Nepali haru HOMIES APP MA AHUNU HOLA , LETS BE FRIENDS
Karina1965 · Feb 23, 2020 4:13 PM · 8,089 views
होमिज येप्स किन चाहियो र करिनाजी ! येही फ्रेन्ड्स बनम न ल.... प्लिज !
Nas · Feb 23, 2020 7:36 PM
करिनाजी ..... हजुर मेरो साथि नबन्न हुने हो ? मेरो अनुहार बाँदर जस्तै भाको ले हो ?
Nas · Feb 25, 2020 8:35 PM
औ ! करिनाजी ..... कता हो हजुर ? येसरी माया नमारी दिनुस न हौ ! साथी बन्ने भन्न भाको होइन ? येंही साझा येपमा साथी बनम न ... हुन्न र ?
Nas · Mar 1, 2020 3:22 PM
करिनाजी हजुरको यादले मलाइ येति बिघ्न सतायो कि आज हजुरसंगको नया फ्रेंशिपको लागि मैले "होमिज़" येप डाउनलोड गरे ! अब यो येप डाउनलोड गरे पछिको हजुरसंगको फ्रेंशिप र नया सम्भावना प्रति म ज्यादै उत्सुक छु ! Last edited: 03-Mar-20 12:03 PM
Nas · Mar 3, 2020 12:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion