बर्सौ बितेछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरै दिन अनि बर्सौ बितेछ तिमि संग नबोलेको पनि भेटेको त हामी थिएनौ नै .न देखेका थियो फोटो एकअर्का को पनि ..अ तिम्रो त मलाई सबै थाहा थियो तर मेरो तिम्लाई धेरै थाहा थिएन । समझदा कथा जस्तो लाग्छ हाम्रो कथा yahoo Chat बाट सुरु भएर मौलाएको साझा बाट नै हो । रूम देखि निस्कदा होस् या subway चढ्नु अघि पछि होस् कुरा भै रहन्थ्यो तर तिम्लाई था थिएन मेरो नाम र म कहा बाट बोलिरहेको छु तिमि अनभिज्ञ थियौ भन्थौ ,अति भो सक्दिन नभन्ने भए बोल्दिन । म बोल्दिन थिए फेरि तिमि बोलाtheऊ अनि फेरि हाम्रो दुख सुख share गर्थेऔ कविता को श्रोत थिएऔ अनि प्रेरणा थिऔ अघि बढ्न एकअर्काको लागि नसम्झेको होएन तिमीलाई तर खोजेको रोजेको मेरै हुने पर्छ म मान्दिन जहाँ रहे पनि खुशी सुखी र अघि बढेको देख्न सुन्न पाउ जुन देखि रहेको छु तेसैले खुशी छु Last edited: 05-Mar-20 11:44 PM Last edited: 15-Apr-20 06:22 PM Last edited: 15-Apr-20 06:59 PM

Nepaali19 · Mar 5, 2020 11:43 PM · 12,793 views

4 Replies

अहा कस्तो मिठो लघु कथा नेपाली१९ जी ! छोटो भए नि कति गहिराइ छ येसमा ! मैले नि साझा बाट धेरै केटि साथिहरु बनाउने मौका पाए ! तर अचेल उहाहरुले मलाइ सम्झिन हुन्न ! दुख लाग्छ ! तेसैले यो साझामा गाँसेक मित्रता क्षणिक मात्र होला भन्ने भान भाको छ ! Last edited: 15-Apr-20 07:57 PM

Nas · Mar 6, 2020 11:53 AM

Thank You Nas jee :)) you were so desperate for Priyanka and still you are :)) thats a true love.i still remember your post on Priyanka and story of Deep jee

Nepaali19 · Apr 15, 2020 6:49 PM

flashback काम रूम काम रूम को routine मा म याहू च्याट म पुगे अनी सुरु भयो हाम्रो कुराकानी । U कबिता कोरिरहन्थ्यो अनी म उस्कोFan । लाग्थ्यो हर शब्द मेरा लागि हुन अनी बनेका हुन कबिता मेरा लागि । काममा जानु अघी होस् वा फर्के पछी हामी कुरा गरिरह्न्थ्योउ खुशी लाग्छ मिठो लाग्छ सम्झदा पनि । दु:ख हुन रुनहाम्रा लागि धेरै छन ,सम्झेरै रुन सक्छौ रुहाउने धेरै छन र रुन धेरै कारण पनि ,तर खुशी हुन धेरै गाह्रो छ र महसुस गर्न अझै धेरै गार्हो पनि .  म खुशी थिए inspire थिए र अझै छु अनी जिन्दगीमा धेरै अघी बढेर सफल भएर तिमी सामु आउनेछु .. मात्र तिम्लाई मेरो request नरोक तिम्रा भाब सक्छौ तिमी लेख्न अझ बढी लेख अनी बग्न देउ तिम्रा भावना हरु Last edited: 15-Apr-20 06:53 PM Last edited: 15-Apr-20 06:57 PM

Nepaali19 · Apr 15, 2020 6:50 PM

हामि दुवै नै पग्ला प्रेमी रहेछौ नेपाली१९ जी .... हजुरको शब्द शब्दमा जति धेरै माया र प्रेम झल्केको छ, तेती नै पिडा पनि महसुस गरे ! उनको खुसिमा आफु रमाउन सक्नु भनेकै साँचो प्रेम हो जस्तो मलाइ लाग्छ ! तेही भएर पनि मेरी प्यारीले आफ्नो दोस्रो बिहेमा रमाउन भाको देखेर म नि उतिक्कै रमाको छु नेपाली११ जी ! ( मुटुमा ढुंगा बोकेर) 😌 Last edited: 15-Apr-20 07:39 PM

Nas · Apr 15, 2020 7:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion