राजालाइ उक्साएर प्रजातन्त्र ल्याउने युवती Erika Leuchtag

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज फागुन ७ .. नेपालमा प्रजातन्त्र दिवस - प्रस्तुत छ त्रिभुवनलाई उक्साउने युवती एरिका को जिवनि र -- उनले लेखेको एक ऐतिहासिक कितावको सारांश : मैले अंग्रेजि कितावलाइ उल्था गरेर सारांश बनाएको हुँ - अहिले यो किताव नेपालि भाषामा पनि प्रकाशित भै सकेको रहेछ। मैले त्यो नेपालि उल्था किताव चाँहि पढेको छैन । It's a very interesting history of Nepal -- Enjoy https://youtu.be/qxm0uEAkAKs अनि यो अर्को भिडियो पनि चाखलाग्दो हुन सक्छ  - कसरि भारतले नेपाल माथि हस्तक्षेप गर्न थाल्यो भन्ने सम्पुर्ण बिवरण (भिडियो को अन्त्यमा राजा त्रिभुवनको भाषण पनि छ -- उनको अडियो फेला परेन तेसैले म आँफैले पढेको हुँ) https://youtu.be/kILm0PPm7GM&n... Last edited: 19-Feb-20 09:24 AM

AnandNepal · Feb 19, 2020 9:22 AM · 4,259 views

2 Replies

राजा त्रिभुवन र एरिका ल्युकट्याग राजा मतर्फ हेरेर मुस्कुराए। मेरो हात समातेर मलाई एउटा दराजछेउ लिएर गए र घर्राहरू एकपछि अर्काे गरी तान्न थाले। लगभग सानो केटाले आफ्ना खेलौनाहरू देखाएझैँ गरी। त्यहाँ भेष बदल्ने सामग्री भरिभराउ थिए— नक्कली कपाल, नक्कली अनुहार, नक्कली दाँत इत्यादि। ती सबै भेष बदल्ने सामानहरू त्यति मात्र हुन्, वा उनले मेल अर्डर क्याटलगबाट पत्ता लगाएर खरिद गरेको भन्दा बढी पनि छन्, छुट्याउन गाह्रो थियो। राजाले ‘म तिनकै सहाराले राति गायब हुन्छु’ भन्दा म वाल्ल परेँ। जब यो खबर मैले राजाकहाँ पुर्‍याएँ, उनले मलाई अँगाले। उनले मलाई यस्तरी कसेर अँगालोमा बाँधे कि मैले उनको मुटुको चाल स्पष्टै सुन्न सक्थेँ। उनको जीवनको सम्पूर्ण कटुता र निराशा आनन्दको त्यो छोटो क्षणमा विष्फोट भएजस्तो लाग्थ्यो। हामीले ह्याप्पी कटेजमा बिताएको सबभन्दा खुसीको साँझ थियो त्यो। एरिका ल्युकट्यागको एरिका एन्ड द किङ (त्रिभुवनकी एरिका) बाट।

AnandNepal · Feb 19, 2020 5:19 PM

त्रिभुवनको अनौठो बानिहरुको बारेमा मैले चर्चा गरेको थिएँ https://youtu.be/knA-kryuOAI अनि राजाका थरिथरिका रानिहरुको बारेमा पनि चर्चा गरेको थिएँ - दरवार भित्रै बम्बै चोक (रेडलाइट एरिया) https://youtu.be/h5jnvjbNV4g

AnandNepal · Feb 22, 2020 4:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion