञासाहरु प्रति खासै तेस्तो रेस्पोन्स गर्न भाको जस्तो त् लागेको छैन .... तर पनि उहाले मेरो नाम लिन हुँदा चैँ मेरो प्रतिक्रियाहरु उहाले पढ्नु भाको जस्तो लागेको छ ब्रो ! हो यो धागोमा केहि ब्रोहरुले अनाब सनाब लेख्नु भाको थियो ... तर पनि जुन रुपमा करुणाजीले तेस्ता पोस्टहरु प्रति संमयता जताउन भो .... तेस्ले उहाको पजेटिभ नेचर राम्ररी उजागर गरेको छ .... एण्ड ड्याट रियल्ली टेल्स अ व्होल लट अबाउट हर क्यारेक्टर ! इट्स भेरी अनफोरचिउनेट ड्यात हर हार्ट गट ब्रोकन ! बट देन "ड्याट विच डज नट किल अस, मेक्स अस स्त्रन्गर" ! मैले ब्रोको मेसेज कन्भे गरेको छु है ब्रो ! होप्फुल्ली उहाले हजुरलाइ सिघ्र रेस्पोन्स गर्न हुने छ ! Last edited: 19-Mar-20 09:02 PM

Nas · Mar 19, 2020 9:02 PM

सम्राट ब्रो .... मैले अलिकति इन्भेस्तिगेत गरे ..... हजुरको हुन् नसकेकी प्रेमिका ... शि इज एब्सोलिउटलि गोर्जियोस .... ब्रो .... किन टाइम मै नबताउन भाको उहालाई ब्रोको प्रेम बारे ! 😭

Nas · Mar 19, 2020 11:21 PM

bamkaji hakimni ko bhaga 2 ra 3 matra bhateyen esko bhaga 1 khai ta

madaal · Mar 27, 2020 11:02 AM

bhai yeslai ni lyap lyap chatyou hola hoi . hera na malai ni airhostes dekhyo bhane dimag ma yestai yestai kura khelcha. turkish air bata ghara jada auti air hostess ko hat mero dhukur ma lagyo mero ta rananana bhai halyo. dimag ma k k aayo. sunny leon ko chateko samje. stok ley dimag kharab bhako bela hera nam bhulai ra . malai ni lyap lyap chatna aasadai man parcha. ke garnu stok ley sapan sabai udayo

tps2gc · Mar 27, 2020 3:28 PM

tps दाई, यार लेखनै नपढी प्रतिर्क्रिया नदीम न, मैले वहा लाई कहाँ ल्याप ल्याप चाटेको छु, मैले वहा लाई भेटेको नि छुइन, वहा मेरो true lop हो, एकदम true वाला, येदि मैले वहाको चाट्न पाको भएनि यहाँ आएर कहाँ लेख्थे र ! म यहाँ casual relationship को कुरा मात्र लेक्छु / भाग-३ पढेर भाग -२ मा कमेन्ट हान्न आउनु भा जस्तो लाग्यो / तपाईको stock ले भेजा fry भाको जस्तो लाग्यो / अनि स्वास्नी बाल बच्चा भाको मान्छे अलि responsible भएर लेख्नु न यार / जता नि कमेन्ट हानेर बसेको छ / भाउजुले था पाउनु भयो भने धन त गयो गयो घर बार नि जाला यो संकटकालमा सडकको बासहोला / धेरैअन्त तिर मन नलगाउनु, बिबाहित मान्छे, यो त ऐले हामी जस्ता " नागा " को time हो, हाम्लाई space दिनु /

ssk · Mar 28, 2020 10:49 AM

Ghar ma budi bhayera k garnu laptan Bhai bira arukai budi man parcha , kassam malai air hostess bhane dekhi ekduam sinikka hune poile dekhi nepal ma dostic air charda pani .uniform laki keto jotne rahar cha Bhai . 12 barsa share khelio akhir yo share ley sadak ma lyayo.

tps2gc · Mar 28, 2020 1:59 PM

३० K लगानी गरेर ३ वर्ष मा ३ हजार return निकाल्ने तपाई जस्तो तगडा खेलाडी लाई म ऐर होस्टेस कहाँ खोज्न जाऊ दाई, अब येसो गर्नुस भाउजु लाई ऐर होस्टेसको uniform लगाईदिनुस अनि वहा लाई सन्नी लेओनि सम्जेर आफ्नो कामना पुरा गर्नुस / तपाईको भबिस्य अन्दाकर छ दाई, financial status तिर ध्यान दिनुस/ २ बच्चाको बाऊ भन्नु हुन्छ यता आएर अल्लारे कुरा गर्नु हुन्छ /

ssk · Mar 29, 2020 4:00 PM

Tps भाई लाई एउटा अनुरोध है mind नगर्ने भए / तिमि पनि आर्मी कै भू पु वा बहालवाला भए छुट्टै कुरा नत्र लप्टन लाई भाई भनेको अलि सुहाएन क्या / बरु सम्राट भाइ भने हुन्छ :) अनि सम्राट ब्रो , नास, तिमि जस्ता जिन्दगि बिहे नगरेका मान्छे लाइ बिबाहित को व्यथा थाहा हुन्न क्या / बाल बच्चा श्रीमती finance आदि कुरा त् हामी ले मज्जा ले ध्यान दिन्छौ नि / तर दुलो र गुलो को कुरो आए पनि चै “घर कि मुर्गी दाल बराबर “ सहि साबित हुने रहेछ / लोग्ने हरुलाई अलि adventure चाहिने श्रीमती हरु चै बाल बाछा पारिबारिक सम्बन्ध को तनाब आदि आदि कुरा ले preoccupied हुने / तेस्तो बेला कसरि ऐर होस्टेस को रोले प्ले गराउने ?? नेपाली छदा दाजु पर्ने हरु ले घरमा मस्त बुढी हुदा हुदै पैसा खर्चेर बाहिर हान्न्दै हिडेको देखेर कस्तो बोको रहेछ बुढो भन्ने लाग्थ्यो , कुरा एस्तो पो रहेछ / बल्ल थाहा हुदै छ / म पनि नेपाली मा भएको भए तिनै दाजु हरु को संगत ले निक्कै रमाइलो गर्थे होला / अन्त मा सम्राट भाइ लाइ जस्तो आफ्नै हाकिम्नी लाइ हान्ने त् चाट्ने मौका सबै लाइ कहाँ मिल्छ र ? सम्राट प्रति एउटा गुनासो छ है / तेती राम्रो चिज पनि beer ले पखालेर खाएको (मलाई चाटेको भन्दा खाएको भन्न मन पर्छ) भन्दा चै सम्राट ब्रो बलात्कार मै परेको. भन भयो /

salamkrishne · Mar 29, 2020 6:58 PM

तेइ त क्रिश्ने ब्रो, यो TPS दाईले मलाई भाई मात्र भने हुने कैले के भन्छ कैले के, कुनै दिन मलाई सिपाई भन्ला भन्ने डर, आफ्नो rank घटाएर कसैले सम्बोधन गर्यो भने सारै नराम्रो सुनिने/ रह्यो beer ले पखालेको कुरा, मलाई सानो smell ले नि nausea हुन्छ / संसारमा मलाई मन पर्ने बासना गाजा र beer , तेसैले beer ले पखालेको / म कैले काई तरकारी मिठो लागेन भने beer संग भात खान्थे / beer र गाजा संग तेती घनिष्ट सम्बन्ध छ /

ssk · Mar 30, 2020 10:37 AM

सम्राट ब्रो .... ब्रोको पाइलटनि "च्याट गर्ल" जस्तै मेरो पनि एउटी चर्चित  "एक्ट्रेस गर्ल" संग दरो वान साइदेड लभ परेको छ (थियो ...... अब उहा अरु कसैको. हुन् भैसक्यो ) ! मैले जीवनमा उहालाइ दुइ खेप मात्र देखने अवसर पाको थिए ! मैले लास्ट ....उहालाइ निउ योर्कमा देखेको थिए ! शायेद उहाले पनि त्यो भेटमा मलाइ नोटिस गर्न भाको जस्तो लाग्यो ....तल को भिडियोमा ३:२६ मार्क देखि ३:५० को मार्कमा हेर्नुस त् .... उहाले मलाइ नोटिस गर्न भाको जस्तो छ है ? ..... त्यो पार्टीमा अरु पनि तेस्ता क्षणिक क्षणहरु धेरै थियो ... जसमा हाम्रो आँखा जुधेको थियो .... तेती बेला उहा पनि सिंगल नै हुनु हुन्थ्यो पहिलो बिहे बाट डिभोर्स हुन् भए पछि .... तर त्यस दिन मैले वहा संग आँट गरेर अगाडी गइ बोल्न सक्दै सकिन .... अहिले सारो रिग्रेट हुन्छ किन नबोलेको भनेर .... आइ लभ इउ सो मच माइ दिएर "एक्ट्रेस गर्ल"....😭  https://youtu.be/ClmHrrJ6VVg Last edited: 01-Apr-20 04:34 PM

Nas · Apr 1, 2020 12:09 AM

ह्य, नास ब्रो, म त seriously तपाईको कुरा पत्याईरा / म त झन् सुरु देखि नै यो video हेरी रा / मैले यो video मा प्रतिक लाई देखे जस्तो लाग्यो, sure भैन , तेस्पछि हेर्दै जादा त प्रियंका दिदि पो देखि रा / मैले यो video पैले हेरेको थियिना

ssk · Apr 1, 2020 8:12 AM

"म त seriously तपाईको कुरा पत्याईरा" लौ ! अप्रिल फुल बनाको होइन क्या सम्राट ब्रो ! किन मेरो कुरा न पत्याउन भाको भने ? अनि सम्राट ब्रो हजुरको प्रियंका दिदिलाइ मैले बर्षौ बर्षौ देखि माया गर्थे भन्ने कुरो थाहा थिएँन र ? म त् पग्ला हूँ नि वहाको लागि ! साझामै उहाले आउनु भएर मसंग सम्पर्क गर्न खोज्न नि भाको थियो .... मेरो फोन पनि माग्न भाको थियो .... तर म सार्है नर्भस भएर रिप्लाई दिनै सकिन नि ब्रो ... उहा तेती बेला अलाबामा हुनु हुन्थ्यो ! अनि अस्ति जब उहा नेपाल बाट निउ योर्क आउँन भाको सुने .... अनि म निउ योर्क गाको थिए .... उहाको मन्त्र मुग्ध अनुहार हेर्न ब्रो ... तेती बेला मैले लेको भिडियो हो नि माथि को ! यो भिडियो चैँ उहा एलबमामा हुँदा उहाको लागि बनाको भिडियो ... तेती बेला उहा को हुन् भनेर खासै कसैलाइ थाहा थिएँन... उहा सेलीब्रेटी हुनु भाको थिएँन .... एट लिस्ट त्यो जमानामा साझामा उहालाइ भाइरल बनाउने श्रय चैँ मलाइ नै जान्छ भन्दा मैले एग्जाजरेट गरेको भन्न पटक्कै मिल्दै न जस्तो लाग्छ ! 🙈 https://youtu.be/qgS3iZ7NPUM Last edited: 02-Apr-20 12:40 AM

Nas · Apr 1, 2020 4:07 PM

अब तपाई रीमा बिश्वोकर्माजी लाई approach गर्नु पर्छ/ वहा नि settlement को मूड मा हुनुहुन्छ / US citizen वहाको पहिलो रोजाई हो / तपाई हरेक angle बाट वहा को योग्य हुनुहुन्छ / वहा लाई intellectual मान्छे एकदम मन पर्छ / वहा आकल झुकल साझा हेर्नु हुन्छ / ऐले फ्री नै हुनुहुन्छ सायद साझा हेर्नु हुन्छ / तपाई लाई वहा राम्रो लाग्छ भने एउटा "खुला पत्र " लेख्नुस /

ssk · Apr 3, 2020 8:23 AM

"अब तपाई रीमा बिश्वोकर्माजी लाई approach गर्नु पर्छ" हा हा सम्राट ब्रो ! ब्रोको जो आदेश ! सम्राट ब्रो ... मैले हाम्री रिमाजीको आकल झुकल इउटिउबमा प्रोग्रामहरु हेर्ने त् गरेको थिए तर उहालाई खासै तेस्तो फलो गरेको थिएँन .... अनि आज ब्रोले उहाको कुरो उठाउन भाकोले उहाको बारे जान्ने कोशिश गरे र केहि भिडियोहरु हेरे .... भन्छन ...."बिउटिफुल सौल आर शेप्ड बाइ अग्ली एक्सपिरिएंसेस" ..... साँचीनै रिमाजी इज अ म्यागनिफिसेन्ट स्विट हार्ट .... सो स्ट्रंग येट सो फ्रयाजल एण्ड भलनेरेअबल ... इन्टेलिजेन्ट येट सो हम्बल .... ट्रुली अ डेफीनेसन अफ अ बिउटीफुल एण्ड इन्टेलीजेंट वुमन ! आइ फिल लाइक बिनिथ हर स्ट्रेन्थ एण्ड इनदीपेंडेंस लाइज अ ब्रोकन हार्ट हू ह्याज लर्नड़ टू राइज अप एण्ड नेभर डिपेण्ड अँन अदर्स ! आइ इन्दिड डिग सच अ वुमन अफ क्यारेक्टर ! ..... तर सम्राट ब्रो खुल्ला पत्र चैँ लेखि न हलाम है ! 🙈 https://youtu.be/Kbww36nPELA https://youtu.be/RxL0W7UyLHg https://youtu.be/P9Qj112CDqc

Nas · Apr 3, 2020 6:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion