प्रियंकाले जस्तै आयुष्मानले पनि थर फेरे .. आमाले भनेपछि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आयुष्मान देशराज कार्कि जोशि -- प्रियंका कार्कि देशराज जोशि प्रियंका कार्कि र आयुष्मान देशराज जोशिको बिवाह भारतिय र नेपालि चलनको मिश्रण गर्नुको कारण को बारेमा प्रियंका र आयुष्मानकि आमा रविना देशराजले स्पष्टिकरण दिएका छन । मैले यस अघि प्रियंका कार्कि र आयुष्मान देशराज जोशिले बलिउड स्टाइलमा बिवाह गरेको भनेर भिडियो रिपोर्ट बनाएको थिएँ। अहिले, उनले भारतिय चलन र नेपालि चलन दुबैको मिश्रण गर्नु पर्नु को कारण बताउँदै प्रियंका कार्किले यस्तो लेखेकि छिन : हामिले नेपालि र भारतिय चलनको मिश्रण गर्नुको कारण हामि दुबैको मावलि परिवारको सम्मानको लागि हो। मेरो आमा रक्षा मलहोत्रा आधा नेपालि र आधा पञ्जावि हुनुहुन्छ। मेरो मामाघरको हजुरवुवा पञ्जावि हुनुहुन्छ र उहाँहरु अम्रितसर र हरियाणामा बस्नुहुन्छ। तेस्तै, आयुष्मानको मामाघरको हजुरवुवा पनि पञ्जावि नै भएको हुनाले उनिहरुको नाममा देशराज जोडिएको हो। https://www.youtube.com/watch?... तेस्तै, विवाह पछि प्रियंकाले पनि आँफ्नो नाममा देशराज जोशि जोड्न थालेकि छिन। यसरि नाम परिवर्तन गरेकोमा उनकि सासुआमा रविना देशराज ले छोरा आयुष्मानलाइ पनि प्रियंकाको थर आँफ्नो नाममा राख्न सुझाव दिएकि छिन । उनि लेख्छिन : "मेरो पिताले पनि आमाको थर आँफ्नो नाममा राख्नु भएको थियो। तेसैले हाम्रो नाममा श्रेष्ठ रहेको हो।" उनि थप्छिन -"यदि आयुष्मानले पनि आँफ्नो हजुरबाको उदाहरणलाइ आत्मसात गर्यो भने मलाइ अति नै खुशि लाग्नेछ। " please comment ;)

AnandNepal · Mar 5, 2020 10:00 PM · 8,064 views

4 Replies

एन्डी ले प्रियंका आमा बन्ने भईछिंन भन्ने खबर लेख्न लाग्यो जस्तो लागेको थियो | रबर नलगाई ठोकान अनि योनि भित्रै विर्य स्खलन पाए पछि अरु के हुन्छ ? कि त पेन्स को जस्तो धार्मिक सोचाई अनुसार महिलाले चाहे भने त्यो बोर्डर पर्खाल झैँ योनि भित्र पर्खाल सृर्जना गर्छन ? दक्षिण भारतीय नारीले बिबाह उप्रान्त पुरुसको पहिलो नाम थरको रुपमा प्रयोग गर्छन |

logan · Mar 6, 2020 8:02 AM

थुक्क ! हेर बाउचा ! उसै त् तिमिले नाकमा, ओठमा फुली लागएर "अँन्म्यान्ली" बनेका छौ ....येदि तिमीले तेस्तो हर्कत गरेउ भने तिमीलाई सबले जोइतिङ्ग्रे भन्ने छन् है बाउचा ! लोग्ने मान्छेले नि काँही स्वास्नीको थर राख्छ ? आज थर फेर्न लाउनेले भोलि उसको कट्टु धुलाउन लगाउने छ है बाउचा .... तिम्रो दाइचाले भनेको कुरा याद राख ! यी आइमाईहरुका चरित्र कस्ता हुन्छन मैले राम्ररी बुझेको छु ! आफ्नो मनमा भाको माया यिनीहरुलाइ दर्शाउन हुन्न ! हाम्रो मायालाइ यिनीहरुले कमजोरी ठानछन् र एक दिन यिनीहरुले हाम्लाई नै डसने छन ! Last edited: 06-Mar-20 01:45 PM

Nas · Mar 6, 2020 1:44 PM

अब सायद अरुले पनि त्यसै गर्न थाल्छन होला ;) "जे हुन्छ, राम्रै हुन्छ" भन्छन! होला ;)

AnandNepal · Mar 7, 2020 12:18 PM

१ बर्ष भो https://youtu.be/kNQI_xZC0mk

AnandNepal · Feb 28, 2021 10:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion